विराटनगर, ८ जेठ । ट्रान्ससिपमेन्ट मोडल अन्तर्गत कोलकाताबाट रक्सौल र विराटनगर आइरहेको कार्गोमा विद्युतीय डिभाइस लगाउने भारतीय कम्पनी ट्रान्स सेक्युरले विराटनगर, वीरगञ्ज र कोलकातामा कल सेन्टरको स्थापना गर्ने भएको छ। नेपालस्थित एसियाली विकास बैंकका भन्सार विज्ञ श्याम दाहालसित भएको बैठकमा ट्रान्स �. . .
इटहरी, ८ जेठ । इटहरी उपमहानगरपालिकाका २ जना कर्मचारीलाई हातपात गरेको भन्दै इटहरी उपमहानगरका सबै कर्मचारी आन्दोलित भएका छन् । इटहरी उपमहानगरपालिका कर्मचारी परिवारको नाममा विज्ञप्ती जारी गर्दै कर्मचारीहरू आन्दोलित भएका हुन् ।‘कर्मचारी कुट्ने मेयर मुर्दावाद’ भन्दै कर्मचारीले साँझ साढे ५ बजेपछि न�. . .
बुटवल, ८ जेठ । होटलमा यौनधन्दा चलाएको आरोपमा बुटवलमा प्रहरीले होटल सञ्चालक दम्पतिलाई पक्राउ गरेको छ । बुटवल ११ कालिकानगरस्थित राप्ती मेनु होटलमा करिब ६ महिनादेखि बन्धकजस्तै बनेकी कपिलवस्तु घर भएकी १५ वर्षीया किशोरी यौन शोषणको पीडा सहन नसकेर भागेपछि घटना बाहिर आएको प्रहरीको भनाइ छ । होटलमा बढार कुँ. . .
विराटनगर, ८ जेठ । तास खेलिरहेको अवस्थामा विराटनगर महानगरपालिका–१६ बाट प्रहरीले मंगलबार राति ८ जनालाई पक्राउ गरेको छ। कैलाश डंगोलको घरमा तास खेलिरहेको अवस्थामा प्रहरीले आठ जनालाई पक्राउ गरेको हो। मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीका अनुसार पक्राउ परेकाको साथबाट ६३ हजार ५ सय ७५ नेपाली रुपैयाँ र �. . .
विराटनगर, ८ जेठ । भोजपुरको टेम्केमैयुङ्ग गाउँपालिका वडा नं. २ धोद्रे जङ्गलमा भएको दोहोरो भिडन्तमा परी घाईते भएका एकजनाको उपचारको क्रममा ज्यान गएको छ । सुरक्षाकर्मीसँगको मुठभेडको क्रममा गोली लागेर घाइते भएका नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीका कार्यकर्ता तीर्थराज घिमिरेको विपी क. . .
विराटनगर, ८ जेठ । पाँचथरको आरुबोटेमा हत्या भएका ९ जनाको शव पोष्टमार्टमको लागि धरान ल्याईएको छ । हत्या भएका दुई वटै परिवारका ९ जनाको शव मंगलबार राति धरानमा रहेको विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याईएको हो । घटनास्थलमा अहिले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआइबीले अनुसन्धा. . .
काठमाडौं, ८ जेठ । सरकारी निकायबाट दिइने सेवा प्रवाहमा चरम ढिलासुस्ती रहेको सांसदहरूले निष्कर्ष निकालेका छन् । अर्थसमितिले हालै अध्ययन गरी तयार पारेको प्रतिवेदनमा सरकारी कार्यालयबाट प्रदान हुने सेवा प्रवाहमा ढिलासुस्तीे चरम रहेको देखिएको हो । यसले सरकारको सुशासन र समृद्ध नेपालको अभियानमा धक्का प�. . .
काठमाडौं, ८ जेठ । पाँचथरको मिक्लाजुङ गाँउपालिका–३ आरुबोटेमा सोमबार दुई परिवारका नौ जनाको विभत्स हत्या भयो। स्थानीय धनराज शेर्मा र उनका ससुरा बमबहादुर फियाकको परिवारका नौ जनाको धारिलो हतियार प्रहार गरी हत्या गरिएको हो। धनराजको परिवारका पाँच जनाको हत्यापछि शव घरभित्रै रहेको तथा बमबहादुरको परिवार�. . .
धादिङ, ८ जेठ । जबर्जस्तीकरणी मुद्दामा कैद भुक्तान गरिरहेका प्रेम तामाङ धादिङबेंसीस्थित एक होटलमा आपत्तिजनक अवस्थामा रहेको भिडियो बाहिरिएसँगै धादिङ कारागारको चरम बेथिति सार्वजनिक भएको छ । भिडियोमा रोचक त के छ भने कारागारबाट सँगै गएका सिभिल प्रहरी र सहनाइकेहरु कैदी तामाङलाई कोठाभित्र एक महिलासँग थ�. . .
विराटनगर, ८ जेठ । नेपाल कम्युनिष्ट पार्टी मोरङको एकता प्रकृयाको अन्तिम टुंगो लगाउन सकस भएको छ। तात्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रको तर्फबाट जिल्ला कमिटीमा सहभागी हुने सदस्यको सिफारिस भइसके पनि एकता प्रक्रिया भने टुंगिएको छैन। नेकपा केन्द्रीय समितिले जेठ ३ गते नै जिल्लाको संयोजक र सचिव �. . .
आदरणीय मेयर साहब , सन्चै छु र सन्चै हुनुहुन्छ भन्ने कामना राख्दछु ! निक्कै लामो समय भैसकेछ , हाम्रो भेटघाट नभएको, झण्डै २ बर्ष पो भएछ ! अस्ति जस्तो लाग्छ , यो बिराटनगर शहरका, महानगरपालिकाका मेयरका धेरै उम्मेद्वारहरु मध्ये तपाईं पनि एक उम्मेद्वार हुनुहुन्थ्यो ! त्यतिबेला कलिलै उमेरको केटौले ब्यक्तिले मेय. . .
विराटनगर जेठ ८ , केही समयदेखि विराटनगरको नोबेल अस्पतालमा उपचारको क्रममा रहेेेेका विराटनगरका लोकप्रिय डाक्टर बरिष्ठ बालरोग विशेषज्ञ डा. विमल अग्रवालको मंगलबार राति निधन भएको छ । उनको मंगलबार राति करिब साढे १० बजे निधन भएको पारिवारिक श्रोतले जनाएको छ । ६ वर्षदेखि विराटनगरको कोसी अञ्चल अस्पतालमा क�. . .