समाचार

प्रदेश र स्थानीय तहमा सडक हस्तान्तरणमा ढिलाई, सडक मर्मत र निर्माण कार्य रोकियाे 

विराटनगर, १ पुस। एक नम्बर प्रदेशका सडकहरु प्रदेश र स्थानीय तहमा हस्तान्तरण गर्ने प्रक्रियामा ढिलाई हुँदा प्रदेशका धेरै सडकहरुको मर्मत र निर्माण कार्य रोकिएको छ ।  असोज १२ गते नै सडक विभागले सडक हस्तान्तरण गर्नुपर्ने भएकाले सडक मर्मत र निर्माण रोक्न निर्देशन दिएदेखि नै सबै काम रोकिएको छ । एक नम्बर प्�. . .


विराटनगरको लर्डबुद्ध कलेजका विद्यार्थी अनुसन्धानका लागि पुगे चिसाङ (फोटो फिचर)

प्रेम देवान । विराटनगर, १ पुस । विराटनगर १० मा रहेको लर्डबुद्ध कलेजका विद्यार्थीहरु कक्षा कोठाको भन्दा बाहिरी वातावरणमा घुलमिल भएर अध्ययन गर्न रुचाउँछन् । तर हरेक दिन दिईने शिक्षकहरुको लेक्चर अनि किताबी गृहकार्य नै उनीहरुको टाउको दुखाईको विषय बन्यो । हरेक दिनको जाडोको मौसममा कलेज पुग्नु पर्ने बाध्�. . .


विराटनगरमा निर्माणाधिन तारणीप्रसाद कोइराला स्मृति सञ्चारग्रामको काम ४० प्रतिशत सकियाे

विराटनगर, १ पुस । नेपाल मै पहिलो पटक स्टील स्ट्रक्चरल प्रविधिमा बनाउन लागिएको तारणीप्रसाद कोइराला स्मृति सञ्चारग्रामको निर्माण कार्य ४० प्रतिशत सकिएकाे छ ।  विराटनगर महानगरपालिका वडा नं. ४ खारजीमा निर्माण भईरहेको सञ्चारग्राम सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र रेडियो नेपालको आर्थिक सहयोगमा विराट. . .


सिरहामा भ्रष्टाचार सर्वेक्षण : ६१ प्रतिशत सेवाग्राही घुस दिन बाध्य

काठमाडौं । मुलुकमा घुसको प्रवृत्ति कतिसम्म हावी छ भन्ने कुरा एउटा जिल्लाको सर्वेक्षणले प्रष्ट्याएको छ । राष्ट्रिय सतर्कता केन्द्रले प्रदेश २ को सिरहा जिल्लामा गरेको भ्रष्टाचार नियन्त्रणबारेको सर्वेक्षण सार्वजनिक गरेको हो । विवरणअनुसार सेवा प्राप्त गर्न घुस दिनुपरेको ६१ प्रतिशत सहभागिले जनाएका �. . .


विराटनगरमा मिस पूर्वेली सुपर मोडलहरुको यस्तो प्रतिभा

विराटनगर, १ पुष । मिस पूर्वेली सुपर मोडलको फाइनलमा पुगेका प्रतियोगिहरूले आ–आफ्नो प्रतिभा प्रस्तुत गरेका छन् । विराटनगरस्थित आरोहण गुरुकुलमा शनिबार भएको मिस ट्यालेन्टमा १९ जना प्रतियोगिहरूले प्रतिभा प्रस्तुत गरेका हुन् । ए–वान इन्टरटेन्डमेन्टको आयोजनमा भएको उक्त प्रतियोगिताको मिस ट्यालेन्ट अन्�. . .


