समाचार

सूर्य नेपाल तीन महिनापछि पुनः सञ्चालनमा आउने

विराटनगर, २३ असोज| चार महिनादेखि बन्द रहेको बहुराष्ट्रिय सूर्य नेपाल ग्रार्मेन्ट नयाँ प्लान्टका साथ सञ्चालनमा आउने भएको छ । मजदुर बिवादका कारण बन्द रहेको सूर्य नेपाल अगामी तीन महिनाभित्रमा नयाँ स्वरुपमा सञ्चालनमा आउन लागेको हो । कम्पनीका कार्पेरेट उपाध्यक्ष रवि केसीले ग्रार्मेन्ट उद्योग बन्द भएप�. . .


विराटनगरका कार्यकारी अधिकृतद्वारा पत्रकारमाथि दुव्र्यवहार

विराटनगर, २३ असोज| नेपाल पत्रकार महासंघ मोरङका सल्लाहाकार एवं स्थानीय दर्शन दैनिकका सम्पादक शिवबहादुर कार्कीमाथि विराटनगर उपमहानगरपालिकाका कार्यकारी अधिकृत रामाधीन यादवले दुव्यवहार गरेकोमा नेपाल पत्रकार महासंघ मोरङ शाखाले खेद व्यक्त गरेको छ । यही असोज १५ गते एकिकृत नेकपा माओवादीको तीनपैनी स्थि�. . .


दुलारीमा झाडापखालाको प्रकोप: एकको मृत्यु, दुईको अवस्था गम्भीर

विराटनगर, २४ असोज । मोरङको दुलारी गाविसको बाँसबारी टोलमा  फैलिएको झाडापखालाबाट मंगलबारसम्म एकजनाको मृत्यु भएको छ । झाडापखालाबाट दुई गम्भीर भएका छन् । दसैंमा राँगाको काँचो मासु खाँदा कटहरी–१ बस्ने ४६ वर्षीय  सोमराज राईको उपचारका क्रममा मृत्यु भएको जिल्ला जनस्वास्थ्य प्रमुख नवराज सुब्बाले बताए �. . .


कवितासङ्ग्रह ‘मोनालिसा र मार्च ८’माथि परिचर्चा

विराटनगर, २४ असोज । युवाकवि उमेश राई ‘अकिञ्चन’द्वारा लिखित ‘मोनालिसा र मार्च ८’ कवितासङ्ग्रहबारेमा मंगलबार परिचर्चा गरिएको छ । विराटनगरस्थित आरोहण गुरुकुलमा पूर्वाञ्चल साहित्य प्रतिष्ठान, विराटनगरले आयोजना गरेको कार्यक्रममा वरिष्ठ समालोचक दधिराज सुवेदीले उमेशका कविताले थोरै शब्द खर्चिए�. . .


जन्मोत्सवका अवसरमा एल्बमको विमोचन

विराटनगर, २४ असोज । साहित्यकार नवराज सुब्बाको ‘प्रतिबिम्ब भाग–२ एल्बमको विराटनगरमा विमोचन गरिएको छ । एल्बमको विराटेश्वर श्रृद्धाश्रमका अध्यक्ष जगत अर्याल र श्रृद्धाश्रमका सबैभन्दा बढी उमेरका ९३ वर्षीय वृद्ध जगतबहादुर धमलाले संयुक्त रूपमा विमोचन गरेका थिए । प्रतिबिम्ब–२ एल्बममा भिडियो, श्र�. . .


मोरङ काँग्रेसको चियापान

बिराटनगर , असोज १५ । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले अहिलेको प्रमुख एजेण्डा भनेको शान्ती प्रक्रिया भएको बताउनु भएको छ । उहाँले अहिले सरकार भन्दा शान्ति प्रक्रियालाइ केन्द्र बिन्दुमा राखेर काम गर्नु पर्ने बताउनु भयो । मोरङ काँग्रेसले बिजयादशमी , शुभ दिपावली तथा छठ पर्बको अवसरपारि �. . .


दसैँमा जेष्ठ नागरिकले भत्ता पाएनन्

बिराटनगर , असोज १५ । जिल्ला विकास समिति सप्तरीले सामाजिक सुरक्षा भत्तासम्बन्धी गृहकार्य भइरहेको भन्दै रकम निकासा नदिएपछि जेष्ठ नागरिक, असहाय, विधवाले दसैँका बेला भत्ता नपाउने भएका छन् । प्रत्येक वर्ष दसैँमा भत्ता बुझ्दै आएका वृद्धवृद्धाहरू यस वर्ष जिविसले भत्ता निकासी नगरिदिँदा रित्तै घर फर्कन बाध�. . .


आन्दोलनको तयारीमा खस क्षेत्री

उर्लाबारी, १४ असोज । खस क्षेत्री एकता समाज आदिवासी जनजातिका केन्द्रिय अध्यक्ष युवराज कार्कीले खस क्षेत्रीहरुको हकअधिकारलाई सुनिश्चित गर्नको लागि आन्दोलनको तयारीमा रहेको  बताउनु भएको छ । मोरङको राजघाटमा खस क्षेत्री एकता समाज आदीबासी जनजाति राजघाट इकाई समितीले शनिबार किराँत चुम्लुङ भबनमा आयोजना . . .


नेपालद्वारा नवरात्री पुजा आयोजना

विराटनगर, १४ असोज । विजया दशमीको अवसरमा नेपाल बन्धु समितिले विराटनगर ४ स्थित मालविका स्कुल छेउ नव रात्री पुजा २०६८को आयोजना गरिरहेको छ । समितिले दशैमा टिकाका लागि प्रयोग हुने जमरा राखि धार्मिक अनुष्ठान गरिरहेको उक्त नवरात्री पुजाका संयोजक तथा नेपाल वंश कुलपुजा समितिका अध्यक्ष हेमन्तराज नेपालले बता�. . .


दशैको शुभकामना आदान प्रदान

विराटनगर १४ असोज । विराटनगर जेसिजले विजयादशमी को उपलक्षयमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न् गरेको छ । प्रत्येक वर्ष झै यसवर्षपनि विराटनगर जेसिजले जेसिज भवन विराटनगरमा कार्यक्रमको आयोजना गरि शुभकामना आदान प्रदान कार्यक्रम गरेको हो । कार्यक्रममा विराटनगर जेसिजका पुर्व अध्यक्ष सुन्दर। मास�. . .


रक्तदाता समाज गठन

बिराटनगर, १३ असोज । रक्तदाताको एकता तथा  संकलित रगतको उचित बितरण तथा व्यवस्थापनको उदेश्यले शुक्रबार  नेपाल स्वयंसेवी रक्तदाता समाज मोरङ शाखाका गठन भएको छ । समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यको समन्वयमा भएको रक्तदाताको भेलाले पिताम्वर दाहालको संयोजकत्वमा तदर्थ समिति गठन गरिएको छ । &nbs. . .


यातायात मजदुरको र्याली

विराटनगर, असोज १३ । गाडी दुर्घटना हुँदैन चालक हिरासत वस्दैन, भन्ने नाराकासाथ विश्व अन्तराष्ट्रिय यातायात दिवसको अवसरमा आज विहान विराटनगरमा यातायात मजदुरहरुले चेतनामुलक  र्याली प्रंर्दशन गरेका छन । नेपाल स्वतन्त्र यातायात मजदुर संघठन मोरङको अगुवाईमा निस्केको र्यालीले जीप, कार, रिक्सा, मोटरसाईकल र . . .