समाचार

विराट एक्स्पो विवादमा, क्वालिटी थाईफुड्सले मेला छाड्यो

विराटनगर, ९ पुस । शुरुका दिनमा नै दर्शक पाउन नसकेको भनिएको मेलाको तेश्रो दिनसम्म ७ करोडले कारोवार गरेको दाबी आयोजकको छ । तर ३ दिनमा ७ करोडको कारोवार कसरी भयो भन्ने स्पष्ट आधार आयोजक आफैसँग छैन । ३ वटा गाडीको बुकिङ भएको दाबी गरेको आयोजकले अन्य कारोवारमा के के भयो भनेको छैन । तर अन्तराष्ट्रिय स्तरको भनिएक�. . .


मोरङको उर्लावारीमा आगलागी : ससुरा भागेर बाँचे बुहारीको जलेर मृत्यु

विराटनगर, ९ पुस । मोरङको उर्लावारीमा भएको आगलागीमा परी एक महिलाको ज्यान गएको छ । उर्लावारी नगरपालिका वडा नम्बर ७ का ८४ बर्षिय रामबहादुर थापाको घरमा भएको आगलागीबाट उनकी बुहारी बर्ष ४५ की रिना थापाको ज्यान गएको ईलाका प्रहरी कार्यालय उर्लावारीका प्रहरी निरिक्षक राम तिमल्सिनाले जानकारी दिए । केहीबेर अघ�. . .


कालिकाेटकाे पलाँता गाउँ रातारात खरानी, ८७ घर जले

कालिकोट, ९ पुस ।   कालिकोटको पलाँता गाउँपालिका–१ मा रहेको एक वस्तीमा आगलागी हुँदा ८७ घर जलेर नष्ट भएका छन्। खाडा भनिने गाउँको न्यौपानेवाडामा आईतबार राति आगलागी भएको हो। आगलागीबाट घरहरु पूर्ण रुपमा नष्ट भएका छन्। ७ जना मानिस घाईते भएका छन्। आगलागीमा परि गाई र गोरूसहित १९, दुईवटा भैँसी, दुईवटा बाख्रा मर�. . .


साढे १० किलो गाँजा सहित उदयपुरमा १ जना पक्राउ

उदयपुर, ९ पुस । उदयपुरको चौदण्डीगढी नगरपालिका-३ भोर्लेनीबाट प्रहरीले प्रतिबन्धित लागू औषध गाँजा सहित १ जनालाई पक्राउ गरेको छ।   ईलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरी टोलीले चौदन्डीगढी नगरपालिका-३ भोर्लेनीमा चेक जाँच गर्ने क्रममा रानीटारबाट फत्तेपुर तर्फ गईरहेको को ३२ प ३८५४ नंम्बरको मोटर. . .


बिराटनगरमा क्यान इन्फोटेककाे तयारी तिब्र, २ लाखले अबलाेकन गर्ने

विराटनगर, ९ पुस । विराटनगरमा ७ वर्ष पछि क्यान इन्फोटेक २०१९ को आयोजना हुने भएको छ । पुस १९ देखि २३ गते सम्म हुने क्यान इन्फोटेकमा दर्जनौ आकर्षकणका विषयहरु समावेश गरिने तयारी गरिएको आयोजकले जनाएको छ । इन्फोटेकमा सुविसुले गरेको शिर्ष प्रायोजनमा म्याकक्याफे सेक्युरिटी प्रडक्टको एसोसिएसन रहेको छ । क्या�. . .


विराटनगरकाे कान्तिपुर स्कूलले मनायाे क्रिसमस डे

विराटनगर, ९ पुस । विराटनगर १० मा रहेको कान्तिपुर सेकेन्डरी स्कूलले विभिन्न कार्यक्रमको आयोजना गरि क्रिस्मसडे मनाएको छ । स्कुलमा अध्ययनरत कक्षा प्ले गु्रपदेखि कक्षा दशसम्मको करिव ६ सय विद्यार्थीहरु सहभागि रहेको स्कूलले जनाएको छ । कार्यक्रमको सुरुमा स्कूल क्याप्टेन रुवि लामाले क्रिसमस डे भने शिर्ष�. . .


