समाचार

प्रदेश-१मा लागु औषध प्रयोगकर्ताको संख्या दिनानुदिन बढ्दो, सकारात्मक नतिजा हासिल भएन

विराटनगर, ११ असार । प्रदेश एकमा पछिल्लोसमय लागुपदार्थ दुर्व्यवसनीको संख्या दिनानुदिन बढ्दै गएको छ। लागुपदार्थमा अधिकांश युवाहरु आकर्षित भएको बिराटनगरस्थित विभिन्न पुर्नस्थापना केन्दसहित सरोकारवाला निकायहरुले चासो देखाएकाछन्। बिराटनगरमा बुधबार अन्र्तराष्ट्रिय लागुपदार्थ तथा अवैध तस्करीविर�. . .


मोरङको रंगेली र रतुवामाईमा चट्याङ लागेर तीनजनाको मृत्यु

रबिन्द्र बराल रंगेली,  ११ असार । मोरङमा चट्याङ लागेर तीनजनाको ज्यान गएको छ । रंगेली नगरपालिका वडा नम्बर ९ स्थित दोहमना बजारमा दुईजना र रतुवामाइ नगरपालिका वडा नम्बर ५ मा एकजनाको चट्याङ लाग्दा मृत्यु भएको हो । दिउँसो ३ बजेतिर परेको चट्याङले लागेर सोही स्थान बस्ने वर्ष १४ का अभत र वर्ष १६ का अनिल ऋिषिदेव�. . .


मोरङको रतुवाईमा चट्याङ् लागेर २३ वर्षीय जुगेर मियाको मृत्यु

विराटनगर, असार ११ । मोरङको रतुवाई नगरपालिका–५ मलाहा टोलमा चट्याङ् लागेर २३ वर्षीय जुगेर मियाको मृत्यु भएको छ । मंगलबार दिउँसो चट्याङ लागेर गम्भीर घाइते भएका मियाको उपचारका क्रममा अरनिको अस्पताल उर्लाबारीमा मृत्यु भएको हो । प्रहरीका अनुसार रतुवा खोलामा बाँसको अस्थायी पुल बनाइरहेको अवस्थामा उनलाइ . . .


बिराटनगरको नोबेल अस्पतालमा ‘ओपन हार्ट सर्जरी’ सुरु गर्ने तयारी

बिराटनगर, असार ११ । नोबेल शिक्षण अस्पतालले ‘ओपन हार्ट सर्जरी’ अर्थात छाती चिरेर गरिने मुटुको शल्यक्रिया सेवा सुरु गर्ने तयारी गरेको छ । ओपन हार्ट सर्जरी सुरु गर्नका लागि अन्तिम तयारी भईरहेको नोबेल अस्पतालले जनाएको छ । असार महिना भित्रै सेवा सुरु गरिने मुटु रोग बिशेषज्ञ डा.राजेश नेपालले जानकारी दिए । . . .


विराटनगरमा यस्तो पनि चोरी : मोबाइल किनेर पैसा नतिरी बाईकमा फरार ।

विराटनगर, ११ असार । मंगलवार साँझ करिब ८ बजेको थियो । विराटनगरमा चहल पहल पातलिँदै थियो । बिराटनगरका मुख्य बजारहरुपनि साँझको ८ बजे पछि क्रमश बन्द हन्छन् अनी ९ बज्दा नबज्दै सुनसान देखिन्छन् । मंगलवार साँझ भने ८ बज्दै गर्दा भिड पातलिँदै थियो । विराटनगरको मुख्य बजारमा रहेको मोवाईल एण्ड मोवाईल पसलमा ग्राह�. . .


धरानमा डेंगी संक्रमितको संख्या घट्न थाल्यो,संख्या शून्यमा झार्न अभियानलाई नियमित गर्नुपर्ने

धरान, ११ असार । धरानमा डेंगी संक्रमितको संख्या घट्न थालेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले बताएको छ । जेठमा दैनिक सय जनामा डेंगी संक्रमण देखिने गरेकोमा गत सातामा ६५ जनामा डेंगी पोजेटिभ पाइएको प्रतिष्ठानले जानकारी दिएको छ । धरानमा गत वैशाख ३१ गतेदेखि डेंगीको संक्रमण देखिन थालेको थि�. . .


