विराटनगर, ४ जेठ । विराटनगरस्थित राष्ट्रसेवक बहुमुखी सहकारी संस्था लिमिटेडले आयोजना गरेको खुल्ला कविता प्रतियोगितामा कवि शिवनारायण पण्डित ‘सिंगल’ प्रथम हुनुभएको छ । बुद्धजयन्तीको अवसर पारेर आयोजना गरेको प्रतियोगितामा २८ जना प्रतिस्पर्धीलाई उछिन्दै प्रथम हुनुभएका सिंगलले नगद १० हजारसमेत प्राप्�. . .
ओखलढुंगा, ४ जेठ । यहाँको वडा नं. ९ स्थित शिवालय मावि छेर्मादिङ पात्लेमा शेर्पा भाषाको शिक्षण शुरु गरेको छ । स्थानीय विषय अन्तर्गत कक्षा १ र २ सम्म शेर्पा भाषामा पठनपाठन शुरु गरेको हो । पठनपाठनका लागि विद्यालयले विद्यालयको आन्तरिक स्रोतबाट पुस्तक खरिद गरी विद्यार्थीहरुलाई निःशुल्क प्रदान गरी कक्षा शु�. . .
विराटनगर, ४ जेठ । खोटाङ अर्खौले पुर्खौली थालो भई देशका विभिन्न स्थानमा बस्दै आएका सुवेदी बन्धुहरू संगठित भएका छन् । शनिबार सुनसरीको इटहरीमा आयोजित कार्यक्रममा सहभागी सुवेदी बन्धुहरूले टिकाराम सुवेदीको अध्यक्षतामा तदर्थ समिति गठन गरेका हुन् । समितिको वरिष्ठ उपाध्यक्षमा कविप्रसाद सुवेदी, उपाध्यक्�. . .
प्रेम देवान विराटनगर, ४ जेठ । किराँत धर्मालम्बीहरुको महान पर्व उभौली शनिबारबाट सुरुभएको छ । वर्षमा २ पटक मनाईने पर्व यसपटकको उभौली पर्व किराँत समुदायले विभिन्न कार्यक्रम गरी मनाएका छन् । विराटनगरमा पनि उभौली पर्व किराँत समुदायले भव्य रुपमा मनाए । किराँत राई यायोक्खा नगर कार्य समितिको आयोजनामा विरा. . .
इटहरी, ४ जेठ । घर निर्माणसम्बन्धि काम गर्ने एक समूहले सरकारी कार्यालय र कर्मचारीको सही तथा छाप किर्ते गरेको खुलासा भएको छ। इटहरी उपमहानगरपालिकाका कर्मचारीको सही र छाप किर्ते गरेर नक्सापास गरी निर्माण इजाजतसमेत लिएको खुलेको हो। यो समूहले गत माघ महिनामा सात लाख रुपैया लिएर इटहरी ५ स्थित मिरा खड्काको �. . .
विराटनगर, ४ जेठ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन प्रणालीलाई प्रविधिमैत्री र मितब्ययी बनाउन आयोगले काम गरिरहेको बताउनु भएकाे छ । निर्वाचन कार्यालयका प्रमुख र कर्मचारीलाई लक्षितगरी प्रदेश १ को राजधानी विराटनगरमा शनिबारबाट शुरु भएको ४ दिने प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै. . .
विराटनगर, ४ जेठ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले स्वतन्त्र प्रेस र मानव अधिकार कुण्ठित पार्न खोजेको देउवाको आरोप लगाउनु भएको छ । सरकारले स्वतन्त्र प्रेस तथा मानवअधिकार नै कुण्ठित हुने गरी संसदमा ल्याएका कुनै पनि विधेयक पास पास हुन नदिने बताउनुभयो । शनिबार विराटनगर विमानस्थलमा �. . .
धनगढी, ४ जेठ । एक महिलालाई बीच जंगलमा रुखमा बाँधेर जबरजस्ती करणी गर्न खोज्ने एक युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार कैलारी गाउँपालिका–८ लोहरपुरका मनिश चौधरी पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतका अनुसार गत फागुन १८ ग. . .
विराटनगर जेष्ठ ४ । विराटनगर–१० मा रहेको कान्तिपुर कलेजको प्रिन्सिपलमा भेषराज नेपाल (भुवन) नियुक्त भएका छन् । कान्तिपुर सञ्चालक समितिको बसेको साधारण सभाबाट नेपाल प्रिन्सिपलमा नियुक्ती भएका हुन् । त्यस्तै गरि अध्यक्षमा प्रा.डा. तेजनारायण मण्डल नियुक्ती भ एभने विज्ञान संकायको को–अर्डिनेटरमा कृष्ण भ�. . .
बिर्तामोड जेष्ठ ४ । पारिवारिक मनमुटाव भएर केहि महिनादेखि वेवारिसे जीवन विताइरहेका ५२ वर्षीय नन्दकिशोर भेटवाल आज विहान अर्जुनधारा–११ मा झुण्डिरहेको अवस्थामा फेला परेका छन् । शनिवार विहान डोरीमा पासो लगाएर झुण्डिएको अवस्थामा फेला परेका भेटवाल शारिरीक रुपमा अशक्त थिए । पूर्वपश्चिम राजमार्ग बुट्ट�. . .
लहान, जेठ ४ गते । जङ्गली हात्तीको आत्रमणबाट सिरहाको गोलबजार नगरपालिकामा एक वृद्धाको मृत्यु भएको छ । चुरे जङ्गलबाट आएको हात्तीले गएराति किच्दा गोलबजार नगरपालिका–१० धर्मपुर गैरीटोलकी ७० वर्षीया वुद्धमाया मगरको मृत्यु भएको हो । छिमेकीको घरबाट टिभी हेरेर सुत्न घर फर्किरहेको बेला एक्कासि अगाडि परेको �. . .
विराटनगर, ४ जेठ । बंगलादेशकी राजदुत फास्फी विन्ते आम्सले बंगलादेशको आर्थिक बृद्धिबाट नेपालले पनि शिक्षा लिन सक्ने बताएकी छिन् । बंगलादेशले हाँसिल गरेको आर्थिक बृद्धिदर उत्साहजनक रहेको बताउँदै ८ प्रतिशत आर्थिक बृद्धिदर हाँसिल गरेको सुनाईन् । शनिबार विराटनगरको एभरेष्ट एजुकेशन फाउण्डेशन प्रालिले �. . .