तेह्रथुमको सुख्खाग्रस्त क्षेत्रका खडेरीपीडित किसानलाई राहत रकम वितरण

तेह्रथुम, पुस ९ गते । तेह्रथुमको आठराई गाउँपालिकाका सुख्खाग्रस्त क्षेत्रका खडेरीपीडित किसानलाई राहत रकम वितरण गरिएको छ । प्रदेश सरकारको रु २४ लाख ३० हजार र गाउँपालिकाको रु १० लाख ४० हजार ४० गरी कूल रु ३४ लाख ७० हजार ४० रकम यहाँ आयोजित कार्यक्रममा खडेरीपीडित किसानलाई वितरण गरिएको गाउँपालिकाका अध्यक्�. . .


सप्तरीमा पनि राष्ट्रिय परिचयपत्र वितरण गरिने

राजविराज, पुस ९ गते । अगामी तीन महिनामा सप्तरीमा पनि राष्ट्रिय परिचयपत्र वितरण गरिने भएको छ ।   राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले स्थानीय तहका जनप्रतिनिधिसँग राजविराजमा आइतबार गरेको अन्तक्र्रियामा विभागका निर्देशक चोमेन्द्र न्यौपानेले प्रदेश नं २ को सप्तरी र महोत्तरीसहित देशको १५ वटा ज. . .


उर्लाबारीमा आफैंले बोकेको हतियार पड्किएर प्रहरी जवान घाइते

बिराटनगर पुष ९ , आफैंले बोकेको हतियार पड्किएर इलाका प्रहरी कार्यालय उर्लाबारी मोरङमा कार्यरत प्रहरी जवान घाइते भएका छन् । सोमबार बिहान ९ बजे बा १ झ ६४५० नं को मोबाइल भ्यानमा गस्तीमा गएको बेला स्थानीय थापा चौकमा पुग्दा प्रहरी जवान सन्जिव खड्काले बोकेको थ्री नट थ्री  राईफल एक्कासी पड्कन गई घाइते भएका हु. . .


गोठगाँउमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु

बिराटनगर पुष ९ , सुन्दर-हरैचा नगरपालिका-७ गोठगाँउमा ट्रकको ठक्करबाट १ जनाको मृत्यु भएको छ । पूर्व-पश्चिम राजमार्गमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको को १ क १४६८ नम्बरको दुध बोक्ने ट्रकले विपरित दिशाबाट आउँदै गरेको ठेलालाई ठक्कर दिएको थियो । ठक्करबाट ठेला चालक सुन्दर हरैँचा नगरपालिका-२ बस्ने वर्ष ४५ क. . .


सुनसरीमा कदमको दाना खाएर १५ जना बिद्यार्थी बिरामी

सुनसरी, पौष ०९ गते । सुनसरीको रामधुनी-६ मैनीमा कदमको दाना खाएर १५ जना बाल-बालिका बिरामी भएका छन् । आइतवार दिउँसो स्थानीय सरस्वती प्राथमिक बिद्यालय झोरीगाँउ मैनीमा पढेर घर फर्कने क्रममा बाटोमा कदमको दाना फुटाएर भित्रको दियोल खाएर रामधुनी-६ मुसहरी टोल बस्ने ३ देखी ८ बर्षका ६ जना र सुनसरी रामधुनी-६ ऋषीदे�. . .


बिराटनगरमा क्यान इन्फोटेक : पब्जी गेम कम्पिटिशन देखि रोबोकप सम्मको आकर्षण

विराटनगर, पुस ९ ,  विराटनगरमा पुस १९ देखि २३ गते सम्म क्यान इन्फोटेक आयोजना हुन गइरहेको छ। १ सय २० स्टल रहने उक्त इन्फोटेकमा ल्यापटप, कम्प्युटर, प्रिन्टर लगायत  सेक्युरिटी प्रडक्टहरु प्रदर्शनी हुनेछ । यसैगरी इन्टरनेट कम्पनीहरु, सफ्टवेयर तथा शैक्षिक सस्थाहरु पनि इन्फोटेकमा सहभागी हुनेछन । साथै कार्�. . .