समाचार

विराटनगरको ग्रेडेड स्कुलका एसईई परीक्षा दिएका विद्यार्थीहरूलाई विदाइ

विराटनगर, २० चैत । विराटनगर–८ मा रहेको ग्रेडेड सेकेडण्री बोर्डिङ स्कूलमा यस वर्षको एसईई परीक्षा दिएका विद्यार्थीहरूलाई विदाई गरेको छ । कक्षा ९ मा अध्ययनरत विद्यार्थीहरुले स्कूलमा एक कार्यक्रमको आयोजना गरि १३ औं व्याचका ५३ जना एसईई दिएका विद्यार्थीहरूलाई विदाई गरेका हुन् । विद्यार्थीहरूलाई स्कूल�. . .


अण्डर १६ क्रिकेट खेलाडीको विराटनगरमा विदाई, पहिलाे खेल प्रदेश २ सँग खेल्ने

विराटनगर, २० चैत । काठमाण्डौमा जारी अन्डर सिक्सटिन क्रिकेट प्रतियोगितामा सहभागि हुने प्रदेश एकका खेलाडीहरुलाई बिदाइ गरिएको छ । मदन भण्डारी स्पोर्टस एकेडेमी प्रदेश १ ले विराटनगरमा एक कार्यक्रमको आयोजनागर्दै प्रतियोगितामा सहभागी हुने १४ खेलाडी सहितको टिमलाई बिदाई गरेको हो । विराटनगरको शहिद रंगशा�. . .


विप्लवका इलाम सेक्रेटरीसहित दुई कार्यकर्ता पक्राउ

झापा, २० चैत । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई जना कार्यकर्ता झापाको बिर्तामोडबाट पक्राउ परेका छन्।  उनीहरूलाई इलाका प्रहरी कार्यालय अनारमनीका विशेष प्रहरी टोलीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा इलाम जिल्ला सेक्रेटरी दिपेन राई र होम खतिवडा रहेक�. . .


६२ औै सहकारी दिवस : रंगेलीमा प्रदेश प्रमुखले भने ‘सहकारी गरिबको जीवन जिउने आधार बनेकाे छ’

रबिन्द्र बराल । रंगेली, वुधबार, २० चैत । दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी भन्ने मुल नाराका साथ बुधबार रंगेली मा ६२ औ सहकारी दिवस सम्पन्न भएको छ । मोरङ जिल्लाभरी छरिएर रहेका एक हजार १ हजार १ सय सहकारीकर्मीहरुको उपस्थितीमा दिवस सम्पन्न भएको हो । उक्त कार्यक्रम को प्रमुुख अतिथि प्रदेश न १ का प्रदे�. . .


क्यानडा पठाउने भन्दै मोरङ-सुनसरीका ३० भन्दा बढी युवा ठगीमा, करोड बढी असुलेर दलाल फरार

विराटनगर, २० चैत । क्यानडा जानको लागि तयार रहेका सुनसरी मोरङका ३० जना भन्दा बढी युवा दलालको ठगीमा परेका छन् । ठगीमा परेको भन्दै ३० जना भन्दा बढीले श्रम कार्यालय बिराटनगरमा उजुरी दर्ता गराएपछि ठगिको रहस्य बाहिर आएको हो । श्रम कार्यालय बिराटनगरमा उजुरी दर्ता गरिएको लामो समय भएपनि ठगी गर्ने ब्यक्ति भने अ�. . .


विराटनगर-रंगेली-उर्लावारी सडक, रंगेलीकाे मुख्य बजारको सडक विस्तार हुने

विराटनगर, २० चैत। मोरङको पुरानो सदरमुकाम रंगेलीस्थित मुख्य बजारको हुलाकी राजमार्गको सडक विस्तार हुने भएको छ । विस्तारसँगै उक्त सडक चार लेनको बन्ने भएको हो । हुलाकी राजमार्ग निर्देशनालयले सडक विस्तारका लागि रंगेली नगरपालिकालाई सडक सीमाभित्र रहेका संरचनाहरु हटाउन पत्रचार गरेसँगै साघुरो अवस्थामा रह. . .


