समाचार

नेपाली कांग्रेस विराटनगर राजधानीको पक्षमा, संसदीय दलको बैठक आज बस्दै

विराटनगर, १८ असोज । नेपाली कांग्रेसले संसदीय एक नम्बर प्रदेश संसदीय दलको बैठक आज बोलाएको छ । बिराटनगरको परपरहेजमा बोलाईएको बैठकमा एक नम्बर प्रदेशको स्थायी राजधानी र नामको बारेमा छलफल हुने बताईएको छ । २१ जना प्रदेश सभा सदस्य रहेको कांग्रेस एक नम्बर प्रदेश सरकारको प्रमुख प्रतिपक्षीको रुपमा रहेको छ । ने. . .


दशैंको मुखमा चौतर्फी महंगी बढ्यो

विराटनगर, १८ असाेज । दशैंको मुखमा चौतर्फी महंगी बढेको छ । आजको नयाँ पत्रिका दैनिकले चिनीदेखि तरकारीसम्ममा आच्काली महंगी बढेको खबर छापेको छ । –चिनीको भाउ १५ दिनमै १५ रुपैयाँ बढ्यो – खानेतेलको मूल्य लिटरमा ४५ रुपैयाँसम्म बढ्यो –आलु नै धानीको रु २०० सम्म –मासको दाल प्रतिकिलो रु २० रुपैयाँसम्म बढ्यो –आ�. . .


नक्खु कारागारबाट फिल्मी शैलीमा विदेशी कैदी भागेपछि..

काठमाडौं,१८ असाेज। नक्खु कारागारमा बुधबार बिहान कर्मचारी र सुरक्षाकर्मीबीच खैलाबैला मच्चियो । कारगारको डीआरसी ब्लकमा रहेका एक बेलायती कैदी भित्र थिएनन् । सुरुमा कर्मचारीले उनी शौचालय गएको अनुमान गरे । तर केही बेरपछि नै मुकदुर हुसेन जेलबाट भागेको पत्तो लाग्यो । कारागार स्रोतका अनुसार ओभर स्टेबाप�. . .


यौन दुर्व्यवहारको अभियोगमा इलाम अस्पतालका स्वास्थ्यकर्मी पक्राउ

इलाम, १८ असाेज ।  यौन दुर्व्यवहारको अभियोगमा इलाम अस्पतालका एक स्वास्थ्यकर्मी पक्राउ परेका छन् । बालिकालाई यौन दुव्र्यवहार गरेको आरोपमा जिल्ला अस्पताल इलामको आँखा उपचार केन्द्रमा कार्यरत स्वास्थ्यकर्मी दिपक सुवेदी पक्राउ परेका हुन् । नवलपरासी घर भइ इलाम अस्पतालको आँखा उपचार केन्द्रमा कार्यरत सुव�. . .


विराटनगरमा रहेको जिल्ला कारागारका कैदको मृत्यु

विराटनगर, १८ असोज । जल्ला कारागार मोरङमा जबरजस्ती करणी मुद्धामा कैद सजाय भुक्तान गरिरहेका एक जना कैदीकाे मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरी दुहबी नगरपालिका–१२ घर भएका ४० बर्षीय बिरेन पासवान रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । पेट सम्बन्धी बिरामी रहेका पासवान अचानक बेहोस भई उपचारको लागि �. . .


सुनवर्सीबाट १० बण्डल खुर्सानी बम पटका बरामद

विराटनगर, १८ असोज । मोरङको सुनवर्षी नगरपालिका ४ हल्दीवारीबाट प्रहरीले १० बण्डल खुर्सानी बम नामक पटका बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको टोलीले भारतबाट नेपाल तर्फ प्लाष्टिकको बोरामा लुकाई ल्याउँदै गरेको अबस्थामा सो परिमाणको पटका र १ थान साईकल बरामद गरेको हो । बरामद सामान ईलाका प्�. . .


