विराटनगर,११ चैत । विराटनगर–१० मा रहेको अर्किड पब्लिक स्कूलको प्रिन्सिपमा सि.एम. श्रेष्ठलाई नियुक्त हुनुभएको छ । लामो समयदेखि शैक्षिक क्षेत्रमा क्रियाशिल रहेर अध्यापनमा लागि परेका श्रेष्ठलाई सोमबार एक कार्यक्रम आयोजना गरि अर्किड स्कूलको प्रिन्सिपलको रुपमा नियुक्त गरिएको हो । गुणस्तरीय शिक्षा प्र. . .
बिराटनगर चैत्र ११ , विश्व छारे रोग दिवसको अवसरमा विराटनगरको न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटलले तिन दिने कार्यक्रम मध्ये आइतबार छारे रोग सम्बन्धी निबन्ध प्रतियोगिता सम्पन्न भएको छ । न्यूरो अस्पतालको सभा कक्षमा सम्पन्न भएको छारे रोग तथा यस प्रतिको भ्रम सम्बन्धी निबन्ध प्रतियोगितामा �. . .
बिराटनगर चैत्र ११ , साताको दोस्रो दिन आज सुन चाँदीको कारोबारमा सुनको मूल्य बृद्धि भएको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । आईतवारको तुलनामा सुन प्रति तोला २ सय रुपैयाँले बृद्धि भएको हो । छापावाला सुन प्रति तोला ६० हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छ भने तेजावी सुन ६० हजार ३ सय रुपैयाँमा कारोबार भैर�. . .
विराटनगर, ११ चैत । मोरङको कानेपोखरी बयरवन क्षेत्रबाट प्रहरीले नेकपा बिप्लबका कोशी ईन्चार्ज सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कोशी ब्युरो इन्चार्ज घनश्याम श्रेष्ठ सहित अर्का आकाश शर्मालाई पनि प्रहरीले पक्राउ गरेको हो । गएराती मोरङको कानेपोखर�. . .
भोजपुर, ११ चैत। जिल्लाको उत्तरी दिङ्लाको विद्युत् विस्तार परियोजनामा अनियमितताको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार १३ विरुद्ध मुद्दा दायर गरेको छ । आयोजनामा संलग्न वडाध्यक्ष, नगरपालिकाका कर्मचारी र उपभोक्ता समितिका पदाधिकारीसहित १३ विरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर. . .
धनकुटा, चैत्र ११ गते । लागुऔषध ओसार पसारमा प्रयोग गरिएको अटो टेम्पो सहित प्रहरीले धनकुटाको डाँडाबजारबाट ४ जनालाई नियन्त्रणमा लिएको छ । आईतवार बेलुका प्रहरी चौकी डाँडाबजारबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले मोरङको सिंहदेवीबाट धरान तर्फ जाँदै गरेको को २ ह २९१० नम्बरको टेम्पोलाई रोकेर चेकजाँच गर्ने क. . .
धनकुटा, ११ चैत । लागुऔषध ओसार पसारमा प्रयोग गरिएको अटो टेम्पो सहित प्रहरीले धनकुटाको डाँडाबजारबाट ४ जनालाई नियन्त्रणमा लिएको छ । प्रहरी चौकी डाँडाबजारबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले मोरङको सिंहदेवीबाट धरान तर्फ जाँदै गरेको को २ ह २९१० नम्बरको टेम्पोलाई रोकेर चेकजाँच गर्ने क्रममा टेम्पोको सिट. . .
कोकिला ढकाल इलाम, चैत ११ गते । यो वर्षको चियाको पहिलो टिपाइ ‘फस्ट फ्लस’ शुरु भएको छ । ‘फस्ट फ्लस’ लाई चियाको सबैभन्दा गुणस्तरीय उत्पालन र विदेशी मुद्रा आर्जनको प्रमुख स्रोत मानिन्छ । यो सिजनको चिया प्रशोधन गर्न पनि उत्तिकै ध्यान दिइयो र गुणस्तरीयता कायम राख्न सकियो भने त्यसले किसान, उद्योगी र उपभोक्त�. . .
गाईघाट, चैत ११ गते । डेढ वर्षदेखि सिमेन्ट उत्पादनमा फड्को मार्दै आएको देशकै सबैभन्दा ठूलो सरकारी स्वामित्वमा रहेको उदयपुर सिमेन्ट उद्योगले सिमेन्ट उत्पादनको क्षमता वृद्धि गर्दै लगे पनि विद्युत् आपूर्तिको कारण समय–समयमा सिमेन्ट उत्पादनमा समस्या झेल्दै आएको छ । एक महीनासम्म धनुषा ढल्केबर क्षेत्र. . .
प्रेम देवान। विराटनगर, ११ चैत । झापा, मोरङ र सुनसरीमा आजदेखि टिप्परलाई टाईमकार्ड लागु हुन भएको छ । चैत ११ गतेदेखि लागुहु्ने गरी भएको निर्णय अनुसार प्रदेश नम्बर १ का तीन जिल्लामा एक साथ टिप्परलाई टाइम कार्ड लागू गरिने भएको हो । मोरङको केही स्थानमा आईतबार नै टाईमकार्ड वितरण गरिता पनि आजदेखि मोरङ, सुनसरी �. . .
विराटनगर, ११ चैत । एक नम्बर प्रदेशसभामा पेश भएको प्रदेशसभा नियमावली संशोधन मस्यौदा प्रतिवेदन पास भएको छ । प्रदेशसभा नियमावली संशोधन मस्यौदा समितिका सभापति तुलसीप्रसाद न्यौपानेले संसदमा पेस गरेकोे प्रतिवेदन उपर संशोधन पेश गर्नका लागि ७२ घण्टाको समय दिइएको थियो ।प्रतिवेदन उपर कुनैपनि संशोधन नपरेप. . .
काठमाडौँ, ११ चैत । सरकारले तोकिएको भन्दा बढी शुल्क असुल गर्ने मेडिकल कलेजमाथि कडा कार्वाही गर्ने चेतावनी दिएको छ । शिक्षा सचिव खगराज बरालले तोकिएको भन्दा बढी शुल्क लिने गण्डकी मेडिकल कलेजलगायतका कुनै पनि कलेजको सम्बन्धन खारेज गर्नेलगायतका कडा कार्वाही गर्ने चेतावनी दिएका हुन । संघीय संसदको शिक्षा. . .