ईलाम १८ पुस । सोह्रौं अनशन शुरू गर्न भन्दै इलाम पुगेका डाक्टर गोविन्द केसीले एक साताका लागि अनशन स्थगित गरेका छन् । संसद्को शिक्षा तथा स्वास्थ्य समिति सभापति जयपुरी घर्तीले आफूसँगको सम्झौता अनुसार ऐन जारी गर्ने प्रतिबद्धता व्यक्त गरेको भन्दै केसीले अनशन स्थगित गरेका हुन् । 'संसद्को शिक्षा तथा स्वा�. . .
काठमाडाै, १८ पुस । त्रिभुवन विश्वविद्यालयले विगतका बर्षहरुमा गर्दै आएको हिउँदे र वर्षे विदामा परिर्वतन गरेको छ । विगतका वर्षहरुमा त्रि. वि. ले हिउँदे र वर्षे विदा उपत्यका वाहिर क्रमशः १५ दिन र ३० दिन तथा उपत्यका भित्र क्रमशः ३० दिन र १५ दिन विदा दिँदै आएको थियो । त्रि. वि. ले स्नातकोत्तर तहमा सेमेष्टर प�. . .
विराटनगर, १८ पुस । जिल्ला प्रहरी कार्यालय मोरङ, ईलाका प्रहरी कार्यालय तथा सामुदायिक सेवा केन्द्र रानीको संयुक्त आयोजनामा कम्बल बितरण गरेको छ । बिराटनगर महानगरपालिका १५ को दुर्गा मन्दिरमा आर्थिक अबस्था कमजोर भएका नागरिक पहिचान गरी ७६ जनालाई कम्बल वितरण गरिएको हो । प्रदेश प्रहरी कार्यालयका प्रहरी ना�. . .
बिराटनगर पुष १८ , लायन्स लियो क्लब अफ विराटनगर गोग्राह र लायन्स क्लब अफ रङ्गेलीद्वारा विरेन्द्र पब्लिकमावि सुनवर्षीमा कम्प्युटर तथा खेलकुद सामाग्री वितरण गरेको छ । कार्यक्रममा बिद्यालयलाई ३ थान कम्प्युटर र खेलकुद सामाग्री वितरण गरिएको थियो । कार्यक्रममा लाईन्स डिस्ट्रिक ३२५ ए १ का डिस्ट्रिक ग�. . .
बिराटनगर पुष १८ , विराटनगरमा सुविसु क्यान इन्फोटेक २०१९ भोलि पुष १९ गतेबाट सुरु हुदैछ । बिराटनगरको जैन भवनमा बृहत प्रबिधि मेलाका रुपमा आयोजना गर्न लागिएको क्यान इन्फोटेकमा प्रबिधि प्रदर्शनीका साथै सेमिनार, कन्फरेन्स स्मार्ट सिटी र साइबर सुरक्षाबारे समेत जानकारी गराइने जनाइएको छ । डेल्टा टेकको आक. . .
काठमान्डौ पुस १८। सिन्धुपाल्चोकमा दिउँसै लुटपाट भएको छ । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–५ स्थित चौहत्तरकिलोमा सुनसरी धरानबराह नगरपालिका–१ बस्ने निरोज घिमिरेको १० लाख नगद लुटिएको हो । बा ८३ प ६१८६ नम्बरको मोटरसाइकलमा सवार भई काठमाडौबाट चौहत्तरकिलो भन्ने स्थानमा पुगेर खाजा खाँदै गर्दा ३ जनाको . . .
लहान पुस १८। मापदण्ड पूरा नगरी सञ्चालनमा रहेका सिरहाको आठ पानी उद्योगमा शिलबन्दी गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय राजविराजले प्रशोधित पिउने पानी निर्देशिका, २०७४ बमोजिमको मापदण्ड पुरा नगरी सञ्चालनमा रहेका लहान नगरपालिकास्थित फ्रेड इन्टरनेशनल वाटर उद्योग, गोलबजार नगरपालिका–७ . . .
भोजपुर पौष १८ , भोजपुर जिल्लामा कालाजारको बिरामी फेला परेपछि यसको नियन्त्रणका लागि विशेष योजना बन्ने भएको छ । जिल्लाको अरुण गाउँपालिका–२ चम्पेमा दुई व्यक्तिमा यो रोग देखिएपछि अन्यत्र फैलिन नदिन विशेष योजना बनाएर उपचार गरिने भएको हो । कालाजारको रोकथामका लागि स्थानीय तहले खेल्नुपर्ने भुमिकाको विष�. . .
भोजपुर, पुस १८ गते । जिल्लाको आमचोक गाउँपालिकाले ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र असक्तलाई सवारीसाधनमा छुट गराएको छ । गाउँपालिकाले यातायात व्यावसायीसँग सहकार्य गरेर त्यस्ता व्यक्तिलाई ५० प्रतिशत छुट दिने व्यवस्था गरेको गाउँपालिका अध्यक्ष अशोक राईले जानकारी दिनुभयो । छुटको व्यवस्था कार्य. . .
विराटनगर, १८ पुस । केही दिन अगाडी मात्र विराटनगरस्थित श्रम तथा रोजगार कार्यालयमा प्रमुख को बन्ने भन्ने बिषयले उग्र रुप लिएपछि मन्त्रालयले विराटनगरमा पनि दिने भनेको श्रम स्वीकृती रोकिएको छ । श्रम स्वीकृतिका लागि न्यूनतम भौतिक पूर्वाधार जोहो गरिसकेको भए पनि मन्त्रालयले निर्देशन नपठाएका कारण श्रम स्�. . .
विराटनगर, १८ पुस । मिस पूर्वेली सुपर मोडल सातौ संस्करणको उपाधि रोजिना तामाङले जितेकी छन् । १९ जना प्रतिष्पर्धीलाई पछि पार्दै तामाङले यस बर्षको मिस पूर्वेलीको उपाधि हात पारेकी हुन् । रोजिनाले २० तोलाको चाँदीको ताजसँगै नगद २ लाख ५० हजार, ईण्डोनेसियाको बाली भम्रण र सिम्रिक एयरलाइन्सबाट उपलब्ध अन्नपूर्�. . .
झापा, १८ पुस । राष्ट्रपति विद्यादेवी भण्डारी आज झापा आउने कार्यक्रम रहेको छ। शिवसताक्षी नगरपालिका–७ चन्द्रडाँगीस्थित बाली विकास तथा कृषि जैविक विविधता केन्द्रमा लगाइएको आर्गानिक कोपी र गहुँ खेती तथा गौरादह नगरपालिका–५ स्थित महारानीझोडाको महारानीझोडा साना किसान सहकारी संस्थाको सहजीकरणमा ९० बिघ�. . .