समाचार

सरकारी सुपथ मुल्यका पसलहरु प्रभाकारी भएनन्

विराटनगर, १२ असोज/ सरकारले घोषणा गरेको राहत कार्यक्रम अन्तर्गत स्थान गरिएका सुपथ मुल्यका पसलहरु प्रभाकारी रुपले सञ्चालन हुन नसकेको पाइएको छ।जिल्ला प्रशासन कार्यालय मोरङमा असोज १० गतेको बैठकले सरकारबाट अनुदान लिएका उपभोक्ता सहकारी संस्थाहरुलाई सुपथ मुल्यको पसल सञ्चालन गर्न दिने निर्णय भएको थियो । �. . .


कानेपोखरी जंगलमा लुटपाट गर्ने पक्राउ

बिराटनगर १२ असोज । गत शनिबार मोरङ्गको बयरबन ९ स्थित कानेपोखरी जंगलमा भएको लुटपाटको घटनामा संलग्न रहेको आशंकामा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । बयरबन ८ का सुन ब्यवसायी सन्तोष फुयाँलको साथमा रहेको २० तोला सुन र ९ लाख रुपैया नगद लुटपाटका घटनामा संलग्न रहेको आशंकामा प्रहरीले झापा र मोरङ्गका बिभिन्न स्�. . .


पथरीमा बडी बिल्डिङ्ग तालिम शुरु

पथरी, १० असोज । मोरङ्गको पथरीमा आजदेखी बडी बिल्डीङ्ग सम्बन्धी प्रशिक्षण शुरु भएको छ । हालै संचालनमा ल्याइएको पथरी बडी बिल्डिङ्गको आयोजनामा प्रशिक्षण शुरु भएको हो । कार्यक्रममा इन्टरनेसनल बडी बिल्डिङ्ग एण्ड फिटनेस एसोसियसन नेपालको पूर्व केन्द्रीय उपाध्यक्ष तथा भारतोलनका अन्तराष्ट्रिय खेलाडी राजभ�. . .


छाँयाको दर्शन

फोटो पत्रकार क्लब र नेपाल पत्रकार महासंघ मोरङको संयुक्त आयोजनामा मेगा बैक फोटो प्रदर्शनीमा राखिएको तस्बिर हेर्दै विराटनगरकि एक युवती । सो प्रदर्शनी विराटनगरमा असोज ८ गतेदेखि ९ गतेसम्म अतिथि सदनमा गरिएको थियो भने  १०  गते जनआन्दोलन चौकमा रोड सो गरिने कार्यक्रम संयोजक विकास कार्कीले बताए ।. . .


रेडियो कार्यक्रम उत्पादन तालिम सम्पन्न

विराटनगर, ९ भदौ । नेपाल प्रेस इन्स्टिच्युटले आयोजना गरेको दश दिने रेडियो कार्यक्रम उत्पादन तालिमका प्रशिक्षार्थीहरुलाई सोमबार प्रमाणपत्र वितरण गरिएको छ । गत भदौ १८ गते देखि २७ गतेसम्म आयोजना गरेको तालिममा सहभागी दश जना प्रशिक्षार्थीहरु सहभागी भएका थिए । रेडियो कार्यक्रम उत्पादनसम्बन्धि उक्त तालि�. . .


विराटलक्ष्मी विकास बैंकले १५% लाभांश दिने

बिराटनगर, ९ असोज । विराटलक्ष्मी विकास बैंकले गत आर्थिक बर्षको खुद मुनाफा मध्येबाट शेयरधनीहरुलाई १५% लाभांश दिन सिफारिश गरेको छ । त्यसमध्ये १०% नगद लाभांश र ५% बोनश शेयर वितरण गर्न प्रस्ताव गरिएको बैंकका कार्यकारी अध्यक्ष प्रभु प्रसाद पराजुलीले बताउनुभयो । बैंकले आ.व. ०६७।६८ मा गरेको संचालन मुनाफा रु.४ क. . .


