समाचार

सरकारद्वारा भोलि राष्ट्रिय शोकको घोषणा, घटना सम्बन्धमा ४ सदस्यीय जाँचबुझ आयोग गठन

काठमाडौं,१५ फागुन। सरकारले पर्यटनमन्त्री रविन्द्र अधिकारीको निधनमा भोलि राष्ट्रिय शोकको घोषणा गरेको छ । मन्त्रिपरिषद्को आकस्मिक बेठकले मन्त्री अधिकारीको निधनको शोकमा भोलि राष्ट्रिय शोक मनाउने घोषणा गरेको हो । भोलि देशभर र विदेशस्थित कूटनीतिक नियोगहरुमा सार्वजनिक विदा दिइनेछ भने आधा झण्डा झुका�. . .


विराटनगरकाे न्युराेमा पक्षघातबाट बचाउन सफल सल्यक्रिया

विराटनगर, १५ फागुन । बिराटनगरमा रहेकाे न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटि हस्पिटलले पहिलो पटक सफल ड्रग एल्यिूटिङ बेलुन एन्जियोप्लास्टि प्रोसिडियोर भएको छ । न्यूरो अस्पतालका बरिष्ठ इन्टरभेन्सनल न्यूरोलोजिस्ट डाक्टर समर्थ सिहंको नेतृत्वकाे चिकित्सकहरुको टोलीले पक्षघात भएका बिरामीलाई ड्र�. . .


भारतीय विङ्ग कमाण्डरलाई पक्रेको भन्दै पाकिस्तानद्वारा फाेटाे सार्वजनिक, तर भारत भन्छ : पाइलट बेपत्ता

एजेन्सी । भारतीय विदेश मन्त्रालयले भारतको मिग-२१ क्षतिग्रस्त भएको र एक पाइलट पनि बेपत्ता भएको बताएको छ ।यसैबारे विदेश मन्त्रालयका प्रवक्ता रविश कुमार र एयर भाइस मार्शल जीके कपूरले लिखित बयान पढेर सुनाएका छन् । उनले पाकिस्तानले भारतीय सैनिकको अड्डालाई निशाना बनाउने प्रयास गरेको भएपनि भारतीय सेना �. . .


बिराटनगरमा महालक्ष्मी अनुष्ठान तथा देवी भगवत महापुराण शुरु

विराटनगर, १५ फागुन । विराटनगरको हाटखोलामा रहेको प्राङ्गणमा गत ११ गते देखि महालक्ष्मी अनुष्ठान तथा देवी भगवत महापुराण संञ्चालन भईरहेको छ । ॐ शिवशक्ति कल्याणी केन्द्र शाखा बिराटनगरले आयोजना गरेको उक्त कार्यक्रममा श्री कल्याणी माताद्धारा श्री महालक्ष्मी मन्दिर निर्माणार्थ पुराणको आयोजना गरेको हो ।. . .


ताप्लेजुङ हेलिकोप्टर दुर्घटना : प्रदेश १ सरकारको शोक विज्ञप्ती ‘राष्ट्रकाे ठूलो क्षति’

विराटनगर, १५ फागुन । ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा प्रदेश सरकारले शोक बिज्ञप्ती जारी गरेको छ । एक नम्बर प्रदेश सरकारका मुख्यमन्त्री शेरधन राईले ताप्लेजुङको सिस्ने भिरको दारे ढुङ्गामा आज दिउँसो भएको एयर डाईनेस्टीको ९ एन एमआई कल साईनको हेलिकोप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्�. . .


हेलिकप्टर दुर्घटना बारे गृह मन्त्रालयकाे पत्रकार सम्मेलन, मन्त्री र पीएसओकाे मात्र शव चिन्न सकिने

काठमाडौँ, १५ फागुन। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीसहित सवार एयर डाइनेष्टीको हेलिकप्टर बुधबार ताप्लेजुङको मयम, तारेभिरमा दुर्घटनाग्रस्त हुँदा हेलिकप्टरमा सवार सातै जनाको निधन भएको छ । गृह मन्त्रालयले पत्रकार सम्मेलन गरी सो हेलिकप्टरमा सवार मन्त्री अधिकारीसहित. . .


