प्रेम देवान विराटनगर १० मसिर । संसारीमाई स्थानमा रहेको भानुकला केन्द्रका कलाकारहरु शनिबार राती ७ बजेको समयमा विराटनगर १२ बखरीमा पुगे । भानुकल ाकेन्द्रका करिब एक दर्जन बढी कलाकारहरु बखरीमा फरक – फरक पोसाकमा सजिएर पुगेका थिए । कोही सतार पहिरानमा थिए भने कोही थारु अनि मैथली । तराईको प्रसिद्ध लोकपर्वक�. . .
विराटनगर १० मंसिर । विराटनगर एयरपोर्ट छेउमा रहेको हाम्रो स्कूल अफ नर्सिङ कलेजले नयाँ भर्ना भएका विद्यर्थाीहरुलाई एक दिने अभिमुखिकरण कार्यक्रmमा सम्पन्न गरेको छ । कलेजले सोमबार एक कार्यक्रमको आयोजना गरि विद्यार्थीहरुलाई अभिमुखिकरण दिएको हो । कलेजमा विएससी नर्सिङमा नयाँ भर्ना भएका विद्यार्थीहरुला. . .
विराटनगर १० मंसिर । विराटनगर–१० मा रहेको अर्किड कलेजमा अध्ययन गरेका मों मतिम अन्सारीले काठमाण्डौं यूनिभरसिटीमा एम.वि.वि.एस अध्ययनकालागि पूर्ण छात्रवृति पाएका छन् । अन्सारीलाई कलेजले सोमबार एक कार्यक्रमको आयोजना गरि सम्मान पत्रले सम्मान गरेको छ । त्यसैगरि पुलचोक इन्जिनियरीङ कलेजमा आइओएम अध्ययनकाल. . .
विराटनगर १० मंसिर । राज्यमा उपलब्ध स्रोत साधनको सामुहिक समानता र न्यायिक पहुच हुन सके मात्र स्थानिय श्रोतमा नागरिकको पहुँच हुन सक्ने एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । जागरण नेपालले सोमबार विराटनगरमा आयोजना गरेको स्थानिय श्रोतमा नागरिकको पहुच विषयक जिल्ला स्तरिय सार्वजनिक सुनवाई कार्यक्रम�. . .
झापा, १० मंसिर । झापाको बुद्धशान्ति गाउँपालिका–४ हात्तीसुढे भन्ने स्थानमा सोमवार मोटरसाईकल दुर्घटनामा परि १ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् । भित्री सडक खण्डमा पूर्वबाट दक्षिण तर्फ जाँदै गरेको मे ५ प ८९८४ नम्बरको मोटरसाईकल आँफै अनियन्त्रित भई दुर्घटना हुँदा चालक झापा कचनकबल गाउँपालिका(७. . .
भद्रपुर, रासस । झापाको शिवसताक्षी नगरपालिका–७ लालझोडामा आइतबार राति भएको आगलागीमा मृत्यु भएका चारै जनाको शवको अवशेष एउटै खाटमा फेला परेको छ । आज बिहान शवको अवशेष सङ्कलन गरेर प्रहरीले शव परीक्षणका लागि मेची अञ्चल अस्पताल पुर्याएको छ । आइतबार राति लक्ष्मण खनालको घरमा आगलागी हुँदा परिवारका सबै चार जना �. . .
विराटनगर १० मंसिर । विराटनगरकी युवा अभियान्ता अनुपमा बास्तोला दक्षिण एशियाली युवा सम्मेलन २०१८ मा सहभागी हुन नेपालबाट श्रीलंका प्रस्थान गरेकी छिन् । श्रीलंकाको कोलोम्बोमा २८ नोभेम्बर देखि डिसेम्बर १ सम्म हुने कार्यक्रममा युवा नेतृत्व र दिगो विकासका लक्ष्यहरुमा छलफल हुने कार्यक्रममा बास्तोला त्�. . .
बिराटनगर, १० मंसिर । १ नम्बर प्रदेश अन्तर्गत मोरङ र उदयपुरमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा परि ५ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । मोरङको बेलबारी नगरपालिका-१० भाउन्नेमा बसको ठक्करबाट मोटरसाईकलमा सवार २ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् । पूर्व-पश्चिम राजमार्गमा को १ ख ४०१४ न. . .
उदयपुर, मंसिर १० , टिपरले ठक्कर दिँदा गएराति एकजनाको मृत्यु भएको छ। कसमस सिमेन्टको ढुंगा बोक्ने टिपरले ठक्कर दिँदा त्रियुगा नगरपालिका ७ चुहाडे कपसा बस्ने अन्दाजी १९ वर्षीय सोनाम राईको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। जिल्ला प्रहरी प्रमुख एसपी चन्द्रदेव राईका अनुसार उदयपुरगढी गाउँपालिका वडा . . .
बिराटनगर मङ्सिर १०, प्रदेश नम्बर १ मा ‘प्रिमियर’ ब्राण्डमा फलामे डण्डीको उत्पादन सुरु गरिएको छ । सुनसरीको दुहवीमा आठ विघा क्षेत्रफलमा प्लान्ट निर्माण गरेको सारडा ग्रुपले एके राठी ग्रुपसितको साझेदारीमा ‘प्रिमियर’ ब्रान्डमै फलामे डन्डीको व्यवसायिक उत्पादन सुरु गरेको जानकारी शनिबार विराटनगरको बि�. . .
बिराटनगर मङ्सिर १० , बिराटनगर विमानस्थल पूर्वी नेपालमा रहेको पूर्वाञ्चल नेपालको सबै भन्दा प्रमुख विमानस्थल हो। सरकारले आर्थिक वर्ष २०७५/०७६ का लागि ल्याएको बजेटमा विराटनगर विमानस्थलको स्तरोन्नति गरी क्षेत्रीय विमानस्थल बनाउने उल्लेख गरिएको छ । बिराटनगर बिमानस्थललाई क्षेत्रीय विमानस्थल बनाएर . . .
बिराटनगर मङ्सिर १० , विराटनगरमा आयोजना हुँदै आएको मिस पूर्वेली सुपर मोडलको पहिलो अडिसन सकिएको छ । विराटनगरको टेन ११ लाउन्जमा भएको पहिलो अडिसनमा २७ जना युवती सहभागी भएका थिए । पहिलो अडिसनमा पूर्व क्रिकेटर तथा युवा उद्यमी पारस लुनिया, बरिष्ठ फोटोग्राफर रोसन श्रेष्ठ, युवानेत्री सन्तोषी श्रेष्ठ, मेक अ�. . .