समाचार

गृहको परिपत्रपछि मोरङमा नागरिकता बनाउनेको भीड, भिड ब्यवस्थापन गर्न टाेकन

विराटनगर, २४ चैत। जन्मसिद्धका आधारमा नागरिकता लिएका आमाबुबाको सन्तानलाई बंशजका आधारमा नागरिकता दिन गृह मन्त्रालयले पत्राचार गरेपछि मोरङको जिल्ला प्रशासन कार्यालयमा यस्तो नागरिकता बनाउन आउनेको भीड लागेको छ । नागरिकता बनाउने सेवाग्राहीको भीड बढेपछि शुक्रबार दिउँसो प्रशासन कार्यालयले प्रवेशद्व�. . .


हवाई आक्रमणमा एक विद्यालयका पाँच छात्राको मृत्यु

एजेन्सी, २५ चैत । यमनमा भएको हवाई आक्रमणमा एक विद्यालयका पाँच छात्राको मृत्यु भएको छ । उक्त घटनाबारे आएका प्रारम्भिक समाचारहरूमा यहाँका सञ्चारमाध्यमले पाँच जनाको मृत्यु भएको र अन्य ३४ जना घाइते भएका सुरक्षा अधिकारीलाई उद्धृत गरी उल्लेख गरेका छन् । राजधानी सानामा साउदी अरब नेतृत्वको सैन्य गठबन्धनल�. . .


सुम्बुमा लेक लागेर विदेशी नागरिकको मृत्यु

सोलुखुम्बु , २४ चैत । जिल्लाको खुम्बु क्षेत्रको भ्रमणमा आएका एक स्पेनिस नागरिकको ज्यान गएको छ। खुम्बुपासङल्हमु गाउँपालिका ५ लुङदेमा आइतबार बिहान ९ बजे लेक लागेर स्पेनिस नागरिक अलबेटोको ज्यान गएको हो। लुक्लाबाट ७ जनाको टोली आधार शिविरतर्फ जाँदै गर्दा बाटैमा बिरामी परेका उनलाई थ्रिपास गेस्ट हाउसमा ल�. . .


युवा खेलाडी तयार गर्दै एन्फा, विराटनगरबाट छानिए ३२ जना

विराटनगर, २४ चैत ।  फुटबलको विकास र युवा खेलाडीको समूह तयार गर्नका लागि अखिल नेपाल फुटबल संघ एन्फाले सुरु गरेको खेलाडी छनोटका क्रममा विराटनगरबाट पहिलोचरणमा ३२ जना खेलाडी छनोट भएका छन्। आइतबार अन्तिम छनोटका क्रममा १६ वर्षमुनि १६ जना र १३ वर्षमुनिका १६ खेलाडी छनोट भएको राष्ट्रिय प्रशिक्षक मनिष तिम्सि�. . .


विराटनगरको विग होटलमा मिस एसइइको पहिलो अडिसन हुदै, विजेताले ३० हजार पाउने

विराटनगर, २४ चैत । ड्रिम्स मिडिया एण्ड इन्टरटेनमेन्टको आयोजनामा विराटनगरमा हुन लागेको ‘मिस एसईई मोरङ २०१९’ को पहिलो अडिसन चैत २९ गते हुने भएको छ । विराटनगरको बिग होटलमा पहिलो अडिसन हुने भएको हो । यस वर्षको एसइइ परीक्षा दिएर बसेका किशोरीहरूलाई लक्षित गरी प्रतियोगिता आयोजना गर्न लागेको ड्रिम्स मिडिय�. . .


सदनमा सांसदको आक्रोश ‘विकासे बजेट घुस खुवाएर खर्च गर्नुपर्ने ?’, बर्खा लागेपछि काम हुन नसक्ने

विराटनगर, २४ चैत । प्रदेश सभामा सांसदहरुले प्रदेशमा विकासको बजेटको अख्तियारी नदिईएको बिषयमा आक्रोश ब्यक्त गरेका छन् । प्रदेशमा निर्वाचन क्षेत्र पुर्वाधार विकास कार्यक्रम कार्यान्वयनगर्ने बारेमा अहिलेसम्म पनि अर्थमन्त्रालयले अख्तियारी नपठाएको भन्दै उनीहरु असन्तुष्ट भएका हुन् । प्रदेश सभाको शु�. . .


