समाचार

विराटनगरकी मोडल अंशुले अभिनय गरेको ‘हावामा उड्ने माछो’ सार्वजनिक भिडीयो सहित

विराटनगर २७ मंसिर । विराटनगरकी मोडल अशु थापाले अभिनय गरेको म्यूजिक भिडीयो सार्वजनिक भएको छ । ‘हावामा उड्ने माछो कतै त हुँदो हो नि, आकाशका सबै तारा गन्न सकिएला नि’ शब्दको गीत यूटुवबाट सार्वजनिक भएको छ । उनी सँगै विराटनगरका गायक नितिन गजुरेलले अशुलाई साथ दिएका छन् । विराटनगरका विभूतिराज कोइरालाको आफ्न�. . .


विराटनगरमा मिस पुर्वेली सुपर मोडलका सुन्दरीहरु बन्द प्रशिक्षणमा के गर्दैछन्

प्रेम देवान विराटनगर २७ मंसिर । प्रदेश नम्बर एकमा ए–वान ईन्टरटेन्मेन्ट प्रालिले पहिलो पटक मिस नेपाल भन्दा ठूलो राशीको पुरस्कारको घोषणा गरेसँगै छनौटमा परेका सन्दरीहरु यतिबेला बन्द प्रशिक्षणमा प्रवेश गरेका छन् । किशोरीहरुमा भएको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यका साथ पुनः सातौ संस्करणको मिस पु�. . .


पर्यटकिय क्षेत्र इलामको चिया बगान झाडीमा परिणत हुँदै

प्रकाश नेपाल इलाम, मंसिर २७ । मजदुर अभाव भएसँगै इलाम बजारसँगै रहेको चियाबगान झाडीमा परिवर्तन हुन लागेको छ । इलामको पहिचानका रुपमा रहेको चियाबगानको संरक्षणमा चासो नलिँदा यस्तो अवस्था आएको हो । चियावगानको इतिहास मेटिन लागेको भन्दै स्थानीयवासी भने चिन्तित बनेका छन् । सन् १८६२ मा कर्नेल गजराजसिंह था�. . .


बिराटनगर आन्तरिक राजश्व कार्यालयले १३३ प्रतिशत बढी सङ्कलन गर्यो

बिराटनगर , मंसिर २६ । आन्तरिक राजश्व कार्यालय बिराटनगरले चालू आर्थिक वर्षको चार महिनामा एक अर्ब ९५ करोड २६ लाख ५५ हजार राजश्व सङ्कलन गरेको छ । चालु आर्थिक वर्षमा लक्ष्यको १०९ प्रतिशत र गएको वर्षको तुलनामा १३३ प्रतिशत राजश्व बढी सङ्कलन भएको कार्यालय प्रमुख दिलीपकुमार गौतमले बताए । सङ्कलित राजश्वमा आय. . .


सोलुखुम्बुमा कम उमेरमा बिवाह गर्न लागेका तीन जोडीको बालविवाह रोकियो

सोलुखुम्बु, मङ्सिर २७ गते । यहाँको माहाकुलुङ गाउँपालिकामा हुन लागेको तीन जोडीको विवाह प्रहरीले रोकेको छ । गाउँपालिका–५ गुदेलमा बालविवाह हुन गइरहेको सूचना पाएपछि प्रहरी चौकी छेस्कामबाट गएको प्रहरी टोलीले उक्त विवाह रोकेको हो । अठार वर्षभन्दा कम उमेरका बालिकाको विवाह भइरहेको गोप्य सूचनाका आधारमा ब. . .


विराटनगरमा ब्रम्हाचारी बालागुरु षडानन्द अधिकारीको स्मृतिमा पुरस्कार वितरण

बिराटनगर मङ्सिर २७ , ब्रम्हाचारी बालागुरु षडानन्द अधिकारीको स्मृतिमा स्थापित पुरस्कारबाट दुईजना व्यक्ति नगदसहित सम्मानित भएका छन् । षडानन्दको जन्मजयन्तीको अवसरमा विराटनगरमा आयोजित कार्यक्रममा लेखक खेमराज गौतम र समाजसेवी बुद्धिप्रसाद गौतमलाई ११ हजार १ सय ११ रुपैयाँ नगदसहित सम्मान गरिएको हो । ग�. . .


