इलाम । पछिल्लो समय सरकारी तथा गैर–सरकारी क्षेत्रबाट राम्रो सहयोग पाउन थालेपछि जिल्लामा चिया प्रशोधन कारखाना स्थापना हुन थालेका छन् । ठूला उद्योगले हरियो चियाको मूल्य उचित मूल्य नदिएका कारण विभिन्न सङ्घ÷संस्थाको आर्थिक सहयोगमा यस्ता उद्योग स्थापना भएका हुन् । चिया उत्पादन मात्र गर्नुभन्दा प्रश. . .
विराटनगर, २७ असोज । नेपालीहरुको महान चाडदशै सुरु भईसकेको छ । बजारमा आम उपभोक्ताको भीड उतिकै बढ्दैछ । विराटनगरको अहिलेको समस्या भनेको ट्राफिक व्यावस्थापनको समस्या नै हो । बढ्दो सवारी साधनको चापले गर्दा विराटनगरमा अहिले दैनिक ट्राफिक ब्यवस्थापनमा समस्या आउन थालेको छ । यसरी हुँदैछ ट्राफिक जामम हेर्नु�. . .
विराटनगर, २७ असोज । डान्सको माध्यमबाट दोहोरी खेलिने ‘गफ डान्स व्याटल’ विराटनगरमा आज हुदैछ । विराटनगरको टच डान्स स्टुडियोले आयोजना गरेको डान्स व्याटलमा डान्स पारखीले डान्स गर्दै दोहोरी खेल्दैछन् । डान्स व्याटलमा जसले राम्रो प्रस्तुती देखाउँदै निर्णायक मण्डलको मन जित्छ उसैलाई व्याटल डान्सको विजेत�. . .
रंगेली, २७ असोज । रंगेली नगरपालिका ८ मा रहेको महालक्ष्मी माध्यमिक बिद्यालयमा शुक्रबार एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । जन्कशन अफ युथ (जोय) संस्थाले बिषेशज्ञ स्वास्थ्य शिविर को आयोजना गरेको हो । शिविरमा बालबालिका ,बृद्धबृद्धा तथा महिला गरि ५ सय जनाले स्वास्थ्य सेवा लिएका छन् विराट मेड�. . .
विराटनगर, २६ असाेज । कटहरीमा रहेर देशका धेरै स्थानमा सामाजिक कार्य गर्दै आएको जीवन विकास समाजले अन्तराष्ट्रिय अवार्ड प्राप्त गर्ने भएको छ । स्विट्जरल्याण्डको जेनेभामा ‘एजी फन्ड इन्टरनेशल प्राइज’ ग्रहण गर्न जीवन विकास समाजका पदाधिकारी त्यसतर्फ प्रस्थान गरेको हो । मोरङको कटहरी गाउँपालिकामा केन्द्. . .
प्रेम देवान । विराटनगर, २६ असोज । विराटनगर एक नम्बर प्रदेशको अस्थायी राजधानी हो । पछिल्लो समय बिराटनगरको चहल पहल बढेसँगै ट्राफिक ब्यवस्थापन अस्तब्यस्त हुन थालेको छ । जनसख्याको बढ्दो चापका कारण सवारी ब्यवस्थापनमा समस्या देखिएको हो । विराटनगरमा धेरै सरकारी कार्यलय, अस्पातल, स्कुल कलेज तथा एक नम्बर प्�. . .
विराटनगर, २६ असोज । विराटनगर महानगरपालिकाले बजार अनुगमन शुरु गरेको छ । अनुगमनको क्रममा महानगरका कतिपय पसलहरुले न्यूनतम मापदण्ड समेत पुरा नगरेको पाईएको छ । साथै खरिद मुल्यभन्दा अत्याधिक मुल्यबृद्धि गरी सामानको बेचबिखन गर्ने गरेको भेटिएको छ । चाडवाडका बेला उपभोक्ता ठगिने गरेको गुनासो आएसंगै दैनिक अ�. . .
विराटनगर, २६ असोज । मोरंग बुढीगंगा २ को विराट मेडिकल कलेज टिचिङ हस्पिटलले एक बर्षको अवधिमा डेढ लाख बढीलाई स्वास्थ्य सेवा दिएको छ । आर्थिक बर्ष २०७४र०७५ मा १ लाख २५ हजार ४ सय ३४ ले ओपीडी र २७ हजार २ सय ६१ जनाले आईपीडी मार्फत सेवा लिएको अस्पतालका अध्यक्ष डा.ज्ञानेन्द्रमान सिंह कार्कीले जानकारी दिनुभयो । टि. . .
काठमाडौंको, २६ असाेज । सिन्धुलीकाे सुनकाेशी गाउँपालिका–५ को मुलकोटमा भएको यात्रु बस दुर्घटनमा मृत्यु हुनेको संख्या ३ पुगेको छ । मृत्यु हुनेमा बसका चालक सिन्धुलीको मरिणका राजकुमार लामा उनका भाई अनिल लामा र सिन्धुलीको सुनकोशी गाउँपालिकाका रबि खड्का छन् । काठमाडौंबाट यात्रु बोकेर सिन्धुलीको मरिन प�. . .
प्रेम देवान । विराटनगर , २६ असोज । आवर विराटनगर डट नेटले २ दिन अगाडी २ बर्ष अगाडी नै संञ्चालनमा ल्याउने भनिएको 'किन खुलेन बिराटनगरको फाउण्टेन पार्क ? समयमै संचालनमा नल्याउँदा झार उम्रियो' शिर्षकमा समाचार भिडियाे समाचार प्रकाशन/प्रशारण गरेको थियो । महानगर र मोरङ व्यापार संघको १५ प्रतिशत लगानीमा विरेन्. . .
विराटनगर, असोज २६ गते । के तपार्इं मादक पदार्थ सेवन (मापसे) गरी सवारी साधन चलाउने गर्नुहुन्छ ? छ भने अब मोरङ प्रहरीले लिने ट्राफिक परीक्षा दिन तयार हुनुहोस् । जिल्ला प्रहरी कार्यालय, मोरङ र जिल्ला ट्राफिक प्रहरीले मापसे गरी सवारी साधन सञ्चालनका कारण हुने दुर्घटना नियन्त्रण गर्न यो नयाँ अभियान सञ्चालन गर. . .
राजविराज असोज २६ - राजविराज–१ मा ‘ग्याङ् फाइट’मा परी घाइते भएका एक युवकको उपचारका क्रममा आज मृत्यु भएको छ । सप्तरी सदरमुकाम राजविराज–१ मा गत मङ्गलबार दुई समूहबीच झडप भएको थियो । सो झडपका क्रममा गम्भीर घाइते भएका राजविराज–१ का भन्नालाल यादवका २१ वर्षीय छोरा प्रेमको ग्याङ् फाइटमा परी मृत्यु भएको पीडित . . .