राजविराज मङ्सिर २२ , विशेष अदालतद्वारा भ्रष्टाचारी ठहरिएका सप्तरीको रुपनी गाउँपालिका–१ का वडाअध्यक्ष पिताम्बर यादव निलम्बनमा परेका छन्। यादवलाई वडाअध्यक्षको हैसियतले कामकाज नगर्न उच्च अदालत जनकपुर राजविराज इजलासले बिहीबार अन्तरिम आदेश गरेको हो। नक्कली प्रमाणपत्र पेस गरी नोकरी गरेको आरोपमा अख्. . .
काठमाडौं, २२ मङ्सिर । एपीवान टेलिभिजबाट प्रसारण भइरहेको नेपाल आइडल-२ को टप फाइभबाट बुटवलका अमित बराल बाहिरिएका छन्। शुक्रबार प्रसारित कार्यक्रममा उनले मीनराज पौडेलसँगै ‘खुसी छु म आज’ बोलको गीत गाएका थिए। बिहीबारको कार्यक्रममा उनले ‘कहिले आउँछ होला त्यो दिन’ बोलको गीतमा स्वर दिएका थिए। बरालले नेपा. . .
दमक (झापा), २२ मङ्सिर । धिमाल दमक नगरको पहिलो मानव बस्ती बसाल्ने जाति हो। विभिन्न अध्ययन र अनुसन्धानलाई आधार मान्दै दमक नगरपालिकाको पहिलो नगरसभाले धिमाल जातिलाई यहाँको पहिलो नागरिक पनि घोषणा गरेको छ तर पहिलो नागरिक घोषणा गरिएकै नगरभित्र यो समुदायको संस्कृति संग्रहालयमा सीमित हुने अवस्थामा पुगेको छ।�. . .
सुनसरी, २२ मङ्सि । सुनसरीको साहेबगञ्ज नाका । सिमानामै जोडिएको छ भारतीय बजार पथ्थरदेबा । पथ्थरदेबाबाट नजिकै छ भारतको बथनाह शहर । जहाँबाट दैनिकजसो ठूलो मात्रामा सरसामान नेपाल भित्रिन्छन् । सुनसरीका पूर्वीदक्षिणी भेगका नागरिकलाई आवश्यक पर्ने दैनिक उपभोगका सरसामान मात्रै होइन यस नाकाबाट दुहवी र इटह�. . .
पाँचथर,२२ मङ्सिर । फिदिम नगरपालिकाले नगरभित्रका ८० वर्ष पार गरेका जेष्ठ नागरिकलाई औषधी उपचारबापत ५ हजार रुपैयाँ रकम प्रदान गरेको छ । नगरपालिकाले कार्यालय नजिकका ज्येष्ठ नागरिकलाई कार्यालयबाट नै र टाढाका ज्येष्ठ नागरिकहरुलाई वडा केन्द्रमा पुगेर औषधि उपचारबापतको रकम प्रदान गरिरहेको छ । अहिलेसम्�. . .
विराटनगर. २२ मङ्सिर । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले काठमाडौंमा भर्खरै सम्पन्न एसिया प्यासिफिक समिटपछि देश अर्कै मोडतिर गएको देखिएको टिप्पणी गरेका छन्। एसिया प्यासिफिक समिटले समस्त मुलुक र मुलुकवासीको शिर निहुरिएको उल्लेख गर्दै केन्द्रीय सदस्य कोइरालाले यसले परराष्ट्र माम. . .
ताप्लेजुङ, २१ मंसिर। प्रदेश नम्बर–१ का मुख्यमन्त्री शेरधन राईले चीनको तिब्बतसँग जोडिएको ओलाङ्चुङगोला नाकालाई प्रदेश सरकारले उच्च महत्व दिएको बताएका छन् । ताप्लेजुङको उत्तरी सीमाक्षेत्रको अवस्थाबारे अवलोकन गर्न शुक्रबार ताप्लेजुङ पुगेका मुख्यमन्त्री राईले उक्त नाका प्रदेश–१ को समृद्धिसँग जोड�. . .
विराटनगर, २१ मंसिर । महिला सहभागिता बढाउन लैङ्गिक समाताको वकालत सहित नेपालमै विराटनगरमा दोश्रोपटक क्रिकेट प्रशिक्षणको आयोजना हुने भएको छ । नेपाल क्रिकेट फाउण्डेसनद्वारा मंसिर २२ देखि पौष २ गते सम्म १० दिन विराटनगरको बैजनाथपुर क्रिकेट मैदानमा विरानगर क्रिकेट क्याम्प आयोजना हुन लागेको हो । क्याम्पम. . .
विराटनगर, २१ मंसिर । विराटनगरमा रहेको श्रीश्री रवि शंकर बोडिङ्ग स्कुलका विद्यार्थीहरुलाई ट्राफिक नियम सम्बन्धि सचेतना दिईएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यलय मोरङले शुक्रबार विद्यार्थीलाई लक्षित गरी सचेतना दिएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालयको आयोजनामा भएको सचेतना प्रहरी निरिक्षक शिवकुम�. . .
धरान,२१ मंसिर । प्रदेश नं १ का आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्र बहादुर आङवोले आयत मुखी प्रवृतीकै कारण व्यापार घाटा दिनानु बढीरहेको वताएका छन् । आज धरान १२ स्थित महेन्द्र पथमा कैलाश विकास बैंकको ७० आैँ शाखाको रुपमा उद्घाटन गर्दै मन्त्री आङवोले सो कुरा बताएका हुन् । जब सम्म हामीले वस्तु र सेवाला�. . .
झापा, २१ मङ्सिर । सरकारी अदूरदर्शिताका कारण निर्माण सम्पन्न भएर लामो समय प्रयोगविहीन अवस्थामा रहेको झापा भद्रपुरको मेची पुल मंसिर २६ गते प्रधानमन्त्री ओलीले उदघाटन गर्ने भएका छन्। सो पुल हुँदै नेपालतिर आउने सडक निर्माण नभएकाले अहिलेसम्म पुल प्रयोगमा आउन सकेको थिएन। अहिले सडक बन्ने स्थानका मानव बस�. . .
विराटनगर, २१ मंसिर । मोरङ व्यापार सघले आयोजना गर्न लागेको विराट ट्रेड एक्स्पो–२०१८ तयारी तिव्र भएको छ । प्रदेश नं १ मा आर्थिक गतिबिधि बढाउने, उद्योग व्यापारको प्रवद्र्धन गर्ने, कला संस्कृति र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आगामी पुष ६ गतेदेखि १४ गतेसम्म विराटनगर २ शङ्करपुरमा विराट ट्रेड एक्स्पो �. . .