समाचार

नेपथ्यको धरानमा कन्सर्ट सम्पन्न , झुमे धराने दर्शक

धरान मङ्सिर ९। कुनै समय पूर्वी पहाड र तराइको मिलनविन्दु अनि लाहुरे भर्तीकेन्द्रका रुपमा प्रसिद्ध धरान शुक्रबार बेलुकी लोकरक ब्याण्ड नेपथ्यसँग रमाएको छ । स्थापनाको २५ वर्ष पूरा भएको अवसरमा मुलुक यात्रामा निस्केको नेपथ्यले बिर्तामोड पछि धरानमा दोश्रो कन्सर्ट गरेको हो । यहाँस्थित रंगशाला परिसरमा झण�. . .


निर्मला पन्तका बुबा यज्ञराजलाई एम्बुलेन्समा हालेर काठमाडौं ल्याइदै

काठमाडौं मङ्सिर ९। बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया किशोरी  निर्मला पन्तका बुबा यज्ञराज पन्तलाई शनिबार साँझ नै हवाई मार्गबाट काठमाडौं ल्याउन खोजिएपनि विवाद भएपछि स्थलमार्गबाट एम्बुलेन्समा हालेर  काठमाडौं ल्याउन लागिएको छ । उनलाई शनिबार साँझ बुद्ध एयरको जहाज चढाएर कैलालीको  गेटा बि�. . .


सन्थाल जातिको नृत्यलाई जगेर्ना गर्न अायाेजित कार्यक्रममा मन्त्री पण्डित नाचेपछी

झापा, ९ मङ्सिर । लोप हुन लागेको सन्थाल जातिको नृत्यलाई जगेर्ना गर्ने उद्देश्यले झापामा सन्थाल नृत्य प्रतियोगिता गराइएको छ। विर्तामोडस्थित देवी उच्च माविको खेल मैदानमा आयोजना गरिएको सन्थाल नृत्यमा सन्थाल जाती मात्र नाचेनन् कार्यक्रमको उद्घाटन गर्न पुगेका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री ल. . .


गरिखानेका कुरा:विदेशको दुख त्यागेर इलामका युवा सुमन कुखुरा व्यवसाय गरेर जीवन धान्दै

कोकिला ढकाल इलाम, मङ्सिर ९ गते । वैदेशिक रोजगारीका लागि दुई वर्ष कतार बसेर घर फर्किएका इलाम नगरपालिका–१० का सुमन गोले अचेल विदेश जाने युवालाई सोझै विदेश नजानु भन्ने सल्लाह दिनुहुन्छ । ‘सेक्युरिटी गार्ड’ को काममा कतार बस्दा त्यहाँको गर्मीकै कारण बिरामी भएपछि घर आएर गोलेले अहिले कुखुरा व्यवसाय सञ्चाल. . .


रौता पोखरीलाई प्रदेशकै उत्कृष्ट धार्मिक तथा पर्यटकीय गन्तब्य स्थल बनाईने

उदयपुर, ९ मंसिर । उदयपुरको धार्मिक तथा पर्यटकीयस्थल रौता पोखरीलाई प्रदेशकै उत्कृष्ट धार्मिक तथा पर्यटकीय गन्तब्य स्थल बनाउन स्थानीय तह लागि परेका छन् । रौतामाई गाउँपालिका–  ६ मा पर्ने धार्मिक स्थल रौता पाखेरीलाई पर्यटनसँग जोडेर प्रदेशकै उत्कृष्ट गन्तव्य बनाउन रौतामाई गाउँपालिका र छिमेकी त्रियुगा. . .


हालक्ष्मी विकास बैङ्ककाे झापाको दमकमा ८५ अाैँ शाखा विस्तार

झापा, ९ मङ्सिर । महालक्ष्मी विकास बैङ्कले सेवा विस्तारका क्रममा झापाको दमक नगरपालिका–७, दमकमा शाखा सञ्चालन गरेको छ । एक कार्यक्रमबीच दमक नगरपालिकाका मेयर रोमनाथ ओलीले उक्त शाखाको उद्घाटन गरेका हुन् । योसँगै बैङ्कको शाखा सङ्ख्या ८५ पुगेको बताइएको छ । दमक शाखा सञ्चालनले यहाँका व्यवसायी तथा सर्वसाधारण�. . .


