समाचार

सिन्धुपाल्चोकमा ग्यास सिलिन्डर पड्किँदा चार जनाकाे मृत्यु

सिन्धुपाल्चोक, १२ चैत ।  सिन्धुपाल्चोकमा ग्यास सिलिन्डर पड्किँदा चार जनाकाे मृत्यु भएको छ। भोटेकोसी गाउँपालिका वडा नम्बर ४ स्थित निर्माणाधीन शिवश्री हाइड्रोपावरको कामदार बस्ने कोठामा सिलिन्डर विस्फोट हुँदा चार जनाको ज्यान गएको हो। सिन्धुपाल्चोक जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (ड. . .


झापाका पेट्रोल पम्पमा भारतीय लर्को, कमिसनको लोभले नेपालीलाई बेवास्ता

काँकरभिट्टा, १२ चैत । झापा मेचीनगर नगरपालिकाका दुई पेट्रोल पम्पमा दिनहुँ भारतीय ट्रक र कारको लाइन छुट्दैन । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा रविन भट्टराईले लेखेका छन् । एक किलोमिटर पारिका भारतीय पम्प भने सुनसान हुन्छन् त्यहाँका कर्मचारी पम्पको सटर खोल्दै र बन्द गर्दै दिन बिताउँछन् ।  नजिकै न. . .


प्रधानमन्त्री विमान हाेल्ड प्रकरण : अन्तर्राष्ट्रिय विमानस्थल र झापाको चन्द्रगढीका कर्मचारी दोषी

काठमाडौँ, १२ चैत। प्रधानमन्त्री केपी शर्मा ओली चढेको यती एयरलाइन्सको विमान काठमाडौं अवतरणका क्रममा ‘होल्ड’ गरेको विषयमा छानविन गर्न बनेको समितिले नागरिक उड्डयन प्राधिकरण, यती एयरलाइन्सको अन्तर्राष्ट्रिय विमानस्थल र झापाको चन्द्रगढीका कर्मचारीलाई प्रमुख दोषी देखाएको छ । मन्त्रालयलाई प्रतिवेदन �. . .


विराटगरमा बिहानै देखि बर्षा, वाहिर निस्कने सर्बसाधारणलाई छाता अनिवार्य, किसानलाई राहत

विराटनगर, १२ चैत । विराटनगरमा बिहानै देखि पानी पर्न थालेको छ । चैतको समय गर्मी बढ्दै गएको अबस्थामा आज बिहानै देखि पानी पर्न थालेको हो । बिहान मेघ गर्जन सहित पानी पर्न थालेको हो । बर्षाको कारण आज बिहान बाहिर हिड्ने सर्बसाधारणलाई छाता अनिवार्य लिएर निस्कन माैसम बिदकाे सुझाव छ ।  बर्षाका कारण धुलो सडक हिल. . .


मर्नुअघि किन मान्छेको बोली बन्द हुन्छ ?

एजेन्सी, १२ चैत । जिन्दगीको सबभन्दा ठूलो सत्य भनेकै जन्म र मृत्यु हो । जन्मेपछि अवश्यै मर्नुपर्छ र कहिले मरिन्छ भन्ने कसैले थाहा पाउँदैन । अचम्मको कुरा त मर्नुभन्दा ठीकअघि मानिसको बोली बन्द हुन्छ । पौराणिक तथ्यअनुसार मृत्युको घडी नजिकिँदा दुई यमदूतहरू मर्ने प्राणीको अगाडि आइपुग्छन् । तिनीहरूलाई द�. . .


विराटनगरको रत्ना होटलको विद्युत काट्न निर्देशन, कारण यस्तो !

विराटनगर,१२ चैत। श्रम तथा रोजगार कार्यालय विराटनगरले रत्ना होटलको विद्युत काट्न निर्देशन दिएको छ । कार्यालय प्रमुख प्रेम सञ्जेलले विद्युत प्राधिकरणलाई पत्र काट्दै मजदुरको तलव भुक्तानी गर्न सर्वाेच्च अदालतले गरेको फैसला कार्यन्यन नगर्ने रत्ना होटलको विद्युत कटौती गर्न आग्रह गरेका हुन् । रत्ना ह�. . .