ट्रयाक्टरको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

विराटनगर,  १५ फागुन। मोरङको कटहरी गाउँपालिका-२ मा ट्रयाक्टरको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ । विराटनगर तर्फ आउँदै गरेको को १ त ४४१४ नंम्बरको ट्रयाक्टरले बिपरीत दिशा तर्फ जाँदै गरेको को १९ प ७५५७ नंम्बरको मोटरसाईकललाई ठक्कर दिंदा मोटरसाईकल चालक धनपालथान गाउँपालिका-२ बस्ने ७२ बर्षीय प्रमान�. . .


सुनसरीमा लागूऔषध सहित धरानबाट ४ जना पक्राउ

सुनसरी,  १५ फागुन ।  सुनसरीको धरान उप-महानगरपालिकाको विभिन्न स्थानबाट प्रहरीले  प्रतिबन्धित लागूऔषध सहित ४ जनालाई पक्राउ गरेको छ । धरान उप-महानगरपालिका-८ तीनकुनेबाट प्रहरीले लागूऔषध ब्राउन सुगर सहित धरान-८ बस्ने बर्ष ३० को निरज धामी र दिपेश श्रेष्ठलाई पक्राउ गरेको हो । अस्थाई प्रहरी पोष्ट तीनकुनेबा. . .


ताप्लेजुङ्गकाे फुङ्गलिङ १० तारेभिरमा हेलिकाेप्टर दुर्घटना , मन्त्री सहित ७ जनाकाे मृत्यु

विराटनगर, १५ फागुन । एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटनामा परी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी सहित ७ जनाको निधन भएको छ । ताप्लेजुङ्गकाे फुङ्गलिङ १० स्थित तारेभिरमा हेलिकाेप्टर दुर्घटना भएकाे हाे । तेह्रथुमको आठराईमा विमानस्थलको सम्भाव्यता अध्ययन  गरि ताप्लेजुङस्थित . . .


ताप्लेजुङ हेलिकोप्टर दुर्घटना : मन्त्री अधिकारी देखि यति एयरलाइन्सका अध्यक्ष र प्रम ओलीका स्वकीय सचिव पनि सवार थिए

बिराटनगर फाल्गुन १५ , ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा ५ जनाको शव भेटिएको प्रहरीले पुष्टि गरेको छ । हेलिकप्टरमा मन्त्री अधिकारी, यति एयरलाइन्सका अध्यक्ष आङछिरिङ शेर्पा, प्रधानमन्त्री केपी शर्मा ओलीका सरकारी स्वकीय सचिव अर्जुन दाहाल, नेपाल नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्�. . .


ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा परि पर्यटन मन्त्री रवीन्द्र अधिकारी सहित ६ जनाको मृत्युु

बिराटनगर फाल्गुन १५ , ताप्लेजुङमा भएको एयर डाईनास्टिको हेलिकप्टर दुर्घटनामा परि पर्यटन मन्त्री रवीन्द्र अधिकारी सहित ६ जनाको मृत्युु भएको नागरिक उड्डयन प्राधिकरणको पुष्टि गरेको छ । हेलिकप्टर आकाशमै आगो लागेर खसेको हो वा भुईंमा झरेर आगो लागेको हो भन्नेसमेत खुलेको छैन। हेलिकप्टरमा मन्त्री अधिकार�. . .


ताप्लेजुङ हेलिकप्टर दुर्घटना : यी व्यक्ति थिए हेलिकप्टरमा सवार

काठमाडौं फाल्गुन १५ , तेह्रथुमबाट ताप्लेजुङ जाँदै गरेको एयर डाइन्सेटीको हेलिकप्ट दुर्घटनामा परेको छ। पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित ६ जना उक्त हेलिकप्टरमा चढेका थिए। हेलिकप्टर ताप्लेजुङको बाह्रडाँडा नजिकै दुर्घटनामा परेको छ। हेलिकप्टरमा पर्यटनमन्त्री अधिकारीसहित पर्यटन व्यवसायी आङछिर�. . .