समाचार

सुनको भाउ फेरि बढ्याे: तोलाको ७१ हजार

काठमाण्डाै । सुनको भाउ आज मंगलबार तोलाको ७१ हजार रुपैयाँ पुगेको छ । मंगलबार एकैदिन तोलामा एक हजार रुपैयाँ बढेर सुनको भाउ तोलाको ७१ हजार रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघ अन्तर्गतको भाउ निर्धारण समितिका संयोजक तेजरत्न शाक्यले जानकारी दिनुभयो । गएको बिहीबारदेखि तोलाको ७० हजार . . .


महाकुलुङमा एक युवा मृत अवस्थामा फेला

सोलुखुम्बु, २८ साउन । सोलुखुम्बु महाकुलुङ गाउँपालिका १ बुङमा एक युवा मृत अबस्थामा फेला परेका छन् । २० बर्षीय शुक्रकुमार राई मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । गत २६ गते घर बाट नाम्चेमा ट्रेकिङ काम गर्न जान्छु भनि हिँडेकोमा बुङबाट नाम्चे जाने बाटोमा पर्ने माप्ये दुधकोशी गाउँपालिका ७ सिबुचे स�. . .


लागुऔषध सहित उदयपुरबाट दुईजना पक्राउ

विराटनगर, २८ साउन । उदयपुरको त्रियुगा नगरपालिका ६ लालपत्ताबाट लागुऔषध सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले स ७ प ८८०९ नम्बरको मोटरसाईकल सहित २ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सिराहाको भगवानपुर गाउँपालिका २ का २० बर. . .


सुशासन अभावले संघीयता कार्यान्वयनमा अप्ठेरो, कर्मचारी भन्छन्, ‘मुहानदेखि नै सच्चीनु पर्छ’

विराटनगर,२८ साउन । संघीयतामा सुशासन र कर्मचारी प्रशासनको सवालमा राजनीति नेतृत्वले आफु जोगिनको कर्मचारीलाई दोष लगाउने गरेको कर्मचारी संघ संगठनले बताएका छन् । कर्मचारी संघ, संगठनका पदाधिकारी, आधिकारिक ट्रेड युनियनका पदाधिकारी लगायतले सुशासन कायम गर्नको लागि मुहान देखि नै सुशासन कायम गरि तलसम्म लैजा. . .


एनटीसीले गर्‍याे रोमिङ शुल्कमा छुट, विश्वभर फोन गर्न सकिने

काठमाडौ । नेपाल टेलिकम (एनटीसी) ले रोमिङ शुल्कमा छुटको व्यवस्था गरेको छ। कम्पनीले हाल सेवा दिइरहेको ८७ मध्ये ५३ देशका ९९ सेवा प्रदायकसँग सहकार्य गरी रोमिङ सेवा शुल्कमा छुट प्रदान गरेको हो। रोमिङ सुविधासँगै टेलिकमका जिएसएम मोबाइल प्रयोगकर्ताले विभिन्न देशमा गएको समयमा नेपाललगायत विश्वभरका मुलुकमा . . .


प्रदेश सरकारको म अघि बढ्छु अभियान, विराटनगरका १२ सय बिद्यार्थीलाई प्रशिक्षण

विराटनगर, २८ साउन । प्रदेश नम्बर १ को सरकारले संचालन गरेको म अघि वढछुु अभियान अन्तर्गत विराटनगर महानगरपालिकाका १२ सय विद्यार्थीलाई प्रशिक्षण दिइएको छ । प्रदेश नम्बर १ आन्तरिक मामिला तथा कानुुन मन्त्रालयले विराटनगरमा पत्रकार सम्मेलन गरी विराटनगर स्थित अरनिको मावि , सगरमाथा मावि, सत्यनारायण मावि तथा . . .


