तेह्रथुम, ३ चैत। तेह्रथुमको लालिगुराँस नगरपालिका-६ सालघारी सामुदायिक वनमा लागेको आगो गाऊँसम्म फैलिदा ३ घर जलेर क्षति भएको छ । आज बिहान जंगलमा भएको आगलागी फैलिदै गाउँ बसेकाे थियाे । आगलागीबाट सुक बहादुर लिम्बु, समिर लिम्बु र चन्द्र बहादुर लिम्बुको घर जलेर क्षति भएको हो । सुक बहादुर लिम्बुको ढुङगा मा�. . .
विराटनगर, ३ फागुन । महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस बिराटनगरमा क्याम्पस प्रशासनले विभिन्न शिर्षकमा हुने गरेको खर्च अपारदर्शी भएको पाईएको छ। अबैध रुपमा रकम खर्च गरेको बारेमा केही महिना अगाडि बिद्यार्थी संगठनले क्याम्पसमा तालाबन्दी गरेका थिए । तालाबन्दी पश्चात क्याम्पस प्रशासनले बिद्यार्थीस. . .
प्रदेश १ कै नमुना एकिकृत कृषि बजारको उद्घाटन गरिएको छ । विराटनगर महानगरपालिका र कटहरी गाउँपालिकाको सिमानामा निर्माण भएको कृषि बजार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका हुन् । एकिकृत कृषि बजार विराटनगरमा निर्माण भएको आधुनिक बजार प्रदेश स्तरकै नमुना कृषि बजार हो । करिब १६ करोड ४८ लाख ४९ हजारक�. . .
विराटनगर, ३ चैत । विराटनगरमा जारी साफ महिला च्याम्पियन्सीप अन्तर्गत समूह चरणको अन्तिम खेलमा भारत श्रीलंकाविरुद्ध ५-०गोल गर्दै जित हासिल गरेको छ। भारतका लागि पहिलो गोल खेलको ४ मिनेटमै ११ नम्बरकी ग्रेस डाङमेइले गरिन् भने दोस्रो गोल २३ नम्बरकी खेलाडि सन्धिया रङगनाथानले गरिन्। यस्तै इन्दुमाथि काथिरेस�. . .
विराटनगर, चैत ३ गते । उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले सरकारबाट तत्काल बाहिरिने सम्भावना नरहेको बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै पार्टीले वर्तमान सरकार छाड्ने सम्बन्धमा कुनै सोच नबनाएकाले आफ्नो पार्टी सरकारमै बसेर काम गर्नेछ भन्नुभयो �. . .
बिराटनगर चैत्र ३, बिराटनगर-६ स्थित मेरिल्याण्ड कलेज बिराटनगरमा बिद्यार्थीको लागि उद्यमशीलता कार्यशाला हुने भएको छ । मेरिल्याण्ड कलेजमा चैत १५ गते उक्त कार्यक्रम हुन् लागेको हो । युवा र उद्यमशीलता बिषयमा हुने उक्त कार्यशालामा ज्योति समुहमा निर्देशक सौरभ ज्योति , दि फक्तरी टिमका प्रमुख कार्�. . .
ओखलढुङ्गा । ओखलढुङ्गा सामुदायिक अस्पताल आसपासको क्षेत्रमा मदिरा निषेध गरिएको छ ।लालुपाते क्लब र जिल्ला प्रहरी कार्यालयको पहलमा केही वर्षदेखि अस्पतालको ५०० मिटर क्षेत्रलाई मदिरा निषेधित क्षेत्र बनाइएको हो । स्थानीय होटल, पसल र मुख्य आवाजजावत हुने क्षेत्रमा यहाँ मदिरा पाइँदैन, यो मदिरा निषेधित क्ष�. . .
हिलिहाङ, चैत ३ गते । पाँचथर जिल्लाको हिलिहाङ्ग गाउँपालिका–३ साविकको पञ्चमी गाविस वडा नं ३ डाँडेको रमिते भन्ने भिरमा लागेको आगो गाउँ पस्दा गए राति छ घर जलेका छन् । बस्तीमा पसेको आगो नियन्त्रणमा आएको छ भने जङ्गलको आगो अझै नियन्त्रणबाहिर रहेको जानकारी प्राप्त भएको छ । मनप्रसाद पालुङ्वा, हर्कबहादुर पालुङ�. . .
विराटनगर, ३ चैत । प्रधानमन्त्री केपी शार्मा ओलीले नेकपाको बिप्लव समुहलाई प्रतिबन्ध मात्र हैन अब नियन्त्रणको योजना बनाईएको बताएका छन् । कुनै ठाउँमा दर्ता नै नभएको एउटा समुहका नाममा भएको बम पड्काउने, मान्छे मार्ने, धम्क्याउने र लुटपाट मच्चाउने जस्ता आतंकित पार्ने काम भएकोले सरकारले यसलाई नियन्त्रण ग�. . .
बिराटनगर चैत्र ३, पुर्वान्चलको पहिलो टेलिभिजन "मकालु" एचडी बनेको छ । बिराटनगरबाट प्रशारण भइरहेको मकालु टेलिभिजन आजभन्दा ३ महिना अघि नै हाइ डेफीनेसन (एचडी) बनेको हो । एचडी बनेपछि टेलिभिजन अझ गुणस्तरीय भएको टेलिभिजनका प्रमुख कार्यकारी दिवश सुबेदीले बताए । साथै उनले "मकालु" एचडी बनेपछि दर्शकबाट पनि �. . .
इनरुवा, चैत ३ गते । सुनसरी वराहक्षेत्र नगरपालिका मधुवन क्षेत्रमा रहेका माछा पोखरी सुक्न थालेका छन् । सप्तकोशी नदीको पानीको बहाव घटेसँगै मधुवन क्षेत्रमा रहेका माछा पोखरी सुक्न थालेका हुन् । माछा पोखरी सुक्न थालेपछि कृषक चिन्तित भएका छन् । राम्रो आम्दानी गर्ने उद्देश्यले पोखरी खनेर भुरा हालेको भए प�. . .
विराटनगर : झापा र मोरङमा नेकपा एकता प्रक्रिया टुंगिएको छ। दुवै जिल्लामा तत्कालीन एमालेले ६० र तत्कालीन माओवादीले ४० प्रतिशत नेतृत्व बाँडफाँट गरेका छन्। नेकपा जिल्ला पार्टी कार्यालयमा बसेको कार्यदल बैठकले झापाका १५ स्थानीय तहमध्ये ६ मा तत्कालीन माओवादी केन्द्र र ९ तहमा तत्कालीन एमालेले नेतृत्व गर�. . .