पप्पु कन्स्ट्रक्सनले अलपत्र छाड्याे उदयपुरमा गिदेरी खोलकाे पुल , १५ महिनामा २० प्रतिशत काम

गाईघाट, ९ मङ्सिर । पप्पु कन्स्ट्रक्सनले उदयपुरको गिदेरी खोलामा पुल निर्माण अलपत्र छाडेको छ। बेलका नगरपालिका–३ रातापानी र सातपत्रेको बीचमा पुल बनाउन ठेकेदारले लापरवाही गरेको हो। म्याद सकिएको १५ महिनामा पनि २० प्रतिशत मात्र काम भएको छ।उदयपुरको तपेश्वरी र सप्तरीको फत्तेपुरवासीलाई रामपुर हुँदै सुनस�. . .


निर्मलाका बुवा यज्ञराज पन्तलाई असामान्य गतिविधि पछि रातारारत काठमाडाै लगियाे

कञ्चनपुर ९ मङ्सिर । मानसिक अवस्था बिग्रिएर उपचारका लागि काठमाडौं लैजान लागिएका निर्मलाका बुवालाई विमानले लैजान नमानेपछि गाडीमा पठाइएको छ । मानसिक रुपमा अस्वस्थ बनेका निर्मलाका बुवा यज्ञराज पन्तको असामान्य गतिविधिका कारण विमानमा लाने प्रयास असफल भएपछि उनलाई शनिबार राति गाडीबाटै काठमाडौं पठाइएको . . .


कमल गाउँपालिकामा बाढीपीडितलाई निःशुल्क घर हस्तान्तरण

दमक,९ मङ्सिर । झापाको कमल गाउँपालिका–२ स्थित नयाँ बस्तीका बाढीपीडितलाई शनिबार निःशुल्क घर हस्तान्तरण गरिएको छ । दुई वर्षअघि विस्थापितहरुलाई पुनर्वास गराउन क्यारितास नेपाल, अभियान नेपाल, कमल गाउँपालिकालगायत विभिन्न सङ्घसंस्थाको संयुक्त सहभागितामा १२ वटा घर निर्माण गरिएको हो । तीनकोठे नवनिर्मित घ. . .


विराटनगरबाट शुरु भयो मिस पूर्वेलीको पहिलो अडिसन,२७ जना युवती सहभागी

विराटनगर, ९ मंसिर । विराटनगर हरेक बर्ष विराटनगरमा आयोजना हुँदै आएको मिस पूर्वेली सुपर मोडलको यस बर्षको संस्करण अन्तरगत अडिसनको कार्य शुरु भएको छ । शनिवार विराटनगरको टेन ११ लाउन्जमा भएको पहिलो अडिसनमा २७ जना युवती सहभागी भएका थिए । ए वान इन्टरटेनमेन्ट एण्ड फिल्मस् प्रालिको आयोजना गर्ने मिस पूर्वेलीम�. . .


बिहेको पार्टिमा कुटपिट एकजना घाइते

खोटाङ,८ मंसिर  । खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका-५ याङसोलामा कुटपिट हुदा १ जना घाइते भएका छन । बिहेको पार्टिमा मादक पदार्थ समेत सेवन गरी बसेका सोही स्थान बस्ने बर्ष ३२ को सबिन्द्र राईले बर्ष ५१ को सुबिन्द्र राईलाई बादबिबादका क्रममा दाउराको चिरपटले टाउकोमा प्रहार गरेका थिए । टाउकोमा चोट लागि घाई�. . .


ओबी फेसवुक वाच : धनकुटाको एभोकाडोमा प्रदेश सांसदको चासो, महोत्सवमा यस्तो उत्साह

विराटनगर, ८ मंसिर । धनकुटामा पहिलो पटक एभोकाडो महोत्सव शुरु भएको छ । विश्वको दोश्रो र दक्षिण एसियाकै पहिलो एभोकाडो महोत्सव धनकुटामा शुरु भएको हो । एक नम्बर प्रदेश सभा सदस्य कुसुम श्रेष्ठले महोत्सवको उद्घाटन पछिकाे फाेटाे सार्वजनिक गर्दै आफ्नो फेसबुक स्टाटसमा लेखेकी छिन्, ‘विश्वको दोस्रो एसियाको पहि. . .