उदयपुरमा आगलागी ३ घर जलेर नष्ट

बिराटनगर,  २६ मंसिर। उदयपुरको कटारी नगरपालिका-८ घुम्ती शिरिसेमा बुधबार बिहान ३ वटा घरमा आगलागी हुँदा अन्दाजी ८ लाख मूल्य बराबरको क्षति भएको छ । बिहान सोही स्थान बस्ने कृष्णलाल श्रेष्ठको फूसको छाना भएको १ तले घर, नगद १५ हजार, किराना सामान, अन्नपात, लत्ताकपडा, भाँडावर्तन सहित अन्दाजी ४ लाख मूल्य बराबरको क. . .


‘द भ्वाईस अफ नेपाल’ का फाइनलिस्ट विराटनगरका सृजयका आमा – बुबा के भन्छन् भिडीयो अन्र्तरवार्ता

नेपालमा पहिलो पटक आयोजना गरिएको अन्तर्राष्ट्रिय स्तरको रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’ को फाईनलमा विराटनगर सृजय थपलिया प्रवेश गरिसकेका छन् । विराटनगर ८ हाटखोला निवासी २६ बर्षिया थपलियाको जित्ने सम्भावना बलियो देखिएको छ । उनलाई अहिलेका पुस्ताले अत्याधिक रुचाएका छन् । उनी रक प्यार्टनका भएका कारण पन�. . .


स्वर्गिय जन नेता मदन भण्डारीको जिवनीमा आधारित ‘बरबरिक’ भोलीदेखि झोराहाट नाटक घरमा

प्रेम देवान विराटनगर २६ मंसिर । स्वर्गिय जन नेता मदन भण्डारी को जिवनीमा आधारित नाटक बरबरिक नामक नाटक मंचन हुने भएको छ । झोराहाट नाट्य समुहले भोलीदेखि झोराहाट थ्रियटरमा मंचन गर्ने जनाएको छ । मंसिर २७ गतेदेखि आगामी पुष २ गते सम्म नाटक मञ्चन गरिने झोराहाट नाट्ण् समुहका भरत गुरागाईले जानकारी दिनुभयो । न�. . .


मुलुककै उत्कृष्ट करदाता बनेको नोबेलका सञ्चालक डा.शर्मालाई सम्मान

विराटनगर २६ मंसिर । स्वास्थ्य र शिक्षा क्षेत्रमा मुलुककै सबैभन्दा बढी कर तिर्न सफल नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्मालाई मोरङको पथरीशनिश्चरेमा सम्मान गरिएको छ । पथरीशनिश्चरे स्थित पथरी बहुमुखी क्याम्पसमा आयोजित कार्यक्रममा स्वतन्त्र विद्यार्थी यूनियनको तर्फबाट डा.शर्मालाई सम्मान गरि. . .


विराटनगरको भानु कलेजमा वातावरणीय न्याय सम्बन्धी एक दिने अभिमुखीकरण

विराटनगर २६ मंसिर । विराटनगर ९ मा रहेको भानु कलेजमा अध्ययनरत विद्यार्थीलाई वातावरणीय न्याय सम्बन्धीत एक दिने सचेतनामुलक अभिमुखीकरण दिईएको छ । कार्यक्रममा नेपाल बार एशोसिएसन वातावरण कानुन समितीका सम्योजक अधिवक्ता पदमबहादुर श्रेष्ठले अहिले भइरहेको प्रदुषण र यसले मानीसको स्वस्थ्य तथा वातावरणमा पर�. . .


७ बर्षे बालकलाई अपहरण गरी १५ लाख फिरौती माग्ने यिनै थिए हेर्नुहोस तस्वीर सहित

प्रेम देवान विराटनगर २६ मंसिर । भारतको सुपोलस्थित किशोरपुर थाना वडा नं. २ बाट अपहरित एक बालकको जिल्ला प्रहरी कार्यालय झापाले सकुशल उद्दार गर्न सफल भएको छ । ७ वर्षीय बालक महफुज आलम गत मंसिर गते २० गते हराएका थिए । तर, नेपालमा बन्धक बनाएर राखिएको सूचना पाएको २४ घन्टा वित्न नपाउँदै झापा प्रहरीले बालकको सक�. . .