विराटनगर,२२ मंसिर । लिओ क्लब अफ बिराटनगर युनिककले देउसी भैलो खेलेको रकमबाट जम्मा भएको ८ हजारबाट आर्थिक अबस्था कमजोर भएका अपाङ्गता भएका बालकलाई जाडोको न्यानो कपडा बितरण गरेको छ । झोराहाट २ मा रहेको रबी आधारभुत बिद्यालयमा कक्षा ३ मा प्दै आएका सरोज सरदारलाई १ जोर ज्याकेट, स्वेटर, टोपी लगाएत बिभिन्न अन्य ख�. . .
काठमाडाैँ, २२ मङ्सिर। विराटनगर वारियर्सले एभरेष्ट प्रिमियर लिग (ईपीएल) टि–ट्वान्टी क्रिकेटमा विजयी सुरूवात गरेको छ। शनिबार कीर्तिपुरमा भएको उद्घाटन खेलमा ललितपुर प्याट्रियट्सलाई ३ विकेटले पराजित गर्दै पारस खड्काको विराटनगर विजयी भएको हो। ललितपुरले दिएको १०५ रनको लक्ष्यलाई विराटनगरले १९ ओभर ५ ब�. . .
झापा, २२ मङ्सिर । प्रदेश नम्बर–१ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले सहकारीले समाजवादी अर्थतन्त्र विकासमा खेलेको भूमिका प्रशंसा गर्न योग्य रहेको बताएका छन्। शनिबार सम्पन्न नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड झापाको २६औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै मन्त्री आङ्बो. . .
झापा, २२ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले सरकारले धार्मिक द्वन्द्वको बिउ रोप्ने काम गरेको आरोप लगाएका छन् । नेपालमा धर्म निरपेक्षता लादिएको भन्दै उहाँले हिन्दू राष्ट्र जनताको नैसर्गिक अधिकार भएकोले नखोस्न आग्रह समेत गरे । झापाको विर्तामोडमा शनिबार आयोजित हिन्दू �. . .
पाँचथर, २२ मङ्सिर । पाँचथरको सदरमुकाम फिदिममा १६ औँ राष्ट्रिय विभूति फाल्गुनन्द लिङदेनको शालिक निर्माण गरिएको छ । फिदिम नगरपालिकाको १० लाख आर्थिक सहयोगमा निर्माण गरिएको शालिक फिदिम–१, फाल्गुनन्द चोकमा राखिएको छ । नगरपालिकाको आर्थिक सहयोगमा निर्माण भएको शालिक देशका विभिन्न स्थानमा बनाएर राखिएको श�. . .
झापा,२२ मङ्सिर । अर्थमन्त्री युवराज खतिवडाले झापा पुगेर श्रीमद् भागवत महायज्ञको उद्घाटन गरेका छन् । शनिबार गौरादह नगरपालिका वडा नं ९ बैगुन्धुरा स्थित अमर माध्यमिक विद्यालयको स्वर्ण महोत्सव २०७५ को अवसरमा आयोजित श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको उद्घाटन गरेका हुन् । कार्यक्रममा विशिस्ट अतिथीक�. . .
विराटनगर, २२ मङ्सिर । प्रदेश नम्बर एकका उद्योग वाणिज्य, वन तथा पर्यटनमन्त्री जगदीश कुसियतले समयानुकूल उत्पादनमा जोड दिन वन पैदावार व्यवयायीलाई आग्रह गरेका छन्।विराटनगरमा शनिबार नेपाल वन पैदावार व्यवसायी संघको वार्षिक साधारणसभाको उद्घाटन गर्दै कुसियतले पुरातन समयदेखि चल्दै आएको उद्यमशैलीलाई आधु�. . .
संखुवासभा, २२ मङ्सिर । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोख्रेलले योगमाया आयुर्वेदिक विश्वविद्यालय अरुण उपत्यकामा नै बन्ने सक्ने संकेत गरेका छन्। शनिबार संखुवासभाको सदरमुकाम खाँदबारीमा पत्रकार भेटघाट कार्यक्रममा मन्त्री पोख्रेलले यस्तो कुरा बताएका हुन्। योगमाया आयुर्वेदिक विश्व. . .
खोटाङ, २२ मंसिर । चुलोबाट उठेको आगोले खोटाङमा एक घर जलेर नष्ट भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर–२ सोल्माकी भौलासरी राईको घर पूर्ण रुपमा जलेर नष्ट भएको हो । शनिबार दिउँसो अचानक चुलोबाट सल्किएकाे आगोले राईको घर पूर्ण रुपमा जल्दा ३ लाख बराबरको क्षति भएको छ । राईको घरमा लागेको आगो नि�. . .
काठमाडौं, २२ मङ्सिर। ‘मिस नेपाल–२०१८’ शृंखला खतिवडा ‘मिस वर्ल्ड–२०१८’ को टप १२ मा पुग्न सफल भएकी छन् । उनले यसअघि मल्टिमिडियाको टाइटल जितेकी थिइन् । उनी टप १२ पर्दा भारत र चीनका सुन्दरी भने टप १२ पर्न सफल भएनन् । उनले टप १२ मा प्रवेश गरेपछि सबै नेपालीलाई धन्यवाद दिएकी छन् ।. . .
विराटनगर, २२ मंसिर । प्याब्सन मोरङले विभिन्न क्षेत्रमा योगदान पु¥याउने ५ जनालाई सम्मान गरेको छ । १४ आंै जिल्ला अधिवेशनको अवसर पारेर शनिबार विराटनगरमा आयोजित कार्यक्रममा प्याब्सन मोरङले ५ जना व्यक्तिलाई सम्मान गरेको हो । साहित्य र पत्रकारिता क्षेत्रमा विगत डेढ दशकभन्दा लामो समयदेखि सक्रिय मीनकुमार �. . .
विराटनगर, २२ मंसिर । विद्यालयस्तर देखि नै बालबालिकालाई नैतिक शिक्षाको आबस्यक रहेको एक कार्यक्रमका सहभागीले जोड दिएका छन् । विराटनगरमा रहेको एभरेष्ट सेकेण्डरी स्कुलमा आयोजित शिक्षककालागि नैतिक शिक्षा सम्बन्धि तालिमका सहभागिहरुले यस्तो जोड दिएका हुन् । भारतको रामकृष्ण मिसन कलकत्ताबाट आएका प्रचार�. . .