धरानको १ अर्ब ७७ करोड अनुमानित बजेट प्रस्तुत

धरान, ११ असार । धरान उपमहानगरपालिकाले पाँचौं नगर सभामा आर्थिक वर्ष २०७६/७७ का लागि १ अर्ब ७७ करोड ९१ लाखको अनुमानित बजेट प्रस्तुत गरेको छ । मंगलवार उपमहानगरकी कार्यवाहक प्रमुख मञ्जु भण्डारीले प्रस्तुत गरेको बजेटमा कार्यालय सञ्चालन खर्चतर्फ २६ करोड १० लाख ५० हजार रुपैयाँ रहेको छ भने पूँजीगततर्फ १ अर्�. . .


नक्कली मायामा सैनिक जवानकाे साढे ४ लाख स्वाहा!

काठमाडौँ, ११ असार । दोलखा शैलुङका २४ वर्षीय हरिबहादुर कार्कीलाई फेसबुकमा सुन्दर तस्बिर भएकी अपरिचित केटीले फ्रेन्ड रिक्वेस्ट पठाइन्। उनलाई गाउँकै कल्पना बस्नेत भुजेलले फेसबुक म्यासेन्जरबाट उकासिन, ‘केटी राम्री छे। अघि बढ्दा हुन्छ।’ केटीले औधी मन पराउने कुरा कल्पनाले बताएपछि अविवाहित हरि मख्ख पर�. . .


फिफा महिला विश्वकप : नेदरल्याण्ड्स र इटाली क्वार्टरफाइनलमा, चीन बाहिरियाे

एजेन्सी, ११ असार । नेदरल्याण्ड्स फिफा महिला विश्वकपको क्वार्टरफाइनलमा पुगेको छ । फ्रान्सको रिनमा भएको प्रिक्वार्टरफाइनलमा लिकी मार्टिन्सले दुई गोल गरेपछि नेदरल्याण्ड्सले जापानलाई २–१ ले हरायो । खेलको १७औं मिनेटमा मार्टिन्सले गोल गर्दै नेदरल्याण्डलाई अग्रता दिलाएकी थिइन् । ४३औं मिनेटमा युयी हा. . .


सगरमाथामा ६० वर्षदेखिको फोहोर : सरकारी निकायको ‘दुःख’ अर्कै !

काठमाडौं, ११ असार । सगरमाथामा फोहोर बढेको भनेर अन्तर्राष्ट्रिय मिडियामा चर्चा हुन थालेपछि नेपालका सरकारी अधिकारीहरुले भने फोहोरको विषयमा केही समस्या भएको स्वीकार गरेका छन् । नेपाल पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेले बाह्रखरीसँगको कुराकानीमा भने,‘‘हामीले सकेसम्म सफाई गरिरहेका छौं । तर, . . .


विराटनगर महानगरको राजस्व : ११ महीनामा लक्ष्यको आधा असुली

विराटनगर, ११ असार । विराटनगर महानगरपालिकाले चालू आर्थिक वर्षको ११ महीनामा लक्ष्यको आधा मात्र राजस्व असुली गरेको छ । चालू आर्थिक वर्षमा महानगरपालिकाले ५४ करोड ३ लाख राजस्व असुली गर्ने लक्ष्य राखेकोमा हालसम्म ३० करोड ६३ लाख राजस्व असुली गरेको हो । गत साउनदेखि वडास्तरबाट कर तथा राजस्व संकलन गर्ने निर्�. . .


बिर्तामोड नगरपालिकाका मेयर शिवाकोटीले सरकारले दिने ३० लाख रुपैयाँ नलिने

बिर्तामोड,१० असार । बिर्तामोड नगरपालिकाका मेयर ध्रुव कुमार शिवाकोटीले सरकारले दिने ३० लाख रुपैयाँ नलिने घोषणा गरेका छन् । बालक लक्ष्मण शिवाकोटी हत्या प्रकरणका क्रममा बिर्तामोडमा भएको हिंसात्मक आन्दोलनका क्रममा मेयरको घर र सवारीमा तोडफोड भएको थियो । तोडफोडका क्रममा भएको क्षति छानबिन गरेर सरकारल�. . .