झापा साउन १० , विर्तामोडस्थित बिएण्डसी मेडिकल कलेजका प्रबन्ध निर्देशक दुर्गा प्रसाईंलाई कारबाहीको माग गर्न नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले राष्ट्रिय महिला आयोगमा उजुरी दिएको छ। 'प्रसाईंले पत्रकार सम्मेलनमै चिकित्सा शिक्षामा उच्च शिक्षा हासिल गर्न विदेश जाने छात्राहरूलाई त्�. . .
अमर काफ्ले सुनसरी । सशस्त्र प्रहरी र स्थानीयवासीबीच हिजो साँझ भएको झडप पश्चात तनावग्रस्त बनेको घुस्कीको अवस्था सामान्य बनेको छ ।राती अबेरसम्म बसेको सर्वपक्षिय भेलाले घाइतेको उपचार स्वयं शसस्त्रले गर्ने, दोषी पत्ता लगाई कार्वाहीको प्रकृया अघि बढाउने र घटनामा संलग्न भएको सशस्त्र प्रहरीको टोली परि�. . .
विराटनगर १० साउन । विराटनगर ११ का साजिद आलम कला र मनोरञ्जनका क्षेत्रबाट मोरङमा जिल्ला ‘सर्वोत्कृष्ट युवा’ घोषित भएका छन् । नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय अन्तर्गतको जिल्ला युवा परिषद् मोरङले युवा प्रतिभा पहिचान कार्यक्रममार्फत उनलाई सर्वोत्कृष्ट युवा घोषणा गरेको हो । लामो सयमदेखि मोडलिङ क�. . .
शशिधर पराजुली विराटनगर, साउन १० गते । विराटनगरस्थित एउटा निजी नर्सिङ होममा सञ्चालित औषधि पसलले दोब्बर मूल्यमा बिरामीलाई औषधि बिक्री गर्ने गरेको पाइएको छ । विराट नर्सिङ होमको नामले चिनिने विराट अस्पताल प्रालिले मासिक नौ लाख रुपियाँमा भाडामा लगाएको फार्मेसीले अस्पतालमै काम गर्ने कर्मचारीका बिरामी�. . .
विराटनगर, १० साउन । सुनिश्चित रोजगारीका लागि औद्योगिक प्रशिक्षण कार्यक्रम बुढीगंगाको मनमोहन स्मृती पोलिटेक्निकमा शुरु भएको छ। एक कार्यक्रमको आयोजना गरी पोलिटेक्निकले तालिमको आयोजना गरेको हो । ब्यवसायिक शिक्षा तथा तालिम परिषद सिटिईभिटीको समन्वय तथा स्वीस सरकारको आर्थिक सहयोगमा संचालित सिटिईभिट�. . .
विराटनगर, १० साउन । विराटनगर महानगरपालिकामा पाईपलाईन मार्फत ग्यास हरेकको घर घरमा पाईप मार्फत ग्यास पुर्याउने भनेर काम भईरहेको छ । विराटनगर महानगरपालिकाको वडा नम्बर १४ मा घरघरमा वायोग्यास पु¥याउन अहिले धमाधम पाइप बिछ्याउने काम जारी छ । विराटनगर– १४ स्थित श्रीकृष्ण गौशालामा गाईको गोवर संकलन गरी उत्प�. . .
विराटनगर, १० साउन। विराटनगरमा वैशाख १ गतेदेखि सञ्चालनमा ल्याइएको भाटभटेनी सुपर स्टोरले ३ महिनामा ६० करोडको कारोबार गरेको छ । विराटनगरको भाटभटेनीका व्यवस्थापक विनोद भट्टराईले ३ महिनामा ६० करोडको विक्री गरिएको जानकारी दिएका हुन् ।व्यवस्थापक भट्टराईका अनुसार सबैभन्दा बढी ग्रोसरी (खाद्यान्न)को कारो�. . .
बिराटनगर, ९ साउन । मोरङको बिराटचौकमा आयोजित एक कार्यक्रममा सहभागिहरुले आफ्नो अधिकार प्राप्तीका लागि महिलाहरु नै अग्रसर हुनुपर्नेमा जोड दिएका छन् । नेपाली कांग्रेस निकट नेपाल महिला संघ मोरङ ३ नं. क्षेत्रीय समितिले आयोजना गरेको अन्र्तरक्रिया कार्यक्रममा बोल्ने अधिकांस बक्ताहरुले महिलाको हक अधिकार �. . .
विराटनगर, ९ साउन । सुनसरीका ेहरिनगर गाउँपालिकाको घुस्कीमा सशस्त्र प्रहरी र स्थानीय बिच झडप हुँदा आधा दर्जन घाइते भएका छन् । भारतीय सिमा क्षेत्रबाट खसी बोका ल्याउने क्रममा पुगेको सशस्त्र प्रहरीको टोलीले पटुवा घारीमा लुकाई राखेको अबस्थामा खसीलाई नियन्त्रणमा लिन खोज्दा विवाद उत्पन्न भएको हो । सशस्त्र. . .
राजविराज, साउन ९ गते । राजविराज–भारदह सडक खण्डअन्तर्गत सप्तरीको देउरी भरुवामा आज बस र माइक्रोबस ठोक्किँदा राजविराज नगरपालिका–६ बस्ने ४५ वर्र्षीय पत्रकार रामप्रसाद खतिवडाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् । विराटनगरबाट राजविराज आउँदै गरेको को१ज २१४९ नंको माइक्रोबस विपरीत दिशाबाट आउँ�. . .
इनरुवा साउन ९ । सुनसरीको हरिनगर गाउँपालिका वडा नम्वर ७ घुस्कीमा सशस्त्र प्रहरीले गोलि चलाउँदा केहि स्थानीयहरु घाइते भएका छन् । खसी तस्कारहरुले भारतबाट खसी ल्याउदै गरेको अवस्थामा दुवै पक्षबीच झडप भएको बताइएको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले तनाव बढेपछि ठूलो संख्यामा सुरक�. . .
प्रेम देवान विराटनगर ९ साउन । पछिल्लो समय विराटनगरको बजारमा पिउने पानीमा मिसाउट त कतै लामखुट्टेका लार्भा भेटिन थालेपछि बजार अनुगमनलाई तिव्रता दिन थालेको छ । केही दिन अघि आवर विराटनगरले “विराटनगरमा छैन बजार अनुगमन, पिउने पानीमा किरा, सरकारी निकाय रमिते” भनेर समाचार भिडीयो सहितको समाचार प्रशारण गरेक. . .