ओलम्पिकका लागि दोस्रो चरणको छनोट खेलमा नेपाल पराजित

काठमाडाै, २० चैत । टोक्याे ओलम्पिकका लागि दोस्रो चरणको छनोट खेलमा नेपाल पराजित भएको छ । म्यानमारमा भएको खेलमा घरेलु टोलीसँग नेपाल ३–१ गोल अन्तरले पराजित भएको हो । पहिलो हाफमा एक-एक गोलको बराबरी गरेको नेपालले दोस्रो हाफमा थप दुई गोल खान पुग्यो । २२ औं मिनेटमा म्यानमारले गोल गर्दै अग्रता बनाएको थियो । त�. . .


पूर्वराजा ज्ञानेन्द्र प्रदेश नम्बर १ का विभिन्न जिल्ला घुमघाममा व्यस्त

इलाम , पूर्वराजा ज्ञानेन्द्र प्रदेश १ का विभिन्न जिल्ला घुमघाममा व्यस्त भएका छन् । झापाको दमकबाट आइतबार इलाम आएका शाह सोमबार दिउँसो पाँचथरतर्फ गएका छन् ।   इलाममा आइतबार साँझ उनी आउँदा स्थानीयले स्वागत गरेका थिए । राजाको पक्षमा नारावाजीसमेत गरेका स्थानीय साँझ अबेरसम्म होटल परिसरमा बसेका थिए । सद�. . .


नेपालको दोस्रो ठूलो कारागार सुनसरीको झुम्का कारागार सुधार गृहका रूपमा परिचित बन्दै

इटहरी — सुनसरीको रामधुनी नगरपालिकास्थित झुम्का कारागार पछिल्लो समय सुधार गृहका रूपमा परिचित बन्दै गएको छ । नेपालको दोस्रो ठूलो कारागार भए पनि केही समय अघिसम्म कारागारको अवस्था दयनीय थियो । पछिल्लो समय यसको अवस्थामा भने सुधार आएको छ । कारागारमा कैदीबन्दी कोही पुस्तकालयमा पत्रपत्रिका पुस्तक पढ्द�. . .


पाँचथरमा जब ज्ञान दिने शिक्षक नै बलात्कारी बनेपछि ….

फिदिम, चैत २० गते । १३ वर्षीया छात्रालाई ललाइफकाइ यौन दुव्र्यवहार गरेको आरोपमा पाँचथरमा प्रहरीले एक जना शिक्षकलाई पक्राउ गरेको छ । कक्षा ८ मा अध्ययनरत आफ्नै विद्यार्थीलाई यौन दुव्र्यवहार गरेको आरोपमा पाँचथरको हिलिहाङ गाउँपालिकामा कार्यरत सप्तरीको शम्भुनाथ गाउँपालिका घर भएका शिक्षक उपेन्द्र चौध�. . .


 संखुवासभाको पाँपखनमा चट्याङ लागेर दुई जनाको मृत्यु

संखुवासभा, २० चैत । संखुवासभाको पाँपखन नगरपालिका-९ सुनार गाउँमा चट्याङले लागेर दुई जनाको मृत्यु भएको छ । असिना पानिसंगै परेको चट्याङले लागेर स्थानीय ४० बर्षीया सिता वि.क. र ५० बर्षीया सुकुमाया लिम्बु गम्भिर घाईते भएका थिए । घाईते दुवैजनालाई उपचारको लागि स्थानीय जलजला स्वास्थ्य चौकी लगिएकोमा उक्त स्�. . .


बिराटनगरमा बालबालिकाको कार्निभल शनिबार हुदै , बिभिन्न खेलदेखि खानासम्म

बिराटनगर चैत्र २० , बिराटनगरमा बालबालिकाको लागि कार्निभल आयोजना हुन लागेको छ । किड्लसको आयोजनामा बिराटनगरको होटेल नमस्कारमा चैत्र २३ गते शनिबार उक्त कार्यक्रम हुन लागेको हो । कार्यक्रम शनिबार दिउसो १२ बजेदेखि साँझ ७ बजेसम्म आयोजना हुने आयोजकले जनाएको छ । उक्त कार्निभलमा बिभिन्न बालबालिका मैत्री �. . .