समाचार

महिलामाथि अभद्र व्यवहार गर्ने दुई सशस्त्र प्रहरी कारबाहीमा

विरगन्ज,८ मङ्सिर । राजश्व गस्ती टोलीका सशस्त्र प्रहरीले महिलाहरुलाई लछारपछार गर्दै कुटपिट गरेको दृष्य तथा भिडियो सार्वजनिक भएपछि स्थानीय प्रशासनले घटनामा संलग्न प्रहरीलार्इ कारबाही गर्ने भएकाे छ। घटनामा संलग्न सशस्त्र प्रहरी हवलदार महादेव पन्त र सशस्त्र प्रहरी सहायक हवल्दार केशवराज पन्त उपर का. . .


औद्योगिक विकासबाट नै मुलुक समृद्ध हुने -मन्त्री पण्डित

विराटनगर, ७ मङ्सिर। सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले औद्योगिक विकासबाट नै मुलुक समृद्ध हुने बताएका छन् । उद्योग सङ्गठन मोरङद्वारा शुक्रबार विराटनगरमा आयोजित “औद्योगिक तथा व्यावसायिक प्रवद्र्धनमा स्थानीय सरकारको भूमिका र स्थानीय आर्थिक ऐनले पारेको प्रभाव 'विषयक छलफलमा उ�. . .


रियल मिक्स फ्रुटीमा भेटियो माछाको टाउको जस्तो देखिने किरा, कार्वाही हाेला त ?

विराटनगर, ७ मंसिर । डाबर नेपालले उत्पादन गरेको रियल फ्रुटीमा हिलोमा पाईने हिले माछाको जस्तो टाउको भएको किरा भेटिएको छ । ईटहरी उपमहानगरपालिका २० तरहरामा रहेका पेगन रेष्टुरेण्टमा ग्राहकलाई खोलेर दिन खोज्दा रियल मिक्स फ्रुटमा उक्त बस्तु फेला परेको हो । होटलका संचालक प्रविण थापाले ग्राहकको अडरको आधारम�. . .


कमला नदीमा अनाैठाे भूत मेला

सप्तरी,७ मङ्सिर ।  सिरहा र धनुषाको सिमाना भएर बग्ने कमला नदीमा सूर्योदयसँगै शुक्रबार हजारौँ नवधामी/झाँक्रीको घुइँचो लागेको छ । हजारौं स्त्री–पुरुष दुवै पट्टिका नदीका किनारमा 'भगता' (देउता) खेलिरहेका थिए भने प्रत्येक भगतासँग समूहमा रहेका व्यक्तिहरुले भगतालाई प्रश्न गर्नुको साथै गीत (भगैत) गाउनमा व्यस. . .


माेरङ र सुनसरीमा भारतबाट अवैध रुपमा पेस्तोल भित्रयाउने एकसातामा पाँच गिरोह पक्राउ

विराटनगर, ७ मङ्सिर ।  भारतबाट अवैध रुपमा नेपाल पेस्तोल भित्रयाउने धन्दामा लागेका २ जना गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।  प्रहरीले विराटनगरको कोशी प्रोजेक्टबाट अवैध रुपमा नेपालमा ल्याएर भनेको ठाउँमा पेस्तोल पु¥याउने गिरोहलाई पक्राउ गरेका हुन ।  प्रहरीले उदयपुर घर भएका मन्दिप तामाङ्ग र सुनसरीको खन. . .


इलाम र धनकुटामा दुर्घटना, ३ को मृत्यु, ४ घाइते

बिराटनगर, ७ मंसिर । १ नम्बर प्रदेश अन्तर्गत इलाम र धनकुटा जिल्लामा  भएको सवारी दुर्घटना परि १ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । इलामः- इलामको इलाम नगरपालिका-१ साखेजुङमा  ट्याक्सी दुर्घटनामा परि २ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।   इलाम बजारबाट शान्तिडाँडा वाफरुङ तर्फ जादै गरेक�. . .