लागु–औषध सहित २ जना पक्राउ

उदयपुर,१८ असोज । उदयपुरको त्रियुगा नगरपालिका ७ लालपत्ताबाट प्रहरीले लागु–औषध सहित २ जनालाई पक्राउ गरेको छ । सवारी चेकजाँचको क्रममा ना ७ ख २३८ नम्बरको बसमा सवार रहेका मोरङ मधुमारा ११ बस्ने बिकास मण्डल र राजु मण्डललाई नाईट्रोजन ट्याब्लेट सहित पक्राउ गरिएको हो । पक्राउ परेका दुबैजनालाई प्रहरीको नियन्त�. . .


विराटनगरमा भारतीय गाडीको ठक्करबाट बालक घाईते

विराटनगर, १८ असोज । मोरङको विराटनगर महानगरपालिका–१५ मा भारतीय नम्बरको स्कार्पियो गाडीको ठक्करबाट १ जना बालक घाइते भएका छन् । भित्री सडक खण्डमा दक्षिणबाट उत्तर तर्फ आउँदै गरेको डि. एल. ७ सि. एम. १४७५ नम्बरको भारतीय गाडीले बाटोमा खेली रहेको अवस्थामा मोहमद मिँयाको छोरा बर्ष २ को अलतमस राजालाई ठक्कर दिएको �. . .


विराटनगरको सन्सारी माईस्थानमा दिन दहाडै यस्ताे घटना, गहना र नयाँ कपडा मात्र चोरी

विराटनगर, १७ असोज । जिल्ला प्रहरी कार्यालयले सुरक्षा सम्बन्धी योजना सार्बजनिक गरेकै दिन बिराटनगरको सन्सारी माईस्थानमा चोरी भएको छ । विराटनगर महानगरपालिका वडा नम्बर १० सन्सारी माईस्थानकी उर्मिलादेबी मण्डलको घरमा चोरी भएको हो । बुधवार साँझ उनको घर भित्र रहेको नेपाली रुपैयाँ २५ हजार र २० हजार भारत�. . .


विराटनगरका बिद्यालयमा दशैको टीका शुरु भयो

विराटनगर, १७ असोज । विराटनगर महानगरपालिका वडा नम्बर –१६ मा रहेको गौतम बुद्ध बिद्यालयले दशैंको टीका बिशेष कार्यक्रम गरी दशै मनाएको छ । बिद्यालयमा पढ्दै गरेका स–साना बालबालिकालाई आउदै गरेको दशैंको झल्को दिने उद्देश्यका साथ दशैं टिका मनाईएको हो । स्कुलमा अध्ययनरत मन्टेश्वरी र पुर्व प्राथमिक तहका बालब. . .


एक नम्बर प्रदेशका मुख्यमन्त्रीका गुनासै–गुनासा, अधिकारको दुरुपयोग नगर्न आग्रह

विराटनगर, १७ असोज । एक नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले स्थानीय तहका जनप्रतिनिधिलाई जनताको काममा गम्भीर भएर काम गर्न आग्रह गरेका छन् । प्रदेश सरकार र स्थानीय सरकार तथा संघीय सरकार बिचको अलग अलग अधिकारको संबैधानिक ब्यवस्था रहेकोले आफ्नो अधिकारको सही रुपमा जनताको काममा केन्द्रीत गराउनु पर्ने �. . .


विराटनगरमा बडिबिल्डीङ्ग’ प्रतियोगिताको तयारी धमाधम

विराटनगर, १७ असोज । विराटनगर स्थित विरेन्द्र सभा गृह हलमा असोज २८ गते हुने ‘ प्रथम मिस्टर मोरङ बडिबिल्डीङ्ग’ प्रतियोगिताको तयारी  अन्तिम चरणमा पुगेकाे छ । ५५ देखि ७५ केजीसम्म विभिन्न ५ वटा तौल समुहमा हुने प्रतियोगितामा जिल्लाका जोकोहि पनि सहभागिता जनाउन पाउने बताइएको छ । शारीरिक सुगठन प्रतियोगितामा. . .