समाचार

प्रदेश १ पर्यटकीयस्थल बिशेष : भिडियोमा हेर्नुहोस इलामको श्रीअन्तु

बिराटनगर मङ्सिर ११  , इलामको श्रीअन्तुमा पर्यटकको भिड लाग्ने गरेको छ । श्रीअन्तु इलाम जिल्लाको सुदूरपूर्वी भेकमा अवस्थित सूर्योदय नगरपालिकामा पर्छ ।अन्तुडाँडा पूर्वी नेपालको एक प्रसिद्ध पर्यटकीय क्षेत्र हो । सूर्योदय हेर्नको लागि अन्तुडाँडामा पर्यटकको भिड लाग्ने गर्दछ । सूर्योदय हेर्न ,चियाब. . .


धनकुटामा एक बालिकाको जन्मदै ढाडमा प्वाल !

धनकुटा, मङ्सिर ११ । धनकुटा नगरपालिका वडा नम्बर ७ की ३० वर्षीया कमला पुनद्वारा जिल्ला अस्पताल धनकुटामा अनौठी बालिकाको जन्म भएको छ । पुनद्वारा दोस्रो सन्तानका रूपमा जन्माएकी बालिकाको ढाडमा प्वाल देखिएको छ । उक्त प्वाल गर्भावस्थामा पmोलिक एसिडको कमीका कारण र वंशानुगत रूपमा हुनसक्ने जिल्ला स्वास्थ्य �. . .


सिके राउतका तीन जना समर्थक सिरहामा समातिए

लहान मङ्सिर ११ , स्वतन्त्र मधेश गठबन्धनका संयोजक सिके राउतको समर्थनमा प्रदर्शनको तयारी गरिरहेका तीन जनालाई सिरहा प्रहरीले पक्राउ गरेको छ । नवराजपुरमा प्रदर्शन गर्ने तयारी गरिरहेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले मिर्चैया नगरपालिका–१० का निर्मलकुमार मण्डल, सखुवानन्कारकट्टी गाउँपालिकाका रा�. . .


सुनसरीको इनरुवामा एकदिवसीय क्रिकेट प्रतियोगिता हुने

काठमाडौं मङ्सिर ११ । एमएम (मनमोहन) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता सुनसरीको इनरुवा नगरपालिकामा पुस तेस्रो साताबाट सुुरु हुने भएको छ । शान्ति दीप नेपाल तथा इनरुवा नगरपालिकाको संयुक्त आयोजनामा हुने प्रतियोगिता पुस २१ गते देखि सुुरु हुने आयोजकले सोमबार पत्रकार सम्मेलनमा जानकारी गराएको छ । ७�. . .


प्रदेश १ का ५६ सांसदको १ अर्ब १२ करोड कार्यबिधिमै अड्कियो

विराटनगर, ११ मंसिर । मोरङ जिल्लामा पुर्वाधार विकास साझेदारी कार्यक्रममा संघीय सांसदको २४ करोड बजेट खर्च हुँदै छ भने प्रदेश सांसदको पनि त्यही अनुपातमा खर्च हुनेछ । प्रदेश प्रदेश सरकारले प्रदेश सांसदको लागि छुट्याएको १ अर्ब १२ करोड कार्यान्वयनमा समस्या भएको छ । संघीय सांसदको निर्वाचन क्षेत्रको लागि �. . .


भाइको हत्या अभियोगमा दाई पक्राउ

नुवाकोट, ११  मंसिर । प्रहरीले नुवाकोटको पञ्चकन्या गाउँपालिका–५ माँझगाउँका लक्ष्मण सिटौलाको हत्या अभियोगमा उनका दाजु बलरामलाई पक्राउ गरेको छ । कात्तिक २५ गतेदेखि हराइरहेका ३५ वर्षीय लक्ष्मण शनिबार वनगाउँको महादेवखोलामा मृत फेला परेका थिए । प्रारम्भिक अनुसन्धानका क्रममा लक्ष्मणको हत्यामा दाजु बल�. . .


प्रहरी हवल्दार र जवानहले खरिद गरेर राखेको टिभी हाकिमले चारेपछि‍…….