धानबालीमा आगलागी सवा २ लाखको क्षति

सुनसरी, ७  मंसिर । सुनसरीको हरिनगरा गाउँपालिका-३ गौतमपुरमा शुक्रवार खेतमा आगलागी हुँदा अन्दाजी २ लाख २५ हजार मूल्य बराबरको क्षति भएको छ ।  गंगा साहको १ बिघा, मेहदिन अन्सारीको १५ कट्ठा, र कुसुमलाल मेहेताको १५ कट्ठामा लगाएको धानबालीमा आगलागी भएको हाे । आगलागीबाट उनीहरुको धान पूर्ण रुपमा जलेर नष्ट भएको जि. . .


संखुवासभामा पनि मनकाे इच्छा पुरा गर्ने पाथिभरा माता

संखुवासभा । सदरमुकाम बाट केही टाढा भएपनि जिल्लाको चर्चित धार्मिक स्थल मध्ये पाथिभरा भगवतीको मन्दिर प्रमुख पर्यटकीय स्थल हो । पछिल्लो समय यो स्थान अध्ययन भ्रमण र पिकनिक स्थलको रुपमा पनि चिनि थालेको छ । नयाँ बर्षमा निकै ठूलो जमघट हुन्छ पाथिभरा मन्दिरमा । पाथीभरा मन्दिर हिन्दू एवं बौद्धहरूको महत्वपूर�. . .


प्रदेश १ का मुख्यमन्त्री र राजदुत तथा दातृ निकायका प्रतिनिधिबीच छलफल

विराटनगर, ७ मंसिर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई र नेपालका लागि स्विटजरल्याण्डका राजदुत तथा विदेशी दातृ निकायका प्रतिनिधिबीच छलफल भएको छ । शुक्रबार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा भएको छलफलमा नेपालका लागि स्विटजरल्याण्डका राजदुत एलिजावेथ भान क्यापलर, डिएफआइडीका नेपाल प्रमुख �. . .


विराटनगरमा जारी ‘प्रथम रोनाल्ड म्यकुली कप’लाई मोरङ ब्यापारसंघको सहयोग

विराटनगर, ७ मंसिर । मोरङ ब्यापार संघले नेत्रहिन क्रिकेट संघलाई सहयोग गरेको छ । बिहिवार नेपाल नेत्रहीन संघ अन्तरगतको नेत्रहीन क्रिकेट संघ, नेपालद्धारा मंसीर ५ गते विराटनगरमा संचालन भईरहेको ‘प्रथम रोनाल्ड म्यकुली कप’कालागि संघले सहयोग गरेको हो । ब्यापार संघका अध्यक्ष पवन कुमार सारडाले ४५ हजार ५ सय रु�. . .


भारतीय रियालिटी सो ‘सारेगम’ मा मेनुका जिताउन अभियान

  झापा, ७ मङ्सिर। भारतीय रियालिटी सो ‘सारेगम’ मा विजयी गराउन झापा हल्दिबारी–४ की न्यून दृष्टियुक्त गायिका मेनुका पौडेललाई आर्थिक सहयोग प्रदान गरिएको छ । आर्थिक अभावकै कारण प्रतियोगितामा हार्नु नपरोस् भन्ने उद्देश्यले पौडेललाई हल्दिबारी–४ का वडासदस्य महेशलाल मेचेको नेतृत्वमा वडा कार्यालयबाट ६�. . .


पूर्वका पहाडी जिल्लामा पानीको सङ्कट, प्रदेश सरकारले गर्ला त समाधान ?

पाँचथर , ७ मङ्सिर। खानेपानी अभावकै कारण पूर्वका पहाडका पाँचथर, तेह्रथुम र ताप्लेजुङबाट वर्षेनि हजारौं मानिस बसाइँ सर्ने गरेका छन् । पाँचथर र तेह्रथुमका केही स्थानीय तहलाई नेपाल सरकारबाटै सुक्खाग्रस्त क्षेत्र घोषणासमेत गरिएको छ । यहाँका स्थानीय तहहरू विकासमा खर्चिनुपर्ने बजेटबाट पानी बोक्ने ट्याङ�. . .