उर्लाबारी –६ का गङगाप्रसाद बास्तोलाले ५० वर्ष पछी आफनो बुबा भेट्टाएका छन । बास्तोलाले हराएको ५० वर्ष पछी बुबा यज्ञप्रसाद बास्तोलालाई भेट्टाउनु भएको हो ।यज्ञप्रसाद बास्तोलाले २०२२ दुई जिउकी पत्नी जानुकादेवीलाई छाडेर परदेश हिँड्नु भएको थियो ।धनकुटा र पाँचथरको सिमानमा पर्ने ६ नम्बर बुधबारेबाट २०२२ . . .
लोकसेवा आयोगको फाराम भर्ने तयारीमा हुनुहुन्छ भने खुशीको खबर छ । आयोगको फाराम भर्न आयोगको केन्द्रीय, क्षेत्रीय वा अञ्चल कार्यालय धाएर घण्टौं लाइनमा बसिरहनु नपर्ने भएको छ । आयोगले लोकसेवाको परीक्षा फारम अब अनलाइनबाट नै भर्ने विद्युतीय प्रणाली सञ्चालनमा आएको छ । यो प्रणालीको विकास भएपछि परीक्षार्थीह�. . .
सुनसरीको देवानगञ्ज स्थित इलाका प्रहरी कार्यालय देवानगञ्जमा कार्यरत प्रहरी जवान सविन श्रेष्ठद्वारा मंगलवार राती आफैले बोकेको थ्रि नट थ्री राइफलले छातीमा गोली हानी आत्महत्या गरेका छन । मंगलवार राती भएको घटना प्रहरीले बुधवार सम्ममा सार्वजनीक गरेको छैन । प्रहरी जवान श्रेष्ठले डयुटीमै रहेको समयमा छात. . .
धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक महिलाले तीनवटा शिशु जन्माएकी छन् । वीपी प्रतिष्ठान धरानमा प्रसूति गराउन आएकी इलामको साँखेजुङकी ३६ वर्षीया भीमकुमारी तुम्वाम्फेले मंगलबार बेलुका तीन शिशुलाई जन्म दिएकी हुन् । प्रतिष्ठानका प्रसूति विभागका चिकित्सक डा. अजय अग्रवालको टिमले भ�. . .
विराटनगर, वैशाख ९ : राष्ट्रिय लिग फुटबलअन्तर्गत बिराटनगरमा हुने खेलमा आज घरेलु टोली मोरङले विभागीय टोली त्रिभुवन आर्मी क्लवको सामना गर्दैछ । स्थानीय सहिद रंगशालामा हिजो आयोजित प्रिम्याच कन्फ्रेन्सका क्रममा दुवै टोलीका प्रशिक्षकले आजको खेललाई सहज रुपमा नलिएको बताएका छन् । त्रिभुवन आर्मी क्लबका प्र�. . .
हरियो चिया पत्तीको मूल्यका विषयमा झापामा उद्योगी र किसानबीच देखिएको विवाद पाँच बुदे सहमतिमा टुंगिएको छ । संवाद समूहको संयोजनमा झापाको बिर्तामोडमा आज मंगलवार उद्योगी, किसान, राजनीतिक दल तथा प्रशासनका प्रतिनिधिबीच भएको बार्तामा विवाद टुंग्याउने सहमति भएको हो । सहमतिअनुसार नेपाल चिया उत्पादक संघ र स�. . .
झापाको दमक- ११ स्थित मुख्य बजार खण्डमा रहेको सडकलाई नमुना सडक बनाउने उद्देश्यले निर्माण कार्य शुरु भएको छ । दमक नगरपालिकाले उच्च महत्वका साथ सो सडकलाई नेपालकै नमुना सडकका रुपमा विकास गर्ने उद्देश्यले निर्माण शुरु गरेको हो । स्थानीय जनसहभागिता र दमक नगरपालिकाको गरी कूल ६० लाख रुपैयाँको लागतमा शंखधर स�. . .
करीब करोडको हाराहारीमा लेनदेन गरेर नफर्काउनेलाई बचाउन प्रहरी नै उद्दत छ । पीडितहरुले ठगीमा ठाडो उजुरी दिएको २४ दिन बित्दासमेत प्रहरीले उजुरी दर्ता गरेको छैन । प्रहरीको आलटाले प्रवृत्तिले पीडक भनिएकी धरान–७ शुक्रपथकी महालक्ष्मी विकको मनोबल बढ्दै गइरहेको छ । भएका प्रमाणहरुसमेत नष्ट गर्ने पर्याप्त �. . .
खानेपानी उत्पादक कम्पनीहरूको लापरबाहीका कारण पछिल्लो समय बिक्रीका लागि तयार पारिएका खानेपानीका बोतलहरूमा दूषित पदार्थ भेटिने क्रम बढेको छ । सोमबार मात्र विराटनगर–१३ स्थित श्रीजल उद्योगले उत्पादन गरेको एक्वामरीन नामक पानीको वोतलमा फोहोरा भेटिएको छ । जिल्ला शिक्षा कार्यालय मोरङमा सोमबार बिहान मग. . .
पिछडिएका समुदायका निम्ती रोजगारी प्रदान गर्ने उदेश्य ले बिराटनगरमा हाउस वाइरिङ्ग तालिम सुरु भएको छ । रोजगारीको अवसर सृजना गर्ने उदेश्यले सो तालिम आयोजना गरिएको आयोजकले बताएको छ ।. . .
बिर्तामोड । भmापाको शान्तिनगर–८ मा रहेको शान्ति आर्दश उच्च माविका प्रधानाध्यापक बासु बरालले बिगत लामो समयदेखि बिद्यायलमा गरेको भ्रष्टाचार, अनियमितताको बारेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरु गरेको छ । प्रधानध्यापक बरालले बिद्यालयमा बिगत लामो समयदेखि आप्mनो हाकिमपना देखाउँदै ला. . .
उदयपुरको कटारी नगरपालिका ५ मा आईरबार अपरान्ह १५४० बजे ट्रिपरको ठक्करबाट एक मोटरसाईकल चालक गम्भीर घाईते भएका छन्। मिर्चैया-कटारी सडक खण्डमा ना. ३ ख ३६११ नम्बरको ट्रिपरको ठक्करबाट स. ५ प २६७१ नम्बरको मोटरसाईकलका चालक सोही नगरपालिका ८ का ३५ बर्षिय गोले राइ गम्भिर घाईते भएका हुन्। उनको मिर्चैया अस्पतालमा. . .