चारबुँदे सम्झौतालाई राष्ट्रघाती भन्न मिल्दैन : निधि

विराटनगर, ९ असोज । नेपाली कांग्रेसका केन्द्रीय सदस्य विमलेन्द्र निधिले शान्ति प्रक्रियाका विषयमा माओवादी र कांग्रेसबिच रहेका धेरै विवादित मुद्दामा टुंगो लागिसकेको दाबी गर्नुभएको छ । आज बिराटनगरमा प्रेस युनियनले गरेको पत्रकार सम्मलेनमा उहाले लडाकुको दर्जा निर्धारण, शिविर पूर्ण रूपमा खाली, कब्जा स�. . .


नेपालमा बाताबरण सम्बन्धि बिश्व अन्तराष्ट्रिय सम्मेलन हुने

बिराटनगर ९, असोज । बाताबरण मन्त्री हेमराज तातेडले, बाताबरण प्रदुशण नियन्त्रणका लागी बिश्व जनमत तयार गर्न चाडैनै नेपालले बाताबरण सम्बन्धि बिश्व अन्तराष्ट्रिय सम्मेलन गर्न लागेको बताउनु भएको छ । बिराटनगरमा आज बिहान आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाले सम्मेलनको तयारीका लागी मन्त्रालयले कार्य शुरु. . .


लिम्बुवानको कार्य समिति चयन

विराटनगर असोज ९ । लिम्बुवान मुक्ति मोर्चाको आज बिराटनगरमा सम्पन्न भेलाले ओमनारायण राजधामीको अध्यक्षतामा ३५ सदस्सिय नया कार्य समिति चयन गरेको छ । समितिको उपाध्यक्षत्रयमा दुर्गा सहनी, सागर लिम्बु, कर्ण नेम्वाङ, त्यसैगरी सचिवमा मोहमद मजेवुल मिया, सहसचिबत्रयमा बुद्धि पन्दा, जोशी ज्वाला फियाक, महेन्द्र �. . .


केरौन जहदा गोल्डकपमा पाथिभरा गण र दार्जिलिङ विजय

मोरङ, ९ असोज । मोरङको केरौनमा संचालित तेस्रो केरौन जहदा गोल्डकप प्रतियागिताको सोमबार सम्पन्न खेलमा झापाको सस्शत्र प्रहरीको पाथिभरा गण र भारतको युकेएफसी क्लब दार्जिलिङ बिजयी भएका छन् । दार्जिलिङले झापाको सस्शत्र प्रहरीको पाथिभरा गणलाई १–० को गोलको अन्तरले पराजित गरी सेमिफाइनलमा प्रवेश गरेको छ । ख�. . .


स्काउटिङ तालिम आयोजना

विराटनगर ८ असोज ।नेपाल स्काउट परोपकार ओपन ट्रुप विराटनगर १ले स्काउटिङ तालिम आयोजना गरेको छ । तालिममा स्काउटका विद्यार्थी तथा तिनका अभिभावकहरुलाई स्काउटको परिचय, आवश्यकता र महत्व विषयमा जानकारी प्रदान गरिएको थियो । साथै तालिममा विद्यार्थी जीवनमा स्काउटको महत्व र समाज विकासमा यसले खेल्नु पर्ने भुमि�. . .


हाजिरी जवाफमा देवकोटा पुस्तकालय प्रथम

विराटनगर ८ असोज । विशेश्वर प्रसाद कोइरालाको जन्मजयन्तीको अबसरमा आयोजना गरेको खुल्ला खेलकुद हाजीरी जवाफ प्रतीयोगीताको उपाधी आयोजक देवकोटा पुस्तकालयले नै जितेको छ । उक्त प्रतीयोगीताको फाइनलमा पुगेका ४ टिमलाई पछि पार्दै २२ अकका साथ देवकोटाल उपाधी माथि कब्जा जमाएको हो । प्रतियोगितामा कोशी विद्या मन. . .