धनकुटामा देउसीबाट संकलन गरिएको रकमबाट नौमती बाजा संरक्षण अभियान

धनकुटा पुष १ । धनकुटामा नौमती बाजार संरक्षण अभियान सुरु भएको छ । देउसी भैलोबाट संकलन गरिएको रकमबाट नौमती बाजा संरक्षण अभियान सुरु गरिएको हो । ‘नेपाली कला संस्कृतिको जगेर्ना गरौं, नौमती वाजा संरक्षणमा लागि परौं’ भन्ने नाराका साथ छथर जोरपाटी गाउँपालिका–६ नाम्जाङका नौमती वाजा संरक्षण समूह, आइतबारे शा. . .


अन्तर्वार्ता :विराटनगरमा हुने अन्तराष्ट्रिय विराट ट्रेड एक्स्पोबारे यसो भन्छन संयोजक !

विराटनगरमा आगामी पुस ६ गतेदेखि हुन लागेको विराट ट्रेड एक्स्पो को विषयमा विराट ट्रेड एक्स्पोका संयोजक अनुपम राठीसंगको अन्तरवार्ता । https://youtu.be/vrxCHp2mnJU. . .


सप्तरीको घटना : आगलागीबाट ६ घर जलेर नष्ट, १० लाख बराबरको क्षति

सप्तरी, पुस १ गाईगोठबाट सल्केको आगो फैलिएर सप्तरीको बोदे बर्साइन नगरपालिका–७ बगबिरा टोलमा गए राति भएको आगलागीमा ६ वटा घर जलेर खरानी भएको छ । आगलागीबाट करीब रु १० लाख बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । स्थानीयवासी गेनी दासको गाईगोठमा लामखुट्टे धपाउन बालिएको घुरबाट राति १२ बजेतिर अचानक �. . .


प्रदेश नं. १ मा आजदेखि बिहान र बेलुका टिपर सञ्चालनमा प्रतिबन्ध

झापा,  १ पुस  ।प्रदेश नं. १ मा आजदेखि बिहान र बेलुका टिपर सञ्चालनमा प्रतिबन्ध लगाइएको छ । सवारी दुर्घटनाको दरलाई न्यूनीकरण र सवारी आवागमनलाई व्यवस्थित गर्न सवारीको चाप बढी हुने समयमा आजदेखि टिपर सञ्चालनमा रोक लगाइएको झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार बिहान �. . .


सुनसरीका किसानहरू मलखादविना गहुँ छर्न बाध्य ,उन्नत जातको बीउको पनि अभाव

जयकृष्ण यादव इनरुवा, पुस १ गते । सुनसरीका किसानहरू मलखादविना गहँु छर्न बाध्य भएका छन् । मलखादको अभाव र उन्नत जातको बीउको अभावमा घरकै स्थानीय जातको गहुँ खेती त्यसमा पनि पोटास मलविनाको गहँु छर्न बाध्य भएका हुन् । स्थानीय बजारमा उन्नत जातका बीउ नपाइएकाले किसानले घरकै राखेका स्थानीय जातको गहुँ खेती गरे�. . .


बूढीगङ्गा नदीको कटान नियन्त्रणका लागि कार्यक्रम

इटहरी पुष १ । इटहरी उपमहानगरपालिकाको पूर्वी सिमानामा रहेको बूढीगङ्गा नदीको कटान नियन्त्रणका लागि जल उत्पन्न प्रकोप नियन्त्रण डिभिजन कार्यालयसँगको सहयोगमा नदी नियन्त्रण कार्यक्रम सम्पन्न गरिएको छ । उक्त डिभिजन कार्यालयको रु तीन करोडको लागतमा बूढीगङ्गा नदी नियन्त्रणको कार्य पूरा गरिएको वडाध्यक्�. . .


प्रदेश १ को पर्यटकीयस्थल इलाममा लगानी सम्मेलन हुने

इलाम पुष १ , इलाम सदरमुकाममा यही पुस २० गते लगानी सम्मेलन हुने भएको छ । कात्तिक २० गते गर्ने भनिएको तर अन्तिम समयमा स्थगन भएको लगानी सम्मेलन पुस २० गते हुने भएको हो । लगानी सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुहुने इलाम नगरपालिकाले जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका ल�. . .