समाचार

निमुवामा मोटरसाइकल मोटरसाइकल ठोक्किदा तीन जना घाइते

बिराटनगर साउन ३० , बुढीगंगा गांउपालिका–४ कोशी राजमार्ग निमुवामा आज भएको मोटरसाइकल दुर्घटनामा ३ जना घाईते भएका छन । विपरीत दिसाबाट आएको दुई मोटरसाइकल एक आपसमा ठोक्किदा २ पुरुष र १ महिला घाइते भएका हुन । कोशी राजमार्गको नेमुवा सडकखण्डमा विराटनगरबाट इटहरीतर्फ जांदै गरेको बा ९० प ८८७४ र विपरीत दिसा दुहब�. . .


सुन्दर मोरङ उर्लाबारीको बेतिनी सिमसार : तस्बिरमा हेर्नुहोस बेतिनी सिमसारको सुन्दरता

मोरङ उर्लाबारी नगरपालिका वार्ड नम्बर २ मा अवस्थित बेतिनी सिमसार को झलक। उर्लाबारी–२ स्थित बेतिनी सिमसार आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ ।सिमसारमा जलयात्रा सेवा शुरु भएसँगै आन्तरिक पर्यटकको आकर्षण बढेको हो । दैनिक ५०० जनाको हाराहारीमा आन्तरिक पर्यटक सिमसार क्षेत्रमा पुग्ने गरेका छन् । बेत�. . .


दुहवीमा शिव मन्दिरका पुजारी मृत भेटिए , पोष्टमार्टमको लागि शव बिराटनगरमा

इटहरी साउन २९ , सुनसरी जिल्लाको दुहवीमा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् । दुहवी नगरपालिका-१ साहु टोलमा रहेको शिव मन्दिरका पुजारी दुहवी- ५ का ६० बर्षीय तुलाकृष्ण चौधरी मृत भेटिएका हुन् । आज बिहान पौने ८ बजेको समयमा उक्त मन्दिरका पुजारी मन्दिर परिसरमा नै मृत अवस्थामा स्थानीयले देखेका थिए । स्था�. . .


पर्यटन : पर्यटकको रोजाइमा खोटाङको भुलभुले दूधकुण्ड

खोटाङ, साउन ३० गते । बाह्रै महीना एकनाशले बगिरहने सङ्लो पानी । पानीमा एकोहोरो कुदिरहन्छ हरियो रङको माछा । मुहानबाट पानी ओरालो बगिरहँदा माछा मुहानतर्फ कुदिरहेको हुन्छ । एकनासले मुहानतर्फ लाइन लागेर कुदिरहने माछाको रङले पानीको रङ पनि हरियो नै देखिन्छ । मुहानमा सात वटा सर्पमाथि किराँतेश्वरको सुतिरह�. . .


बिराटनगरमा पनि गाईजात्रा बिशेष कार्यक्रम हुदै, राष्ट्रिय कलाकार आउदै

विराटनगर,  साउन ३०। बिराटनगरमा पनि  गाईजात्रा बिशेष कार्यक्रम हुने भएकोछ । कलाकारहरुले बिभिन्न बिषयमा ब्याङ्ग्यात्मक कार्यक्रम सहितको गाईजात्रा बिशेष कार्यक्रम बिराटनगरमा पनि हुन लागेको हो । ब्राण्डवर्थ प्रालिले गाईजात्राको अवसरमा प्रदेश–१ को विराटनगरमा  विशेष कार्यक्रम गर्न लागिएको जानकारी �. . .


मोरङ–सुनसरी औद्योगिक क्षेत्रमा दैनिक १५ पटकभन्दा बढी विद्युत् कटौती

बिराटनगर साउन ३० , मुलुक लोडसेडिङमुक्त घोषणा भइसके पनि मोरङ–सुनसरी औद्योगिक क्षेत्रमा पछिल्लो समय दैनिक १५ पटकभन्दा बढी विद्युत् कटौती हुन थालेको छ । यसरी पाँच–पाँच मिनेटमा विद्युत् आउने जाने गर्दा उद्योगीहरु हैरान भएका छन् ।   सरकारको कर नीतिका कारण निराश बनेका उद्योगीहरु अघोसित विद्युत�. . .