विराटनगरको जनबिद्रोह दैनिकको कार्यालयमा चोरी

विराटनगर, ११ चैत । विराटनगरमा रहेको जनबिद्रोह दैनिकको कार्यालयमा चोरी भएको छ । आज बिहान नचिनेका मान्छेहरुले कार्यालयमा प्रबेशगरी चोरी गरेको पत्रकार अनिल श्रेष्ठले बताए । अज्ञात ब्यक्तिले मुल ढोकाको ताला फोडेर ग्राहकलाई दिने मोवाईच चोरी गरेका हुन् । ग्राहकलाई बितरण गरिने मोवाईल ४ थान नै चोरी भएको र �. . .


बृद्धाश्रम निर्माण गर्न विराटनगरका औषधी ब्यवसायीको सहयोग

विराटनगर, ११ चैत । होली पर्वको अवसर पारेर नेपाल औषधी संञ्चालक संघ,केन्द्रिय तदर्थ समिति विराटनगरले विराटेश्वर बृद्धाश्रमको भवन निर्माणकालागि नगद रकम सहयोग गरेको छ । संघले बृद्धाश्रमको निर्माणाधिन भवन सम्पन्न गर्न सहयोग गर्ने उद्देश्यले नगद २२ हजार रुपैयाँ सहयोग गरेको हो । संघ मार्फत संघका सदस्यहर�. . .


माटोको ढिस्कोले पुरिएर महिलाको मृत्यु

खोटाङ,  ११ चैत। खोटाङको साकेला गाउँपालिका-४ हुपापुमा    माटोको ढिस्कोले पुरिएर १ महिलाको मृत्यु भएको छ । दिउँसो २ बजे साकेला गाउँपालिका-५ कामिसरामा रहेको भिरमा रातो माटो खन्ने क्रममा माथिबाट माटोको ढिस्को खसेर साकेला गाउँपालिका-४ बस्ने बर्ष ३५ की तारा खड्काको मृत्यु भएको हो ।  शव पोष्टमार्टमको लागि जि�. . .


झापाको बुद्धशान्तीमा मोटरसईकलको ठक्करबाट साईकल यात्रीको मृत्यु

झापा, ११ चैत। झापाको बुद्धशान्ती गाउँपालिका-२ झिलमिले पुल छेउमा भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।   उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको बा ९७ प ५३१९ नम्बरको मोटरसाईकलले बिपरीत दिशाबाट आउँदै गरेको साईकललाई ठक्कर दिंदा साईकल यात्री बुद्धशान्ती गाउँपालिका-३ का ३२ बर्षीय जीत कुमार राई गम्भ�. . .


ईटहरीमा जवरजस्ती करणीको आरोपमा एक जना पक्राउ

सुनसरी, ११ चैत । सुनसरीको ईटहरी उप-नगरपालिका- ३ बाट ११ बर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ परेका छन्  ।   पक्राउ पर्नेमा ईटहरी-३ कै ५३ बर्षीय देवी लिम्बु रहेका छन् । निजले आईतवार अपरान्ह ४ बजेको  समयमा स्थानीय ११ बर्षीय बालिकालई आफ्नै घरमै बोलाएर ललाई फकाई जबरजस्ती कर�. . .


विराटनगर महानगरका प्रमुख प्रशासकिय अधिकृतले कार्यालयमा देखिएको बेथिती सुधार्ने

विराटनगर ११ चैत । विराटनगर महानगरपालिकामा भर्खरै सरूवा भएर आएका प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारीले ऐतिहासिक शहर विराटनगरलाई समृद्ध विराटनगर बनाएर जनताको मनमा सधै रहने गरि छाप छोडेर जाने प्रतिवद्धता जनाएका छन । महानगरको विकासमा आफ्नो तर्फबाट हुन सक्ने सहयोगमा कुनै कन्जूस्याई नहुने उनको दावी . . .