गुडिरहेको बसभित्रै युवतीको बलात्कार भएको छ । भूकम्पको त्रासका कारण काठमाडौंबाट पाँचथरसिथत घर हिँडेकी उनलाई झापामा बस चालक कन्डक्टरले बलात्कार गरेका हुन् । कान्तिपुर दैनिकमा समाचार छ । पीडितको उजुरीको आधारमा चालक मेचीनगर ११ का देबेन्द्र घिमिरे र कन्डक्टर भद्रपुर १२ का निमेष खतिवडालाई पक्राय गरिएक. . .
आज विहान हालिएको रंग लगाईएको परबलको समाचारको प्रभाव अनुरुप विराटनगर उपमहानगरपालिकाले विराटनगरको गुद्रि बजारमा अनुगमन गरि जफत गरिएको ३ क्विन्टल रंग लगाएको परवल नष्ट गरेको छ । आज विराटनगरको विरेन्द्र सभागृहमा लगि फिनायल हालेर नष्ट गरिएको उपमहानगरपालिकाका खाद्यप्राविधिक धिरज राईले बताउनु भयो । �. . .
रंग हालिएको परबल बेचेको समाचार आवर विराटनगर डट नेटमा समाचार सम्प्रेसन गरेपछि विराटनगर उपमहानगरपालिकाको टोलिले आवर विराटनगरसँग मिलेर विराटनगरको गुदरी बजारमा अनुगमन गरेको छ । अनुगमनको क्रममा गुदरीको ध्यानी सब्जि पसलमा ३ बोरा रंग हालिएको परबल भेटिएको छ । अनुगमनको क्रममा ध्यानी सब्जि पसलका साहु ध्या�. . .
विराटनगरको गुद्री बजारमा बेच्न राखिएको पर्बलमा खान अयोग्य हरियो रंगको प्रयोग भएको पाईएको छ । हाम्रा एक पाठकले पठाउनु भएको तस्विर हेर्दा विराटनगरवासीको जीवनमा कतिसम्म खलेवाड भईरहेको छ भन्ने स्पष्ट देखिन्छ । UPDATE: यस समाचार पछि विराटनगर उपमहानगरपालिकाले तत्काल अनुगमन गरेर ३ क्विन्टल रंग हालिएको परबल . . .
शनिबार ११ बजेर ५६ मिनेटमा नेपालमा महभूकम्प गयो । अहिले सम्म ६ हजार भन्दा धेरैको ज्यान गैसकेको छ । बिराटनगरका धेरै युवा त्योबेला काठमान्डौमा थिए , त्यही त्रासपुर्ण समयलाई देखेर बिराटनगर फर्केका केहि युवाहरु सित हामिले कुरा गर्दा यस्तो अनुभब सुनाए । "हेर्दा हेर्दै भक्तपुर सखाप भयो" - नातासा शर्मा -. . .
कक्षा ११ र १२ को परीक्षा अनिश्चितकालको लागी HSEB ले स्थगित गरेको छ र अहीले सम्म परीक्षाको नया मिती/तालीका प्रकासीत गरेको छैन।तर कोही कसैले बिध्यार्थी एवं अभिभावकहरुमा भ्रम सृजना गरी यो विपदको वेलामा थप आतंक सृजना गर्ने अभिप्रायले 'जेष्ठ ७ बाट कक्षा १२ को परीक्षा हुने'भन्दै फेसवुक तथा SMS बाट झुट्टो खवर फैला. . .
उर्लाबारी । उर्लाबारी जेसीजले काभ्रेका भूकम्पबाट विस्थापित बनेका डेढ सय परिवारलाई त्रिपालसहित खाद्यान्य वितरण गरेर आज फर्किएको छ । काभ्रे जिल्लाको रवीओपी–६, ७ र ८ का दलित बस्तीमा त्रिपालसहित खाद्यान्य वितरण गरिएको उर्लाबारी जेसीजका सन् २०१५ का अध्यक्ष बिनोद न्यौपानेले जानकारी दिनुभयो । अध्यक्ष ब�. . .
तेह्रथुम जिल्लाका क्यान्सर रोगले पिडित एक युबालाई उपचारका लागी जुटाएको रकम लुटेराले लुटे पछि बिचल्लीमा परेका छन । म्याङलुङ नगरपालिका ६ नागदहका कबिराज हेन्जाङलाई गत चैत्र २३ गते लिम्बुवानको बन्दको बेला दमकबाट हिँडेर आँउदै गर्दा रतुवा खोलामा १० ,११ जनाको समुह रहेको लुटेराले कबिराजले आफ्नो उपचारको ल�. . .
जरुरी जानकारी उद्योग संगठन मोरङ र प्याब्सन मोरङको सहयोग मा काठमाडौ बाट मोरङ फर्किन चाहने भुकम्पपिडितहरु लाई निशुल्क ३० वटा बसको ब्यवस्था गरिएको छ, फर्किन चाहने इच्छुक महनुभावहरु सम्विधान सभा भवन अगाडि बिहान 6.00 बजे जम्मा हुन सुचित गरिदिनुहुन अनुरोध छ। यो message लाई सबै मित्रहरुलाइ पठाउन हुन अनुरोध छ। शि�. . .
मोरङ, सुनसरी र झापाका निजी विद्यालयहरु वैशाख २० गतेसम्म बन्द गरिने भएको छ । पटक–पटक भूकम्प जाने क्रम जारी रहेकाले तीनैवटा जिल्लाका प्याब्सनले सल्लाह गरेर वैशाख २० सम्म सबै निजी विद्यालय बन्द गर्ने निर्णय गरिएको प्याब्सन मोरङका अध्यक्ष टीकाराम ढकालले जानकारी दिनुभयो । भूकम्पले वातावरण त्रसित बनाएका. . .
पटक पटक भुकम्पको झटका महसुस भएपछि कोशी अञ्चल अस्पतालमा उपचारकालागि आएका विरामीहरु बेड छाडेर अस्पतालको चौर र सडकमा बसीरहेका छन् । भने प्रसूतिवार्ड खाली छ । भुकम्पले पूर्वाञ्चलमा ९ महिला सहित १५ जनाको मृत्यु भएको खवर प्रप्त भएको छ । जसमा सबैभन्दा बढी सुनसरीमा ६ जनाको मृत्यु भएको छ । ओखलढुगा ५,सोल. . .
बिराटनगर घर भएका र न्यूजिल्याण्डमा बसिरहेका आलेख आचार्यको कार दुर्घटनामा मृतु भएको आलेखका साथी सौगात कार्कीले आवर बिराटनगर लाई बताए ।. . .