समाचार

आफ्नै साथीलाई बलात्कार गराउन खोजेको आरोपमा विराटनगरमा युवती पक्राउ

विराटनगर, २७ कात्तिक । आफ्नै साथीलाई २ युवकहरूबाट बलात्कार गराउन खोजेको आरोपमा विराटनगरकी एक युवती पक्राउ परेकी छिन् । गत कात्तिक १५ गते परेको जाहेरीअनुसार मोरङ प्रहरीले विराटनगर–५ की स्मृति श्रेष्ठलाई पक्राउ गरेको हो । आफ्नी इटहरीकी साथीको बलात्कार गराउन २ जना केटाहरू ल्याएर जबर्जस्ती यौन सम्पर्�. . .


सोलुखुम्बुमा जापानी नागरिकको ज्यान गयो

सोलुखुम्बु, २७ कात्तिक। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकामा एक पर्यटको ज्यान गएको छ । मंगलबार बिहान १० बजेर २० मिनेटमा ६३ वर्षीया हिरो युकी योसीजाकी नाम गरेका जापानी नागरिकको ज्यान गएको हो । लुक्लाबाट सगरमाथा आधार शिविरतर्फ जाँदै गर्दा उनको ज्यान गएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । . . .


महालक्ष्मी विकास बैंक विराटनगर शाखाद्वारा निबन्ध लेख्ने तीन जनालाई पुरस्कार

काठमाडौं, २७ कात्तिक।  महालक्ष्मी विकास बैंक विराटनगर शाखाले 'यौनजन्य हिंसा :- कारण, रोकथाम र नागरिकको भूमिका' विषयमा निबन्ध लेख्ने तीन जनालाई पुरस्कार दिएको छ। ६३औँ प्रहरी दिवसको अवसरमा विराटनगरमा यस विषयमा निबन्ध प्रतियोगित गरिएकामा उत्कृष्टलाई महालक्ष्मी विकास बैंकको तर्फबाट पुरस्कार दिइएको हो�. . .


कर्मचारी समायोजन पुसभित्र सक्ने गरी सरकारले तयारी : मन्त्री पण्डित

विराटनगर, २७ कात्तिक ।  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले आगामि पुससम्ममा कर्मचारी समायोजनको काम सक्ने गरी सरकारले तयारी गरेको बताए। विराटनगर विमानस्थलमा मंगलबार संचारकर्मीसँग कुरा गर्दै मन्त्री पण्डितले पुस मसन्तभित्र समायोजन सक्ने लक्ष्यका साथ आवश्यक ऐनको व्यवस्था गर्�. . .


विराटनगरमा यस्ताे देखियाे छठ फाेटाे कथा

 विराटनगर, २७ कात्तिक ।  विराटनगरकाे माेरङ् सुनसरी सिचाई अायाेजनाकाे नहरमा अस्ताउँदाे सुर्यलाई अर्घ  दिएपछि अाजकाे पुजा सकिएकाे छ । अाज अस्ताउँदाे सुर्यलाई पुजा गरिएकाे छठ पुजा भाेलीकाे उदाउँदाे सुर्यलाई अर्घ दिएपछि समापन हुने छ । विराटनगरमा यस्ताे देखियाे छठ फाेटाेमा । तस्विर : सुमन/प्रेम . . .


धनकुटा छिन्ताङ्गका शहिदहरुलाई सम्मान गर्दै शहिद दिवस मनाउन कांग्रेसको माग

धनकुटा, २७ कात्तिक । २०३६ सालको छिन्ताङ्ग हत्या काण्डका योद्धाहरुलाई सरकारले शहिद घोषणा गरेकोले सरकारी स्तरबाटै छिन्ताङ्गका  शहिदहरुलाई सम्मान गर्दै शहिद दिवस  मनाउनका लागी आज नेपाली कांग्रेसका सचिव विजय सन्तोषी राईले विज्ञप्ती जारी गर्दै माग गरेका छन ।  शहिदहरु देश र राष्ट्रको सम्पत्ति भएकाले छि�. . .