पर्वत, ११ मङ्सिर । पर्वत जिल्ला प्रहरी कार्यालयमा प्रहरी हवल्दार र जवानहरुले खरिद गरेर राखेको टिभी हाकिमले चारेको भन्दै प्रहरी प्रधान कार्यालयमा उजुरी परेको छ । आफुहरुले हेर्ने गरेको टिभी २०७४ साउन ७ गते चोरी भएको भन्दै पीडित प्रहरीहरुले प्रहरी महानिरिक्षकलाई सम्बोधन गरी उजुरी हालेका हुन् ।  उक्त उ. . .


सरकारले विशेष कार्यक्रमका साथ अाज सामाजिक सुरक्षा योजनाको घोषणा गर्दै

काठमाडौं, ११ मङ्सिर । सरकारले विशेष कार्यक्रमका साथ मंगलबार सामाजिक सुरक्षा योजनाको घोषणा गर्दैछ । श्रमिकको हकहितलाई मध्यनजर गर्दै सरकारले  पहिलो पटक श्रमिक र तिनका आश्रित परिवारको लागि सामाजिक सुरक्षा योजना सुरु गर्न लागेको हो। काठमाडौंको प्रज्ञा भवनमा हुने विशेष कार्यक्रममा प्रधानमन्त्री केपी �. . .


प्रदेश १ का २५ स्थानीय तहमा अझै बैङ्क पुगेन,वित्तीय संस्थाहरू खुल्ने क्रम जारी

विराटनगर, ११ मङ्सिर। प्रदेश नम्बर १ का २५ स्थानीय तहमा अझै वित्तीय संस्थाको पहुँच पुग्न सकेको छैन । प्रदेशका कुल १ सय ३७ स्थानीय तहमध्ये हालसम्म १ सय १२ स्थानीय तह मात्र बैङ्क तथा वित्तीय संस्थाहरूको पहुँचमा रहेको नेपाल राष्ट्र बैङ्कको विराटनगर शाखाले जानकारी दिएको छ । कार्यालयका निर्देशक दीपेश आचार�. . .


करोडको भेटेरिनरी एम्बुलेन्समा एउटा भैँसी पनि अटेन, खरिदमा व्यापक अनियमितता

काठमाडौं, ११ मङ्सिर । देशकै पहिलो भेटेरिनरी एम्बुलेन्स खरिदमा व्यापक अनियमितता भएको खुलेको छ। केन्द्रीय भेटेरिनरी अस्पतालले एक करोड ४३ लाख रुपैयाँमा किनेको एम्बुलेन्समा एउटा भैँसी पनि नअटेपछि अनियमितता सार्वजनिक भएको हो। पशुसेवा विभागअन्तर्गतको भेटेरिनरी अस्पतालमा गत भदौमा भित्रिएको एम्बुलेन्�. . .


फर्सीका फाइदा यस्ताे छ ?

एजेन्सी । नेपालमा विभिन्न थरिका तरकारी पाइन्छन्। जसमध्ये फर्सी एउटा मिठो र सजिलै उपलब्ध हुने तरकारी हो। फर्सी मात्र नभएर यसको बियाँ र मुन्टा पनि पोषक तत्वका हिसाबले उत्कृष्ट मानिन्छ। बच्चादेखि बृद्धसम्म सबैले रुचाउने फर्सीमा प्रसस्त मात्रामा पाइने खनिज र भिटामिनले हाम्रो शरीरलाई स्वस्थ र तन्दरुस�. . .


झापामा भएकाे मोटरसाईकल दुर्घटनामा १ को मृत्यु, १ घाइते

झापा,  १० मंसिर । झापाको बुद्धशान्ति गाउँपालिका-४ हात्तीसुढे भन्ने स्थानमा सोमवार मोटरसाईकल दुर्घटनामा परि १ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् । भित्री सडक खण्डमा पूर्वबाट दक्षिण तर्फ जाँदै गरेको मे ५ प ८९८४ नम्बरको मोटरसाईकल आँफै अनियन्त्रित भई दुर्घटना हुँदा चालक झापा कचनकबल गाउँपालिका-�. . .