विराटनगरको गुरुकुलमा विद्यालय नाट्य महोत्सव हुने

विराटनगर साउन ३० । आरोहण गुरुकुल विराटनगरको आयोजनामा भदौ २० गतेदेखि २९ गतेसम्म विराटनगर विद्यालय नाट्य महोत्सव २०७६ आयोजना हुने भएको छ । हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा हुने सो महोत्सवमा विभिन्न विद्यालयले कक्षा १२ सम्मका विद्यार्थीहरुलाई समावेश गराई तयार पारेको नाटक महोत्सवमा देखाइने जना�. . .


जनै पूर्णिमा अर्थात रक्षा बन्धनको कारण तराईको बजारमा उपभोक्ताहरुको भीड

शिबशंकर मिश्र, बारा, साउन ३० गते । जनै पूर्णिमा अर्थात रक्षा बन्धनको कारण तराईको बजारमा उपभोक्ताहरुको भीड बढेको छ । तराईका दिदीबहिनीहरू दाजुभाईको लागि राखी (रक्षा बन्धन) सहित उपहार, मिठाई लगायतका सामग्री खरिद गर्न बारा जिल्लाका ग्रामिण क्षेत्रबाट बजारमा आएपछि भीड बढेको हो । कलैयाको मुख्य बजार तथा ग्र�. . .


रोटरी क्लब अफ बिराटनगर फ्युजनको नयाँ अध्यक्ष युनेश राज श्रेष्ठ

बिराटनगर साउन २९ , रोटरी क्लब अफ बिराटनगर फ्युजनको कार्यक्रम सम्पन्न भएको छ । बिराटनगरको होटेल नमस्कारमा आयोजित क्लबको स्थापना कार्यक्रममा प्रमुख अतिथि सन्तोष रिजाल रहनुभएको थियो  भने क्लबको नयाँ अध्यक्ष युनेश राज श्रेष्ठले आफ्नो पदभार ग्रहण गर्नुभएको थियो। यस अघिका क्लबका निर्देशक सौरभ अग्रवाल �. . .


बिराटनगरको लर्ड बुद्ध कलेजमा रक्तदान , ८५ जनाले गरे रक्तदान

बिराटनगर साउन २९ , बिराटनगरको लर्डबुद्ध कलेज र लायन्स क्लब अफ बिराटनगर इनोभेटिभको सहकार्यमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । उक्त रक्तदान कार्यक्रममा कलेजका बिद्यार्थी , शिक्षक लगायतले रगत दान गरेका थिए । कार्यक्रमबाट ८५ पिन्ट रगत संकलन भएको कलेजका निर्देशक कृष्ण यादवले जानकारी दिए ।. . .


भोलि प्रदेश नम्बर १ मा रक्षाबन्धन पर्वको अवसरमा सार्वजनिक बिदा

बिराटनगर साउन २९ , प्रदेश नम्बर १ सरकारको विहीबार सार्वजनिक विदा दिने निर्णय रहेको छ । हिन्दु धर्मावलम्बीहरूले मनाउने पर्व रक्षाबन्धन तथा जनैपूणिमा पर्वको अवसरमा प्रदेश सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको हो । प्रदेश नम्बर १ सरकारको राजपत्रमा उल्लेख भएअनुसार साउन ३० गते प्रदेश नम्बर १ मा बिदा . . .


ओखलढुंगाामा बलात्कारको आरोपमा साउन महिनामा मात्रै तीन जना पक्राउ परे

ओखलढुंगा – बलात्कारको आरोपमा साउन महिनामा मात्रै ओखलढुंगाामा तीन जना पक्राउ परेका छन् । बलात्कारको आरोपमा प्रहरी जवान र ६५ वर्षीय वृद्ध पनि पक्राउ परेका छन् । किशोरी बलात्कार गरेको आरोपमा एक साता अघि प्रहरी चौकी श्रीचौरमा कार्यरत प्रहरी जवान प्रकाशकुमार यादव पक्राउ परेका हुन् । यादवले जबरजस्ती कर�. . .