विराटनगर, १३ पुस। विकासका कार्यक्रम र गतिविधिहरु वातावरण मैत्री नहुँदा जनताको मौलिक हक हनन भईरहेको सरोकारवालाहरुले बताएका छन् ।सबैका लागि घर घरमा मानवअधिकार, शान्ति र विकासको आधार भन्ने नारा सहित राष्ट्रिय मानवअधिकार आयोगले विराटनगरमा आयोजना गरेको वातावरण, विकास र मानवअधिकार विषयक कार्यशाला गोष्�. . .
सोलुखुम्बु, १३ पुस । सोलुखुम्बुमा शुक्रबार यो वर्षकै सबैभन्दा चिसो महसुस गरिएको छ । हिमाली जिल्ला सोलुखुम्बुमा शुक्रबारको तापक्रम माइनस १८ डिग्री सेल्सियससम्ममा झरेको छ । चिसोका कारण स्थानीयलाई दैनिक कार्य सञ्चालन गर्न तथा बाहिर निस्कन समेत समस्या भएको स्थानीयवासीले बताएका छन् । सोलुखुम्बु सदरम�. . .
प्रेम देवान/ओवी विराटनगर, १३ पुस । घरबाट स्कुल पढ्न भनेर गएकी विराटनगरकी एक छात्रा भारतको लक्ष्मीपुरामा विरामी अवस्थामा भेटिएकी छिन् । विराटनगरको एक बिद्यालयमा अध्यनरत एक छात्रा १५ दिनसम्म सम्पर्क विहीन भएकी थिईन् । कक्षा १० मा अध्ययनरत १६ बर्षिया ति किशोरी गत मंसिर २० गतेदेखि परिवारको सम्पर्क बाहि�. . .
विराटनगर, १३ पुस। कर फछ्र्यौट गर्न आन्तरिक राजस्व विभागले दिएको ‘स्कीम’मा करदाताको सहभागिता न्यून देखिएको छ । विभागले गत जेठदेखि यही पुस मसान्तसम्म छुटमा कर फछ्र्यौट गर्ने अवधि तोक्तै ४ प्रकारका करदातालाई गरेको आह्वानमा न्यून सहभागिता देखिएको हो ।विभागले पहिलो प्रकारमा स्थायी लेखा नम्बर दर्ता नगर. . .
भोजपुर, १३ पुस । ठगी गर्दै आएका ६ भारतीय नागरिकको समूहलाई प्रहरीले शुक्रबार पौवादुम्मा गाउँपालिका–४ बाट पक्राउ गरेको छ । सुन सफा गरिदिन्छौँ भन्दै स्थानीयवासीको सक्कली सुनमा विभिन्न खालको धातु लगाएर ठगी गर्दै आएका उनीहरुलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक केशवकुमार थेवेले जानकारी दिए । पक्राउ प�. . .
उदयपुर, २३ पुस । उदयपुरको पहाडी क्षेत्रका सर्वसाधारणले बाँस बेचेरै आम्दानी गर्न थालेका छन्। गाउँ गाउँमा पुगेको ग्रामीण सडकले ढुवानी गर्न सजिलो बनाएपछि आम्दानी गर्न थालेका हुन्। घर, टहरा बनाउन र दाउराको रूपमा प्रयोग गरिने बाँस बिक्री गरेर पैसा कमाउन थालेपछि सर्वसाधारणसमेत दङ परेका छन्। ‘पर्खाले प�. . .
विराटनगर, १३ पुस । विराटनगरमा रहेको राष्ट्रसेवक बहुमुखी सहकारी संस्था लिमिटेडको कारोवार ३३ करोड नाघेको छ । शुक्रवार बिराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरि सहकारीले हालसम्म गरेको प्रगतीको बारेमा जानकारी दिएको हो । सहकारीका अध्यक्ष जीवन काफ्लेले सहकारीले हालसम्म ३३ करोड १ लाख ६८ हजार ३ सय ७५ रुपैया. . .
विराटनगर पौष १३, नेपालभरी मौसम चिसो भइरहेको अवस्थामा आज धनकुटामा हिउँ परेको छ । धनकुटामा अहिले साँझ हिउँ परेको हो । धनकुटाको हिले आसपासमा हिउँले वातावरण निकै चिसिएको छ । तस्बिरमा हेर्नुहोस् । (होराईजन रिसोर्टबाट लिइएको तस्बिरहरू). . .
बिराटनगर पुष १३ , सामाजिक संजाल फेसबुकमा एउटा यस्तो समुह छ जसले एकजुट भएर बिभिन्न सामाजिक काम गर्दै आएको छ । "वोमन्स रुम रिलोडेड" (डब्लूआरआर) नाम गरेको समुहका मोरङ जिल्लाका युवतीहरुले तराईको चिसोबाट पिडित सुनसरीको पकलीस्थित राम जानकी शान्ति वृद्धाआश्रममा न्यानो कपडा साथै खानेकुरा वितरण गरेका छन् । �. . .
बिराटनगर पुष १३ , बिराटनगरको मौसम आज चिसो रहेको छ । बिराटनगरको आज बिहानको न्यूनतम तापक्रम ६ दशमलव ५ डिग्री सेल्सियसमा झरेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । बिराटनगरको आजको अधिकतम तापक्रम २३ दशमलव ४ डिग्री सेल्सियस रहेको छ । यस्तै , काठमाडौंको आज बिहानको तापक्रम १ दशमलब ४ डिग्री सेल्सि�. . .
बनियानी । झापा अर्जुनधारा नगरपालिका–५ का कृषक सुवास राजवंशीले उखु बारीमै सख्खर उत्पादन शुरु गर्नुभएको छ । जग्गा भाडामा लिएर उखु खेती शुरु गर्नुभएका राजवंशीले उखु बिक्री हुन छाडेपछि उखुबाट सख्खर उत्पादन शुरु गर्नुभएको हो । “एक त उचित मूल्य पाइँदैन, त्यसमाथि भनेको बेला बिक्दैन,” कृषक राजवंशीले भन्नु�. . .
भोजपुर पुष १३ । भोजपुरमा ठगी गर्दै हिँड्ने छ भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । सुन सफा गरिदिन्छौँ भन्दै सोझासाझा स्थानीयवासीको सक्कली सुनमा विभिन्न खालको धातु लगाएर ठगी गर्दै हिँड्ने उनीहरुलाई पौवादुम्मा गाउँपालिका–४ वास्तिमबाट पक्राउ गरिएको भोजपुर जिल्ला प्रहरी कार्यालयका प्रमुख केशव. . .