कानेपोखरीमा नोबेलको निःशुल्क स्वास्थ्य शिविर

विराटनगर, २७ कात्तिक । ग्रामिण क्षेत्रका बिपन्न बिरामीलाई निःशुल्क उपचार गर्ने उद्धेश्यले सोमबार नोबेल शिक्षण अस्पतालले मोरङको कानेपोखरीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । कानेपोखरी गाउँपालिका–६ रमाईलोमा आयोजना गरिएको शिविरबाट सो क्षेत्र आसपासका करिव ४ सय बिरामी लाभान्वित भएका छन् । ३. . .


विराटनगरमा आज म्यूजिकल फिस्टामा साँस्कृतिक साँझमा लाहुरे दमदार

प्रेम देवान विराटनगर, २७ कार्तिक । नेपालका चर्चित युवा यापर पप गायक आशिष राना उर्फ लाहुले आज विराटनगरमा देखा पर्दैछन् । विराटनगर १ शान्तिचोक पानी ट्याङ्गकीमा हुन लागेको म्युजिकल फिष्टा २०७५मा यापर लाहुरे आँदैछन् । उनको साथमा उनका सहयोगी डिजे म्यान सुुष पोईजन पनि आउने भएका छन् । विराटनगरमा हरेक वर्ष �. . .


बिराटनगरका मेयर सडकमा सुतेपछि‍‍‍…, ३ किलोमिटर घस्रिएर छठ पुजा गर्दै

विराटनगर, २७ कात्तिक । विराटनगर महानगरपालिकाका मेयर भिम पराजुली आफ्नो १५ औँ बर्ष शरीर भुईँमा घस्रेर दण्ड प्रणाम गर्दै छठ पुजामा निस्किएका छन् । बिराटनगर पोखरियामा रहेको शिव पाञ्चायन मन्दीरबाट उनी आफ्ना २ भतिजा सहित दण्ड प्रणाम गर्दै छठको अस्ताउँदो सुर्यलाई अर्घ दिन निस्किएका हुन । मेयर पराजुलीलाई उ�. . .


प्रचण्ड र बादल तातोपानीमा डुबे !!

काठमाडौं, २६ कात्तिक। नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री रामबहादुर थापा बादलले सोमबार परिवारसहित म्याग्दीको तातोपानी पुगेर नुहाएका छन् । नेकपा अध्यक्ष प्रचण्ड र गृहमन्त्री बादलले सँगै तातोपानी कुण्डमा नुहाएको फोटो प्रचण्डको सचिवालयले . . .


योग्य वर खोजेर थाकेपछि आफैसँग भव्य विवाह, एक्लै हनिमुन

हुर्किँदै गएपछि योग्य जीवनसाथीको खोजी हुन थाल्छ । योग्य पति वा योग्य पत्निको खोजी कुनै पनि व्यक्तिको जीवनको सबैभन्दा कठिन र रोमाञ्चक यात्रा हो । तर कतिले जति खोज्दा पनि आफ्ना लागि योग्य वर वा बधु पाउँदैनन् । र पनि बिहे गर्ने इच्छा त मार्न सकिँदैन । त्यसको उपाय के त ? इटालीकी एक महिलाले विकल्प फेला पार�. . .


बारीमै कक्षा: खोटाङमा पूर्वदेखि पश्चिमसम्मका विद्यार्थी

खोटाङ, २७ कात्तिक ।  ‘चौबन्दीमा पटुकी बाँध्या छैन भन्दैमा‍‍‍‍...’ मुगुकी आङ्बु लामा गुन्गुनाइरहेकी थिइन् । बाजुराका नरेश मल्ल देउडा गाउँदै थिए । उनीहरूसँगै रमाइरहेका थिए, धादिङकी सन्जिता चेपाङ, सर्लाहीका देव साह, बाजुराका धिरज मल्ललगायत बालबालिका ।  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ स्थित जनजाग�. . .