सोलुखुम्बु, चैत १३ गते । हिमाली क्षेत्रमा चिसो कम हँुदै गएपछि सोलुखुम्बुको माथिल्लो खुम्बु क्षेत्रमा पर्यटकको आगमनले गति लिन थालेको छ । मौसममा सुधार भएसँगै ‘स्प्रिङ’ सिजनमा विश्वको सर्वोच्च शिखर सगरमाथालगायत अन्य मनोरम दृश्य अवलोकन गर्न आउने पर्यटकको आगमन ह्वात्तै बढेकोे हो । पदमार्ग तथा हवाईमा�. . .
विराटनगर, १३ चैत । आइटिएफ तेक्वान्दो वर्ल्ड च्याम्पियनसिपमा भाग लिन जाने नेपाली टिमको मुख्य प्रशिक्षक नविन तामाङ्गलाई मंगलवार खेलाडी तथा प्रशिक्षकहरुले विदाई गरेका छन् । काठमाण्डौ जान लागेका प्रशिक्षक तामाङलाई आइटिएफ तेक्वान्दो संघ दमकले एक कार्यक्रमको आयोजना गरि विदाइ गरेको हो । मलेसियामा यही �. . .
विराटनगर, १३ चैत । जोगबनी-फारबिसगंज मुख्य सडक खण्डमा ईन्धन बाेकेकाे नेपाली ट्याङ्कर दुर्घटनामा परेकाे छ । जेनिथ पब्लिक स्कूलको सामुने नेपाली नम्बरको ट्याङ्गकर खाल्डोमा दुर्घटनामा परेकाे हाे । भारतबाट तेल लिएर नेपाल तर्फ आउँदै गरेको को १ ख ५९३७ नम्बरको ट्याङ्कर दुर्घटनामा परेकाे भारतीय प्रहरील. . .
एजेन्सी । ढाड दुख्ने समस्या आममानिसको साझा समस्या हो । ढाड दुख्दा शरीरका हरेक अङ्गहरूमा असर पर्ने गर्छ । ढाड दुख्ने समस्याका कारण जिउ यताउति चलाउँदा, हिँड्दा र बस्दा समेत समस्या हुनेगर्छ । ढाड दुखाईका कारण ससानो काम गर्दासमेत धेरै नै हैरानी व्यहोर्नुपर्छ । चोटपटक,अस्वस्थ जीवनशैली, अव्यवस्थित हिँडा�. . .
अछाम, १२ चैत। अछामको रामारोशन गाउँपालिको झाता गाउँमा प्रहरी र नेत्र विक्रम चन्द 'विप्लव' समूहबीच दोहोरो फायरिङ चलेको छ। विप्लव समूहका कार्यकर्ता झाता गाउँमा रहेको थाहा पाएपछि प्रहरी त्यहाँ पुगेको थियो। विप्लव समूहका कार्यकर्ताले प्रहरीमाथि पहिला फायरिङ गरेपछि प्रहरीले जवाफी कारवाही स्वरुप फायरि�. . .
विराटनगर, १२ चैत । विश्व छारे रोग दिवको अवसरमा विराटनगरको न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटलले प्रभात फेरि गरेको छ । विभिन्न प्लेकार्ड, व्यानरसहितको प्रभातफेरिमा अस्पतालका संस्थापक तथा वरिष्ठ न्यूरोलोजिष्ट डा. विरेन्द्र कुमार विष्ट, वरिष्ट न्यूरो सर्जन डाक्टर यम बहादुर रोका , वरिष्ठ इ�. . .
बिर्तामोड, १२ चैत । मंगलबार बिहान पानीसँगै आएको हावाहुरीले झापाका विभिन्न स्थानमा विद्युत अवरुद्ध पार्नुका साथै घरका छाना नै उडाएको छ । भद्रपुरस्थित सगरमाथा चोकमा रहेको प्रहरी बिटको भवन त पल्टिएको छ । हावाहुरीले भद्रपुर नगरपालिका–८ सगरमाथा चोकमा रहेको प्रहरी बिट पल्टाएको हो । यस्तै कचनकवल गाउँपा�. . .
विराटनगर, १२ चैत। आज बिहान आएको हावाहुरी र पानीसंगै चट्याङ पर्दा चट्याङले लागेर १ नम्बर प्रदेशका बिभिन्न स्थानमा ४ जना घाईते भएका छन् भने २ वटा चौपाया मरेका छन् । ईलाम नगरपालिका-६ गढीमा चट्याङको झिल्काले लागेर स्थानीय ३३ बर्षीय दिनेश गुरुङ र ४१ बर्षीय बम बहादुर लिम्बु घाईते भएका छन् । घाईते दुवै जनाको . . .
प्रेम देवान । विराटनगर, १२ चैत । भर्खर्रै संचालनमा आएको विराटनगरको नयाँ टर्मिलन बसपार्क ५ वर्षकालागि पब्लीक प्राईभेट पार्टनरसिपमा शुरु भएकाे छ । विराटनगर महानगरपालिका र वसपार्क व्यवस्थापन समितिको साझेदारीमा ५ बर्षका लागि (पि.पि.पि) साझेदारीमा गएको हो । विराटनगर ११ मा रहेको टर्मिनल बसपार्क गत माघ १�. . .
विराटनगर, १२ फागुन । पछिल्लो समय सवारी दुर्घटनाका घटना दिन प्रतिदिन बढ्दाे क्रममा रहेकाे छ । ट्राफिक दुर्घटना न्यूनिकरण गर्न प्रहरीले दिन-रात अभियान चलाएपनि कमी आउन सकेकाे छैन । तर, पनि जिल्ला ट्राफिक प्रहरी कार्यलय मोरङले १५ दिने ट्राफिक सचेतना महा-अभियान सञ्चालन जारी राखेकाे छ। गत चैत्र १ गतेबा�. . .
प्रेम देवान । विराटनगर, १२ चैत । विराटनगरमा पछिल्लो १२ घण्टामा ४ वटा आगलागीका घटना भएको छ । क्षमता भन्दा बढी बिद्युत प्रवाह हुँदा ट्रान्समिटर पड्किएर तथा बिद्युत सर्ट भएर आगलागी भएको हो । प्रधिकरणबाट क्षमता भन्दा बढी भोल्टेज प्रवाह गरेको कारण विभिन्न स्थानमा आगलागी भएका छन् । अत्याधिक विद्युत प्रवा�. . .
विराटनगर, १२ चैत । विराटनगर विमानस्थललाई ब्यवस्थित गर्न सरोकारवालाहरु सहमत भएका छन् । सिटी, टेम्पो, रिक्साको भाडा १५ दिन भित्रमा ब्यवस्थापनको काम गरिने निश्कर्ष निस्किएको छ । विराटनगरमा संवाद समुहले आयोजना गरेको संवादमा विमानस्थलबाट बाहिरिएर गन्तब्यसम्म पुग्नका लागि विमानस्थल देखि राजमार्गसम्म �. . .