अदालतमा सेनाको ‘अनधिकृत प्रवेश’, मैना सुनुवार हत्या काण्डमा भयो यस्तो चलखेल

काठमाडौ । फौजदारी  कसुरमा दोषी ठहरिएकालाई समेत कारबाही फिर्ता गर्न नेपाली सेनाले रिट निवेदन दिन पाउने नागरिक अधिकर दुरुपयोग गरेको भेटिएको छ ।  चर्चित मैना सुनुवार हत्या काण्डका दोषीलाई जिल्ला अदालत काभ्रेले दिएको सजायमा रोक लगाउने मनसायले सेनाले कानुननै नभएको अधिकार क्षेत्र प्रयोग गरी सर्वोच्चमा �. . .


जुम्लामा नेकपा र कांग्रेसले फुटाए विद्यालय, विद्यार्थी पनि लगाए भागबण्डा!

जुम्ला । विद्यालय भवन निर्माणका लागि विनियोजित रकम परिचालनमा विवाद चुलिँदा जुम्लामा सत्तारुढ नेकपा र कांग्रेसले विद्यार्थीसहित नै स्कुल फुटाएर दुई ठाउँमा सञ्चालन गरेका छन्। हिमा गाउँपालिका–५ बाँझागाडस्थित रुपाकोट आधारभूत विद्यालय फुटाएर दुई पार्टीले १५ मिनेट फरक दूरीका दुई भवनमा सञ्चालन गरेका. . .


लुटेको मोवाइलबाट खुल्यो हत्याको पोल, २ जना पक्राउ

जनकपुर  । श्रीमानसँग छुट्टिएर माइतीमा बस्दै आएकी महिलाको हत्या गर्ने दुई व्यक्ति दुई महिनापछि पक्राउ परेका छन् । महोत्तरीको गौशाला नगरपालिका १० माइतीमा बस्दै आएकी ३० बर्षीय अन्जु श्रेष्ठको हत्या गर्ने दुई जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा गौशाला नगरपालिका ८ का ३६ बर्षीय राजकिशोर गिरी र २ का ४१ �. . .


विराटनगरको दुग्ध वितरण आयोजनामा नयाँ थर्मोकुल कन्टेनर निर्माणको काम सुरु

विराटनगर, २७ साउन । दुग्ध वितरण आयोजना विराटनगरले उत्पादन गरेको बटर संरक्षणकालागि नयाँ थर्मोकुल कन्टेनर निर्माणको काम सुरु भएको छ । प्रदेश सरकारको अनुदान सहयोगमा लामो समयसम्म बटर(नौनी) सुरक्षित राख्न थर्मोकुल कन्टेनर निर्माण गरिएको हो । विराटनगर आयोजनासँग भएका कन्टेनरहरुको क्षमता कम हुँदा बढी बटर �. . .


युवा दिवसमा विराटनगरका मारवाडी युवाको सक्रियता, एकै ठाउँमा धेरै कार्यक्रम

विराटनगर । अन्तराष्ट्रिय युवा दिवस लाई लक्षित गरेर मारवाडी युवा मञ्च विराटनगरले विभिन्न कार्यक्रम गरेको छ । विराटनगर महानगर पालिका, लायन्स क्लब अफ बिराटनगर, लायन्स क्लब अफ बिराटनगर डाइनो, लालयन्स क्लब बिराटनगर सिल्भरलगायत का संस्थाहरुले सहयोगमा कार्यक्रमको आयोजना गरिएको हो । विराटनगर आँखा अस्पताल. . .


मुख्यमन्त्री कप फुटवल प्रतियोगितामा अनियमितता भएको लेखा समिति निष्कर्ष

विराटनगर । मुख्यमन्त्री कप फुटबल प्रतियोगितामा अनियमितता भएको भन्दै छानविन गरिरहेको प्रदेश सभाको सार्वजनिक लेखा समितिले फुटवल क्षेत्रका विज्ञसँग सोमबार छलफल गरेको छ ।  असार अन्तिम साता सम्पन्न प्रतियोगिताका क्रममा खेल नतिजा र आर्थिक दुवै तर्फ अनियमितता भएको भन्दै संसदमा कुरा उठेपछि समितिले छानव�. . .