समाचार

भोजपुरका तत्कालीन सिनियर डिभिजनल इन्जिनियर गिरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं, २४ फागुन ।  जिल्ला प्राविधिक कार्यालय भोजपुरका तत्कालीन सिनियर डिभिजनल इन्जिनियर लालु गिरीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ। भोजपुरमा सडक निर्माण गर्दा १८ लाख ५० हजार रुपैयाँ घुस लिएको पुष्टि भएको भन्दै अख्तियारले विशेष अदालतमा बिहिबार मुद्दा . . .


विराटनगरमा हुने महिला साफ च्याम्पियनसिपका लागि खेलाडी प्रशिक्षणमा व्यस्त(भिडियो रिपोर्ट)

प्रेम देवान । विराटनगर, २३ फागुन । आगामी फाल्गुन २८ गतेदेखि हुन लागेको साफ महिला च्याम्पियन्सीप फुटबलकालागि खेलाडीहरु प्रशिक्षणमा ब्यस्त भएका छन् । विराटनगरको सहिद रङ्शालामा हुने पहिलो उद्घाटन खेलमा घरेलु टोली नेपालसँग भुटानले सामाना गर्दैछ । विराटनगरको दिल्ली पब्लिक स्कुलमा अहिले खेलाडीहरुलाई. . .


‘हेडमास्टर’ जग्गादलाल भएपछि विद्यालयको अवस्था निरीह, अनुगमन गर्न गएका मन्त्री जिल्ल !

विराटनगर, २३ फागुन ।  विराटनगर महानगरपालिका वडा नम्बर १९ मा रहेको जागृती आधारभूत विद्यालय अगाडि झण्डा हल्लाउँदै एउटा गाडी विद्यालयको मुख्य गेटमा रोकियो । सो गाडीको अगाडि प्रहरीको गाडी थियो । प्रहरीको गाडी अगाडि हुनु अनि पछाडि झण्डा हल्लाउँदै गाडी आएको देखेपछि कुनै मन्त्री आएको होला भनेर धेरैले अड्क�. . .


विराटनगरमा हुने साफ च्याम्पियनसिप महिला फुटबलमा यसपटक नेपालले ईतिहास रच्ला !

प्रेम देवान । विराटनगर, २३ फागुन । विराटनगरमा पहिलो पटक हुन लागेको पाँचौ साफ महिला च्याम्पियनसिप महिला प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । विराटनगरको सहिद रङ्गशालामा आगामी फागुन २८ गतेदेखि पाँचौं साफ च्याम्पियनसिप महिला फुटबल प्रतियोगिता हुँदैछ । एन्फाक. . .


मोरङका तीन विद्यालयमा मन्त्रीको अनुगमन, विराटनगरमै भेटियाे पढाई नहुने विद्यालय

विराटनगर, २३ फागुन । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलको नेतृत्वमा बुधवार विराटनगरका विभिन्न सामुदायिक विद्यालयहरुको अनुगमन गरिएको छ । विराटनगर १९ मा रहेको जागृति आधारभूत विद्यालय, पोखरीया माध्यमिक विद्यालय र मोरङको बुढीगंगा गाउापालिका १ टंकीसिनवारीमा रहेको नरग्राम माध्यामि�. . .


थारु समुदायप्रति अन्याय गरेको थारु कल्याणकारी सभाको आरोप (विज्ञप्ति सहित)

शिवम मिश्र (प्रशान्त) विराटनगर,२३ फागुन । थारु कल्याणकारी सभा जिल्ला कार्यसमिति सुनसरीले राज्यले थारु समुदाय प्रति अन्यायपूर्ण र बिभेदपुर्ण व्यबहार गरेको आरोप लगाएको छ । थारु कल्याणकारी सभाको आज बसेको बैठकले संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै सो आरोप लगाएको हो । विज्ञप्तिमा बुधबार जिल्ला अद. . .


विराटनगरमा अन्तराष्ट्रिय महिला दिवसको अवसरमा लेडि रन हुने

बिराटनगर २३ फागुन । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा बिराटनगरमा लेडी रोड रन हुने भएको छ । लियो क्लब अफ बिराटनगर इन्नोभेटिभ र तुलसा मदर एण्ड चाइल्ड हस्पिटल बिराटनगरको संयुतm रुपमा लेडि रन गर्ने जनाएको छ । अन्तर्राष्ट्रिय महिला दिवसको दिन केही फरक गर्नै सोचका साथ यो कार्यक्रमको आयोजना गरिएको कार्य�. . .


विराटनगरमा ट्याक्टरको ठक्करबाट महिलाको मृत्यू

विराटनगर, २३ फागुन । विराटनगर १२ कैसलियामा   ट्याक्टरको ठक्करबाट एक महिलाको मृत्यू भएको छ । दरैयाबस्ती पस्चिम मोरङ र सुनसरी जोड्ने केसलिया पुल नजिकै विहिबार दिउँसाे  ट्याक्टरले पैदलयात्री महिलालाई ठक्कर दिएको थियो । ट्याक्टरकाे ठक्करबाट विराटनगर १६ दरैया बस्ने ५०व र्षीया ठेकनीदेवी रायको मृत्यु भ. . .


अमेरिकन पेस्तोल सहित संखुवासभाबाट २ जनालाई पक्राउ

संखुवासभा, २३ फागुन। संखुवासभाको मादी नगरपालिका-५ ढाडेगाउँबाट प्रहरीले गएराती अमेरिकन पेस्तोल सहित २ जनालाई पक्राउ गरेको छ । बिशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको प्रहरी टोलीले १ थान अमेरिकन पोस्तोल, १ थान म्याग्जिन र सोही पेस्तोलमा लाग्ने गोली १ थान सहित सोही स्थान बस्न�. . .


अदालतको जन्मकैद फैसलाविरुद्ध जनतासमक्ष जान्छाैँ : राजेन्द्र महतो

विराटनगर, २३ फागुन । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले जनताले निर्वाचित गरेको सांसदलाई अदालतबाट जन्मकैद फैसला भएकोमा त्यसविरुद्ध जनतासक्षम जाने बताएका छन् । विराटनगर विमानस्थलमा बिहीबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले अधिकार प्राप्तिका लागि भएको सबै आन्दोलनमा सहभागी नेताल. . .


देउवाले भने ‘शेखरजीलाई मैले भेटेरै सम्झाएको थिएँ, उहाँ नरोकिएपछि जवाफ दिएको हुँ’

विराटनगर, २३ फागुन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी भित्र रडाको ल्याउने काम शेखर कोइरालाले गरेको बताएका छन् । बिभिन्न कार्यक्रममा जाने जथाभाबी बोलेपछि आफुले जवाफ दिएको बताएका हुन् । विराटनगर विमानस्थलमा पत्रकारसँग कुरागर्दै देउवाले नेतृत्वमा कोइराला आउनै नपाउने, चुनावमा उठ्�. . .


प्रहरीको गोलीबाट विप्लव कार्यकर्ता घाइते

गोपाल भण्डारी, कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका ९ तुरुन्तपुरमा प्रहरीको गोलीबाट नेत्रबिक्रम चन्द (विप्लब) नेतृत्वको माओवादी कार्यकर्ता दुर्गाबहादुर रोका घाइते भएका छन् । प्रहरीका अनुसार, आज बिहान सबेरै रोकाको घरमा प्रहरीले छापा मारेको थियो । प्रहरी देखेपछि भाग्न खोज्दा उनलाई गोली प्रहार . . .