सुनसरी, २६ असार । धरानको वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट बिरामी तथा कुरुवा निदाएको मौका छोपी नवजात शिशु चोरी गर्ने २ महिलालाई प्रहरीले बिहिवार पक्राउ गरेको छ । सुनसरीको भोक्राह–नर्सिङ गाउँपालिका–१ बस्ने बविता मेहताको शिशु चोरी गर्ने दुईजना पक्राउ गरेका हुन् । यस्तो छ घटना प्रकृती स�. . .
निर्माता छविराज ओझाले नायिका शिल्पा पोखरेलसंग माफी मागेका छन् । शिल्पाले यसअघि आफु श्रीमान्बाट असुरक्षित भएको भन्दै प्रहरीमा उजुरी दिएकी हुन् । काठमाडौं प्रहरी परिसर, टेकुमा भएको दुवै पक्षको छलफलपछि शिल्पा र छविबीच सहमति पत्रमा हस्ताक्षर भएको हो । परिसरका डीएसपी होविन्द्र बोगटीका अनुसार शिल्पाको �. . .
विश्वकपको उपाधि जित्ने सम्भावना देखिएको भारतीय टोली सेमिफाइनलमा पराजित भएको छ । न्यूजिल्याण्डसँग भारत हारेपछि भारतीय फ्यानहरु निरास भएका छन् भने यसै क्रममा खेलाडीहरुको गल्ती खोज्ने कामले पनि तिब्रता पाएको छ । खेलको लागि मरिहत्ते गर्ने भारतीयहरुले क्रिकेटलाई खेलमात्र नभएर भावनासँग जोड्ने ग. . .
इटहरी, २६ असार । इटहरी ५ स्थित जनता बहुमुखि क्याम्पस अगाडीको सुकुमारी खोलाले एक युवालाई बगाएको छ । सीमरबना घर भई सोहि स्थानमा ग्रील पसलमा काम गर्ने अन्दाजी ३६ वर्षका सागर थापालाई माछा मार्ने क्रममा बाढीले बगाएको स्थानियले बताएका छन । स्थानिएका अनुसार बिहान ११ बजे घर नजिकको खोलामा बाढी आएपछि युवक माछ�. . .
बिराटनगर २६ असार । ४० बर्षदेखी बस्दै आएका सुकुम्बासीहरुले आफू बसिरहेको घर नभत्काइदिन महानगरपालिकालाई अनुरोध गरेका छन् । बिराटनगर १ भट्टाचोक देखि पुर्व परोपकार घाट जाने बाटोमा बिगत ४० बर्ष देखि बसोबास गर्दै आएका सुकुम्बासीहरुले बिराटनगरमा पत्रकार सम्मेलन गर्दै सो आग्रह गरेका हुन । महानगरपाल. . .
झापा २६ असार । चार्जमा राखेको मोवाईल छुदा करेन्ट लागेर गौरादह ८ दामाबारीमा एक बालकको मृत्यु भएको छ । मोरङको रतुवामाई नगरपालिका घर भई झापाको गौरादह ८ जुरोपानी दामाबारी चोक स्थित मामाघर बस्दै आएका ६ बर्षिय रोशन महतोको बिहिबार बिहान १० बजे करेन्ट लागेर मृत्यु भएको हो । मोरँग रतुवामाई १ का गोल्छा महतोका . . .
बाँके, २६असार । नेपालगञ्ज उपमहानगरपालिका–२ घरबारीटोल निवासी ३६ वर्षीया ललिताकुमारी लोधको श्रीमानको कुटाइबाट मृत्यु भएको छ । श्रीमान् शिवकुमार लोधले ड्रममा लुकाएर राखिएको अवस्थामा बुधबार साँझ ललिताको शव फेलापरेको बाँकेका प्रहरी उपरीक्षक वीरबहादुर वलीले जानकारी दिए । उनका अनुसार, विद्यालय गएका छो�. . .
चालु आर्थिक वर्षको अन्त्यसम्ममा पूर्वी नाका काँकरभिट्टाबाट ४ अर्बभन्दा बढी मूल्यको तरकारी आयात भएको छ । गत आर्थिक वर्षको तुलनामा यसवर्ष ८ करोड मूल्यभन्दा बढीले आयात भएको हो । चालु आर्थिक वर्षको अन्त्यसम्ममा ४ अर्ब ४४ करोड रुपैयाँको तरकारीजन्य वस्तु आयात भएको छ । गत आर्थिक वर्षमा ४ अर्ब ३६ करोड मूल्�. . .
बिराटनगर , असार २६ , बैदेशिक शैक्षिक अनुभवका निम्ति बिद्यार्थीहरुलाई प्रोत्साहन गर्दै आएको बिराटनगरको बिराटनगर इन्टरनेसनल कलेज (पुर्व मेरिल्याण्ड कलेज बिराटनगर) का बिद्यार्थी यस बर्ष पनि बैदेशिक शैक्षिक भ्रमणमा जाने भएका छन् । बिगत ४ वर्ष देखि कलेजले हरेक वर्ष कलेजका बिद्यार्थीहरुलाई विदेश भ्रम. . .
काठमाडौँ २६ असार । पुनर्वास नगरपालिका १ का ३९ वर्षीय नेपालीले १४ वर्षीया छोरीलाई बलात्कार गरेका हुन् । मंगलबार राति उनले घरमै छोरीलाई बलात्कार गरेर भिडियो समेत बनाएका थिए । बाबुले जेठी दिदीलाई बलात्कार गरेको भिडियो कान्छी छोरीले मोवाईलमा देखेपछि आमालाई बताएकी थिइन् । ‘मैले पनि भिडियो देखेरै थाहा पा. . .
काठमान्डौ,२६ असार । कर्णाली नदीमा बलेरो दुर्घटना हुँदा बेपत्ता खार्पुनाथ गाउँपालिका उपाध्यक्ष सिन्धु हमालको शव २२ दिनपछि भेटिएको छ । उनको शव बुधबार कर्णाली नदी किनारमा भेटिएको हो । उपाध्यक्ष शाहीसहित ११ जना यात्रु बोकेको ३ असारमा खार्पुनाथ गाउँपालिका–५ को बेडुबीसुना जिउला र कैल्याबालुबीचमा दुर्. . .
काठमाडौ, २६ असार । बाढी पूर्वानुमान महाशाखाले आज देशैभरीका नदीनालाहरुमा आकस्मिक बाढीको जोखिम रहेको जनाएको छ । बिहिबार जारी बाढी सूचनामा विहान ७ बजेको मापन अनुसार देशका सबै नदीहरु बढ्दो क्रममा रहने भएकाले जोखिम रहेको जनाएको हो । आज बेलुकी पछि कन्काई, सप्तकोसी, तमोर, दुधकोशी, सुनकोसी, कमला र बागमती त. . .