विराटनगर, २२ असार : जिल्ला अनुगमन समितिले विराटनगरमा मापदण्डविपरीत सञ्चालित दुई गुट्खा उद्योगमा सिलबन्दी गरेको छ । जिल्ला अनुगमन समितिले मंगलबार दिउँसो गरेको अनुगमनको क्रममा मापदण्डविपरीत सञ्चालनमा रहेका विराटनगर–५ जामुनगाछीस्थित राधाकृष्ण प्रोडक्टस र विराटनगर–५ कै मधु केमिकल उद्योगलाई सिल गरे. . .
विराटनगर, २२ असार : तीव्र गतिमा कुदाइएको एउटै कारको ठक्करबाट विराटनगरमा आधा दर्जन बढी व्यक्ति घाइते भएका छन् । मोरङको रंगेली नगरपालिका वडा नम्बर १२ का १९ वर्षीय ओजेश संचेतीले कुदाएको कारको ठक्करबाट ८ जना घाइते भएका हुन् । विराटनगरको हाटखोला क्षेत्रमा मानिसहरुलाई ठक्कर दिंदै तीव्र गतिमा भाग्दै गरेको �. . .
विराटनगर २२ असार । विराटनगर उपमहानगरपालिकाको सहयोगमा विराटनगर आँखा अस्पतालले विराटनगरको वडा नम्बर १६ मा आँखा शिविर सम्पन्न गरेको छ । विराटनगर–१६ स्थित नगर स्वास्थ्य केन्द्रमा सञ्चालन गरिएको आँखा शिविरमा १ सय १ जनाले आँखा परीक्षण गराएका छन् । विराटनगर आँखा अस्पतालका डाक्टर राहुल चौबेको नेतृत्वमा ख. . .
विराटनगर २२ असार । असार २६ गते शनिबारको दिन धरान १० स्थित सैनिक भवनमा तिन बर्षीया मुटु रोगी स्पिकी राई सहयोगार्थ सांगितीक कार्यक्रम २०७२ आयोजना गर्ने भएको छ । उक्त सांगितीक कार्यक्रम गरिमा डान्स सेन्टरको आयोजनामा हुने जनाइएको छ । सांगितीक कार्यक्रममा कलाकारहरु पन्ना राई, भिषण मुकारुङ, रोसन बान्तावा . . .
विराटनगर २२ असार । मोरङको बुधनगर गाविसलाई पूर्णखोप सुनिश्चित भएको गाविस घोषणा गरिएको छ । बुधनगरस्थित स्वास्थ्य चौकी मा एक कार्यक्रम गरी बुधनगरलाई पूर्णखोप सुनिश्चित भएको गाविस घोषणा गरिएका हो । कार्यक्रममा मोरङका जनस्वास्थ्य प्रमुख भानु येङ्देनले गाविसलाई पूर्णखोप सुनिश्चित भएको प्रमाणपत्र प्�. . .
झापा, आषाढ २२ झापाको मेची खोला किनारस्थित एक घरमा लुकाई राखेको अवस्थामा आज बिहान ५० हजार मूल्य बराबरको अवैध कपडा फेला परेको छ। भद्रपुर नगरपालिका ५ स्थित मेची खोलाको बगरमा जस्तापाताबाट निर्मित खाली घरमा अन्दाजी ५० हजार मूल्य बराबरको सुटिङको कपडा फेला परेको हो। वडा प्रहरी कार्यालय भद्रपुरबाट निस्क�. . .
बिर्तामोड । महिला शिक्षकले पाउँदै आएको सुत्केरी बिदाको तलब सुविधा पुरुष शिक्षकले लिएको खुलासा भएको छ । झापाको डाँगीबारी–९ मा सञ्चालित गौरीशङ्कर उच्च माध्यमिक विद्यालयमा कार्यरत् शिक्षक तिलरुपा अधिकारी निरौलाले पाउने सुत्केरी बिदाको तलब शिक्षक नेत्रप्रसाद पौडेललाई दिएसँगै यस्तो रहस्यको खुलासा �. . .
बिर्तामोड । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान निर्माणमा कसैले रोक्न नसक्ने बताएका छन् । उनले संविधान साउन १५ मा अथवा दुई दिन यताउता भएपनि जारी हुने दाबी गरेका छन् । झापा जिल्ला फुटबल संघले आयोजना गरेको मैत्रीपूर्ण फुटबल खेलको उद्घाटन गर्दै ओलीले १६ बुँदे सहमति नेपाली राजनीतिक इतिहासमा �. . .
मोरङ, आषाढ २१ गते। जोगबनी नाका हुँदै अवैध रुपमा ल्याउँदै गरेको लागुऔषध टिडिजेसिकसहित एक युवक पक्राउ परेका छन्। मोरङ पथरी १ बस्ने २१ वर्षिय मोहमद अन्सारीलाई लागुऔषध टिडिजेसिकसहित प्रहरीले आज दिउँसो पक्राउ गरेको हो। उनलाई क्षेत्रीय अनुसन्धान समुह र लागुऔषध नियन्त्रण व्युरोको सँयुक्त टोलीले दिउँसो �. . .
उदयपुर, आषाढ २१ गते उदयपुर बलंम्दा गाविसमा दाजुको कुटाईबाट एक बहिनीको आईतबार मृत्यु भएको छ। बलम्दा ८ बस्ने ११ वर्षिय मिंगिता राईलाई आफ्नै दाजु कुटेर मारेको भनि मृतकका बाबुले आज बिहान ३ बजे टेलिफोन गरेर जिल्ला प्रहरी कार्यालय उदयपुरमा जानकारी गराएका हुन्। घटनास्थलमा इलाका प्रहरी कार्यालय रामपुर�. . .
विराटनगर २२ गते । सविधानको प्रारम्भिक मस्यौदा २०७१ मा उल्लेख भएका केहि शब्दप्रति आपति प्रकट गर्दै संसोधन कोलागी प्राज्ञिक विद्यार्थी परिषद् विराटनगर नेपालले माग गरेको छ । संसोधनको माग गर्दै मोरङका प्रमुख जिल्ला अधिकारी गणेशराज कार्की मार्फ संविधान सभाका सभामुखलाई सुझव पत्र पठाएकोे परिषदका केन्द. . .
[सन्तोष रुचाल] असार २२, धनकुटा । गरिवी निवारणमा टेवा पुर्याउने उद्देश्यले धनकुटा जिल्लाको ४ ओटा विकट गाविसहरुमा यस बर्षदेखि संचालन गरिएको लघुुउद्यम विकास कार्यक्रम गाउँ–गाउँमा प्रभावकारी रुपमा संचालन भएको पाइएको छ । घरेलु तथा साना उद्योग विकास समिति मुख्य शाखा कार्यालयका प्रमुख एवं वरिष्ठ उद्य�. . .