छैटौ राष्ट्रिय खेलकुदमा भाग लिनका लागि मंसिर महिनादेखि जिल्लास्तरीय खेलाडी छनौट प्रतियोगिता हुने भएको छ । जिल्लस्तरिय खेलाडि छनौटमा लागी राष्ट्रिय खेलकुद परिषदले तयारी अन्तिम चरणमापुयाएको जनाएको छ । विहिबार विराटनगरमा पूर्वाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले आयो्जना गरेको पत्रकार सम्मेलनम�. . .
राप्रपा नेपालका अध्यक्ष कमल थापाले यो सरकारले सान्ति प्रक्रिया र संबिधान निर्माण गर्न नसकने दावी गर्नु भएको छ । आज बिराटनगर राष्ट्रिय प्रजातन्त्र पटिनेपालले आयोजना गरेको अगुवा कार्यकरता भेलाकार्य क्रमलाइ सबोदन गर्दै वाहाले यस्तो दाबि गर्नू भएको हो । दलहरु बीच भएको सात बुदे सहमती भरतियए षड�. . .
अगाडिकै प्रज्ञापन पत्रको मिती मेटाएर जोगवनीमा खरिद गरि ल्यादै गरेकोसामान विहिबार प्रहरिले पक्राउ गरेको छ । प्रज्ञापन पत्रमा उल्लेख भएको मिति मेटाएर भारतको जोगवनीबाट खरिद गरी नेपाल भित्र्याइएको सामान प्र्रहरीले विराटनगर बसपार्कमा प्रज्ञापन पत्र चेक गर्ने क्रममा मिती मेटाएर पुरानो प्रज्ञाप�. . .
विराटनगर २४ कार्तिक । सिम नेपाल प्रोजेक्टले आज देखी विराटनगरमा ३ दिने विकासको लागी अलेख लेखन सम्बन्धी मिडीया कार्यशालाको आयेजना गरेको छ । सिम नेपालले मोरङका करीब ३० जना पत्रकारहरुलाई विकासका लागी आलेख लेखन सम्बन्धी बस्तुगत अध्ययन, आलेख वाचन, स्थल गत भ्रमण, आलेख लेखन सम्बन्धी मापदण्डहरुका बारेमा . . .
मंगलबार मात्र अर्थ राज्यराज्यमन्त्रीमा नियुक्त्त भएका हरिराज खेवाले बुधबार आन्तरिक राजस्व कार्यालय मोरङ र भन्सार कार्यालय विराटनगरको निरिक्षण गर्नुभएको छ । मंगलबार सपथ खाएर बुधबार गृहजिल्ला धनकुटा जानेक्रमा विराटगरमा रहको दुई कार्यालयहरुको मन्त्री खेवाले आकस्मिक निरिक्षण गर्नुभएको �. . .
दमक जेसिजले बुधबार देखि जेसीज सप्ताह सुरु गरेको छ । दमक जेसीजले आयोजना गरेको जेसीज सप्ताहा तीन दिन सम्म चल्ने छ । युवाहरुलाई ब्यक्तित्व विकास र राष्ट्र निर्माणमा सहभागी गराउने उद्देश्यले जेसीजले प्रत्येक बर्ष सप्ताहाको आयोजना गर्दै आएको छ । सप्ताह उद्घाटनका अबसरमा दमक नगरपालिकाका कार्यकारी अधिक�. . .
राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव यूवराज लामाले खेलकुदको विकास परम्परागत रुपको सोचबाट हुन नसक्ने बताउनु भएको छ । सुदुरपश्चिमाञ्चलमा हुन लागेको छैटौं राष्ट्रिय खेलकुद प्रतियोगिता–२०६८ लाई सफल बनाउन पूर्वाञ्चलका खेलप्रेमीसँग बुधबार विराटनगरमा राखिएको अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले . . .
निर्वाचन आयोगले सञ्चालन गरेको फोटो र औंठाको छापसहितको मतदाता नामावली संकलन कार्य मोरङमा पुनः सुरु भएको छ । गत असारदेखि बजेट अभावको कारण रोकिएको नामावली संकलन कार्य २० गते आइतबारदेखि पुनः सुरु भएको हो । मोरङ जिल्लामा बाँकि रहेको १९ वटा गाविस र विराटनगर उपमहानगर पालिकाको १५ वटा वडामा नामावली संकलन का�. . .
सार्वजनीक स्थानमा धुम्रपान गर्न कानुन वनाएरै निषेध गरिएको भएपनि धेरै स्थानहरुमा व्यावहारिक कार्यन्वयन भएको नपाईए पनि विराटनगर १४ नील सदनमा रहेका एक चिया नास्ता पसलका दम्पती मनोज शर्मा र सुनिता शर्माले भने आफनो पसलमा धुम्रपान निषेध गरेर अनुकरणीय कार्य गरेका छन । एउटा सटर भाडामा ल�. . .
नोवेल अस्पतालको उपचारमा हेलचेक्रयाँई वढदै विराटनगर, २१ कात्तिक । भौतिक निर्माणकार्य पूर्ण सम्पन्न नगरी व्यापक प्रचार प्रसार गराई सस्तो र गुणस्तरीय उपचार दिने दावी गर्दै संचालनमा आएको विराटनगर ५ कञ्चनवारीस्थित नोबेल अस्पतालमा उपचारमा हदैसम्मको हेलचेक्र्याई हुने गरेको पाइएको छ । अन्य अस्पताल�. . .
सरकारले जिल्ला जनस्वास्थ्य कार्यालय मार्फत गर्भवती महिलालाई नि :शुल्करुपमा वितरण गर्दै आएको आइरन चक्कीमा ढुसी पाइएपछि झापामा हुदै गरेको वितरण कार्य रोकिएको छ । स्वास्थ्य विभागको निर्देशनअनुसार वितरण रोकिएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । विभागले झापामा वर्षभरिका लागि २० लाख चक्की पठा. . .
आज सोमबार मुस्लिम धर्मालम्बीहरु धुमधामका साथ बकरईद पर्व मनाउदै छन् । इदुल अजहासमेत भनिदे बकर ईद तिन दिन मनाइने गरिन्छ । बकर ईद मनाउनका लागि मुस्लिम धर्मालम्बीहरु यहाँ स्थित विभिन्न इदगाहहरुमा जम्मा हुनेछन् । यस अवसरमा विराटनगरको इदगाह, सरोचिया मस्जिद, अमाननगर भट्टालगायतका स्थानमा जम्मा भएर एकसाथ न�. . .