उदयपुर, २६ मङ्सिर । उदयपुरको कटारी नगरपालिका–१४, घुर्मीमा ट्रकको ठक्करबाट १ जनाको मृत्यु भएको छ। ओखलढुंगाबाट काठमाडौं जाँदै गरेको बा३ख ५६१५ नम्बरको ट्रकको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको हो। मृतक करिब ४५ वर्षीय पुरुषको पहिचान खुलेको छैन। मृतक व्यक्तिले मागेर जिविका चलाउँदै आएको स्थानीयले ज�. . .
विराटनगर, २६ मङ्सिर। धनकुटामा आफैंले बोकेको बन्दुक पड्किएर १ जनाको मृत्यु भएको छ। पाख्रिवास नगरपालिका–८ का ३५ वर्षीय भीमकुमार राईको भरुवा बन्दुकको गोली लागेर मृत्यु भएको हो। उनी आफैंले बोकेको बन्दुक सोमबार साँझ चुहाडे खोला नजिकै पड्किएको थियो। राई मृत अवस्थामा फेला परेपछि स्थानीयले प्रहरीलाई खबर . . .
विराटनगर, २६ मंसिर । विगत लामो समयदेखि बालबालिकाका क्षेत्रमा काम गर्दै आएको संस्था अर्किड बेलबारीले एक कार्यक्रम गरेर गरीव तथा विपन्न बालाबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ । संस्थाले विपन्न बालबालिकाहरुलाई झोला तथा स्टेशनरी सामग्रीवितरण गरेको हो । स्थानीय कविर माविका ८५ जना गरिव तथा विपन. . .
विराटनगर, २६ मंसिर । विराटनगरमा आगामी पुस ६ गतेदेखि हुन लागेको विराट ट्रेड एक्स्पोको तयारी अन्तिम चरणमा पुगेको छ । मोरङ व्यापार संघले पुस ६ गतेदेखि १२ गतेसम्म आयोजना गर्ने एक्स्पोको तयारी तीव्र पारेको छ । एक्स्पोमा २ सय ७५ स्टल रहने छन् भने ३ लाख दर्शकले अवलोकन गर्ने संघका महासचिव नविन रिजालले जानकारी . . .
विराटनगर, २५ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मोरङको सचिबमा दिपक भट्टराईले दाबी गरेका छन् । तत्कालिन एमाले र माओवादीबीचको एकतासँगै मोरङमा एमालेले अध्यक्ष र माओवादीले सचिब पदसहित ६०÷ ४० को भागवण्डा कार्यदलले टुंगो लगाएको थियो । सोही भागबण्डा अनुसार भट्टराइले सचिब पदको लागि दाबी गरेका हुन् । यस �. . .
विराटनगर, २५ मंसिर । राष्ट्रिय जनता पार्टी (राजपा)का संयोजक राजेन्द्र महतोले २ नम्बर प्रदेशको नाम मधेश प्रदेश र राजधानी जनकपुर हुनुपर्ने बताएका छन् । राजपाले विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महतोले मधेशमा अगाडि पछाडि अरु नाम जोडिए पनि आपत्ति नहुने बताए । ऐतिहासिक, सांस्कृतिक हिसावले . . .
विराटनगर, २५ मंसिर । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको आयोजनामा आगामी पुस ४ र ५ गते विराटनगरमा हुने राष्ट्रिय सम्मेलन व्यवस्थित र भव्यताको साथ सम्पन्न गर्न विभिन्न उपसमिति गठन भएको छ । विराटनगरमा मंगलबार बसेको व्यवस्थापन समितिको बैठकले राष्ट्रिय सम्मेलन सफल गर्न विभिन्न उपसमिति गठन गरेको महास. . .
प्रेम देवान विराटनगर, २५ मङ्सिर । नेपालमा पहिलो पटक आयोजना गरिएको अन्तर्राष्ट्रिय स्तरको रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’ को फाईनलमा विराटनगर सृजय थपलिया प्रवेश गरिसकेका छन् । विराटनगरका सृजयसँगै फाईनलमा सनुप पौडेलको टिमबाट सप्तक दुतराज, टिम दीप श्रेष्ठबाट सिडी बिजय अधिकारी, टिम अभया सुब्बाबाट कुश�. . .
प्रेम देवान विराटनगर २५ मंसिर । प्रदेश न १ को प्रमुख शहर विराटनगरलाई सूचना प्रविधिको गन्तब्य बनाउने उदेश्य सहित विराटनगरमा आयोजना हुन लागेको क्यान इन्फोटेक मेलामा स्पोन्सर बुकिङ्ग जारी रहेको छ । कम्युटर एसोसिएसन महासंघका (क्यान) मोरङ शाखाले आगामी पुस १९ गतेदेखि २३ गते सम्म आयोजना गर्न लागेको ईन्फो�. . .
इटहरी मङ्सिर २५ , इटहरीमा यौन धन्दा बढेको आशंकामा प्रहरीले इटहरीमा कडाई गरेको छ । एक होटलबाट भारतीयसहित १४ जनालाई प्रहरीले पक्राउ गरेको छ । उक्त होटलमा यौन धन्दा भईरहेको सूचना पाए पछि प्रहरीले छापा मारेर १४ जनालाई पक्राउ गरेको हो । एउटै महिलालाई पालै पालो धेरै जनाले यौनसम्पर्क गर्ने गरेकोसमेत प्र. . .
विराटनगर मङ्सिर २५ , बिराटनगरमा केहि दिन अघि मात्रै मादक पदार्थ सेवन (मापसे) गरेर स्कुल बस चलाएको अभियोगमा चालक पक्राउ परेको खबर सेलाउन नपाउदै अर्को घटना सार्वजनिक भएको छ । विराटनगरबाट प्रहरीले आज स्कुल बस सहित चालकलाई नियन्त्रणमा लिएको छ । विराटनगरको नमुना विद्या मन्दिर स्कुलका विद्यार्थी बोकेको �. . .
बिराटनगर मङ्सिर २५ । दमक चोकमा आज दिउँसो भएको सडक दुर्घटनामा २ जनाको ज्यान गएको छ । मोरङका पथरी शनिश्चरे ९ का ६५ बर्षिय धनप्रसाद गिरी र २९ बर्षिय खेमकुमार गिरीको मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरु नातामा बाबुछोरा हुन् । को १३ प ७९४५ नम्बरको पल्सर मोटरसाइकलमा रहेका बाबुछोरालाई भारतीय नम्बर प्लेट�. . .