विराटनगर, २३ मंसिर । रौनियार सेवा समाज विराटनगरको अध्यक्षमा पुनः रामनरेश साह रौनियार चयन भएका छन् । समाजको विराटनगरमा सम्पन्न भएको ८ औं वार्षिक साधारण सभाबाट रामनरेश सर्वसम्मत रुपमा अध्यक्षमा तेस्रो पटक चयन हुनुभएको हो । १७ सदस्यीय नयां कार्यसमितिको उपाध्यक्षमा अवधनारायण साह, सरस्वती देवी रौनियार,. . .
विराटनगर, २३ मंसिर। प्रदेश एकका समाजिक विकासमन्त्री जीवन घिमिरेले अपाङता भएका व्यक्तिहरुको हितमा प्रदेश सरकारले विशेष निति ल्याउने तयारी गरिरहेको बताएका छन् । राष्ट्रिय बहिरा महासंघ नेपालको विराटनगरमा आयोजित २२ औं बार्षिक सभालाई सम्बोधन गर्दै मन्त्री घिमिरेले बहिराहरुका साथै अपाङता भएका ब्यक्त�. . .
विराटनगर, २४ मंसिर । संघीय सरकाररमा देखिएको असहजताका कारण सोको प्रभाव प्रदेशमा समेत देखा परेको एक नम्बर प्रदेशका सामाजिक विकास मन्त्री जिवन घिमिरेले बताएका छन् । संक्रमणकालीन अवस्थाबाट पार पाउन नसक्दा नयाँ नीति र नियम तर्जुमा गरी कार्यान्वयनमा ल्याउन कठिनाई भएको बताउँदै मन्त्री घिमिरेले प्रदेश स�. . .
लहान, मङ्सिर २३ गते । उन्नत जातको गाईपालन गरेर राम्रो आम्दानी गर्ने सुरमा रहेका ग्रामीण किसान उत्पादित दूधले बजार नपाउँदा चिन्तित छन् । साउनदेखि पुससम्म दूध बिक्रीमा समस्या हुने भगवानपुरका किसानको पीडा छ । व्यावसायिक रूपमा दूध उत्पादन गरेर आत्मनिर्भर हुन छ जना मिलेर उन्नत जातका १६ वटा गाई पालेर रा�. . .
उर्लाबारी, मङ्सिर २३ गते । मोरङको पथरीशनिश्चरे नगरपालिकास्थित भुटानी शरणार्थी शिविरमा गए राति आगलागी हुँदा शरणार्थीले सञ्चालन गर्दै आएको एउटा पसल पूर्णरूपमा जलेर नष्ट भएको छ । आगलागीबाट शनिश्चरे शिविर सेक्टर के–थ्री हट नं १४ बस्ने ४० वर्षीय टेकबहादुर राईले गर्दै आउनुभएको चिया तथा मिठाइको पसल जलेर. . .
बिराटनगर मङ्सिर २३ , विराटनगर जुनियर जेसिजको बर्ष २०१९ को अध्यक्षमा दीपा ओडारी निर्विरोध निर्वाचित भएकी छिन । उनि जुनियर जेसिजको दोश्रो महिला अध्यक्ष भएकी छिन । यसअघि विराटनगर जुनियर जसिजको महिला अध्यक्ष चण्डिका भण्डारी भएकी थिइन् । बिराटनगर जुनियर जेसिजको निर्वाचनले ओडारीको अध्यक्षतामा १३ स�. . .
विनोद सुवेदी/अमर खड्का विराटनगर . मङ्सिर २३ हरेक निर्वाचनमा अजेन्डा बन्ने तर कहिल्यै व्यवहारमा नआउने महत्वाकांक्षी योजना बनेको छ– चक्रपथ। सधैं चर्चाको उत्कर्षमा रहे पनि पूर्वी नेपाल (प्रदेश १ ) का विराटनगर, इटहरी, धरानलगायत ठूला सहरमा चक्रपथ निर्माण योजनाले अझै मूर्त रुप पाउन सकेको छैन। निर्माण थालि�. . .
इलाम, २३ मङ्सिर । इलामको फाकफोकथुम गाँउपालिका–४ फुएतप्पामा मोटसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ। रबीबाट फुएतप्पा तर्फ आउँदै गरेको मे १ प १४३९ नम्बरको मोटरसाइकलको ठक्करबाट स्थानिय ८३ वर्षीय बिर्खबहादुर मग्रान्तीको मृत्यु भएको हो। साँझ ६ बजेको समयमा मोटरसाइकलले ठक्कर दिएपछि स्थानिय प्राथमिक �. . .
तेह्रथुम, २३ मङ्सिर । यस वर्ष अदुवाले राम्रो मूल्य पाउँदा किसान हर्षित भएका छन्। अदुवाको पहिलो सिजन मानिने मंसिर महिनामा प्रतिकेजी ५० रुपैयाँसम्ममा किनबेच हुन थालेपछि किसानमा खुसियाली छाएको छ। गत वर्ष अदुवा नबिकेर बारीमै कुहिएको थियो। अदुवा सहजरूपमा बिक्री हुन थालेपछि खुसी लागेको अदुवा किसान बताउ. . .
बिराटनगर मङ्सिर २३ , शहरी तथा ग्रामीण जिल्लाहरुमा समेत आफ्नो सशक्त उपस्थिति गर्दै गाउँगाउँमा वित्तीय पहुँच तथा वित्तीय सबलीकरणको लागि शाखारहित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेकोे यस एनआईसी एशिया बैंक लिमिटेडले ओखलढुङ्गा जिल्लाको मोलुङ गाउँपालिका वडा नं. १ कुन्तादेवी पसल डाँँडामा आफ्नो बीसौं शाखा�. . .
काठमाडाैँ,२३ मङ्सिर । नेपाल मेडिकल काउन्सिलले शनिबार लिएको लाइसेन्स परीक्षामा एमबीबीएस गरेका ५४.३९ प्रतिशत चिकित्सक अनुत्तीर्ण भएका छन्। बीडीएस गरेका ६२ प्रतिशत दन्त चिकित्सक अनुत्तीर्ण भएका खबर आजको कान्तिपुर दैनिकले छापेको छ। परीक्षामा एमबीबीएस गरेका १ हजार ३ सय १६ र बीडीएस गरेका १ सय ८६ सहभाग�. . .
बिराटनगर मङ्सिर २३ , बिराटनगरका जय कुमार शाहले ८ बर्षको हुँदा देखी नै चटपटे बेच्न सुरु गरेका थिए। उनले चटपटे बेच्न थालेको आज २४ बर्ष भयो । उनलाई उनको नाम भन्दा पनि "छोटु दाइ" भनेर चिन्छन मानिसहरु । "मेरो हाइट सानो छ त्यसैले पहिला माया गरेर मलाई छोटु- छोटु भन्न थालियो, पछी त सबैले छोटु भन्न थाले” छोटुले मु�. . .