विराटनगरमा रहेकाे प्रदेश १ सामाजिक विकास मन्त्रालयमा सुर्तिजन्य सहित प्रवेशमा रोक

विराटनगर, २४ चैत । प्रदेश १ सामाजिक विकास मन्त्रालयले आफू मातहतका सम्पूर्ण कार्यलय हाताभित्र आगामि वैशाख १ गतेदेखि सूर्तिजन्य पदार्थ सेवनमा रोक लगाएको छ । विश्व स्वास्थ्य दिवसको अवसरमा सामाजिक मन्त्रालयले मन्त्रालय हाताभित्र सूर्तिजन्य पदार्थ सेवानलाई पूर्ण निषेध गरेको घोषणा गरेको हो । सामाजिक . . .


ईटहरीमा राष्टपतिले उद्घाटन गरेकाे मन्दिर ७ करोडमा निर्माण, मन्दिरको गजुरमा ३० तोला सुन जडान

ईटहरी, २४ चैत ।  राष्ट्रपति विद्यादेवी भण्डारीले सुनसरीको इटहरीमा निर्माण गरिएको श्रीकृष्ण प्रणामी मन्दिर मुक्तिधामको उद्घाटन गरेकी छन्। मन्दिर उद्घाटनसँगै महामति प्राणनाथ प्राकट्य चतुर्थ शताब्दी अन्तर्राष्ट्रिय मेला समेत सुरु भएको छ। आइतबार मन्दिरको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले धार्म�. . .


एनआईसी एसिया बैंकमा चमत्कारी बचत खाता, कर्मचारीलाई १५ लाखसम्म विना धितोमा ऋृण

विराटनगर,२४ चैत । एनआईसी एसिया वैङकले आफ्ना सेवा ग्राहीलाई चमत्कारी वचत खाता सेवा संचालनमा ल्याएको छ । एनआईसी वैङ्क प्रदेश नं १ का प्रमुख लक्ष्मण चालिसेले आईतवार विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरी १५ वटा चमत्कारी बचत निक्षेप योजना ल्याएको जानकारी दिए । बैङ्कले २१ वर्ष पुगेको अवसरमा २२ वटा विभि. . .


प्रदेश सभाका बिषयगत समितिका सभातिले सपथ लिए, प्रदेशको राधजानी केही दिनभित्र टुङ्गिने

विराटनगर, २४ चैत । प्रदेश १ सभाका बिषयगत समितिका सभापतिहरुले आज पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । प्रदेश सभा सचिवालयले आयोजना गरेको कार्यक्रममा प्रदेश सभाका सभामुख प्रदिप कुमार भण्डारीले समितिको सभापतिहरुलाई सपथ ग्रहण गराएका हुन् । सपथ ग्रहरण समारोहलाई सम्बोधन गर्दै प्रदेश १ सरकारका मुख्यम�. . .


लामो समयदेखि अवरोधको सामान गर्दै आएको कोशी करिडोर प्रसारण लाइनको काम शुरु

काठमाडौँ, चैत २४ गते । लामो समयदेखि अवरोधको सामान गर्दै आएको कोशी करिडोर प्रसारण लाइनको काम शुरु भएको छ । प्रसारण लाइन निर्माणका लागि मार्गपरिवर्तन गर्न धरान उपमहानगरपालिकाले पटक/पटक आग्रह गर्दै आएको थियो । कूल २२० केभी क्षमताको सो प्रसारण लाइनमा गत मङ्सिरदेखि नै अवरोध हुँदै आएको थियो । प्राधिकरणले न�. . .


मोरङ सुगर मिल्सको ५० औं वार्षिक साधारण सभा वैशाख १५ गते हुने

विराटनगर, २४ चैत । मोरङ्ग सुगर मिल्स लिमिटेडको ५०औं वार्षिक साधारण सभा वैशाख १५ गते होटल पांचाली विराटनगरमा हुने भएको छ । कम्पनीको चैत २० गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो । साधारण सभाको प्रस्तावमा वार्षिक प्रतिवेदन छलफल गर्ने रहेको छ । साधारण सभा प्रयोजनको लागि शेयरधन�. . .