समाचार

विराट गोल्डकप आज देखि शुरु हुने, पहिलो खेल मोरङ र थिम्पु बिच

विराटनगर, १७ चैत । विराट गोल्डकप फुटवल प्रतियोगिताको पाँचौ संस्करण आजदेखि शुरु हुँदैछ । विराटनगरको सहिद मैदानमा आयोजना हुने प्रतियोगिता फ्लडलाईटमा साँझ ६ बजे देखि शुरु हुने तयारी छ । आजको उद्घाटन खेलमा अयोजक मोरङ ११ र थिम्पु फुटवल क्लव भुटान भिड्दैछन् । प्रतियोगितामा नेपाल, भारत र भूटानका गरी १० वट�. . .


विराटनगरमा बैंकको दादागिरी, वाढी पिडितलाई राहत रकम पाउनै मुस्कील

विराटनगर, १७ चैत । मोरङको जहदा गाउँपालिकाले वाढी पिडित राहत रकम टुरिजम डेभलेपमेन्ट बैंक बिराटनगरबाट वितरण गर्ने ब्यवस्था मिलाएको छ । सर्बसाधारणलाई सजिलोको लागि भन्दै बैंकबाट रकम वितरणको काम थालिएको हो । तर बैंकले मनोमानी लगाएको नियमका कारण सर्बसाधारणले एक साता धाउँदा पनि राहत रकम पाउन सकेका छैनन । �. . .


​प्रेमीसँग छुटाएर छोरीको हत्या, शव जलाएको आरोपमा बुवासहित दुई जना पक्राउ

जनकपुर, १७ चैत । छोरीको हत्या गरेर शव जलाएको आरोपमा प्रहरीले बुवासहित दुई जनालाई पक्राउ गरेको छ ।  धनुषाको शहीद नगरपालिका – ७ का ४० वर्षीय दिलीपकुमार यादव र उनका साथी विदेह नगरपािलका गिद्धाबेला पट्टीका ४६ वर्षीय देवेन्द्र भन्ने राधेश्याम यादवलाई प्रहरीले पक्राउ गरी कारवाही प्रक्रिया अगाडि बढाएको छ ।. . .


एक समूहको आक्रमणमा ३२ जनाको मृत्यु

नाइजेरिया -  नाइजेरियाको उत्तरपश्चिमी क्षेत्र जाम्फारामा सशस्त्र लुटेराको एक समूहको आक्रमणमा परी कम्तिमा ३२ जनाको मृत्यु भएको नाइजेरियाली अधिकारीले शुक्रबार जनाएका छन् । अङ्काको स्थानीय प्रशासन प्रमुख मुस्तफा गाडाले घटनाको पुष्टि गर्दै भने मृतक गाउँलेको अन्तेष्टि गरिएको बताउनुभयो । मृत्यु हुन�. . .


युवकको हत्या गर्ने नरमायालाई जन्मकैदको फैसला

तेह्रथुम, चैत १६ – छुरा प्रहार गरी युवकको हत्या गर्ने लालीगुराँस नगरपालिका–८, सोल्माकी ३५ वर्षीया निरु भनिने नरमाया लिम्बूलाई जिल्ला अदालत तेह्रथुमले सर्वस्वसहित जन्मकैदको फैसला गरेको छ । लिम्बूलाई गएको भदौ २८ गते राति छिमेकी २१ वर्षे अनिल भुजेलको हत्या गरेको आरोपमा असोज २ गते प्रहरीले पक्राउ गरेको. . .


स्नातक पहिलो वर्षको परीक्षाफल प्रकाशित

काठमाडौं, १६ चैत– त्रिभुवन विश्वविद्यालयले मानविकी संकायतर्फ २०७४ सालमा लिइएको ३ वर्षे स्नातक पहिलो वर्षको परीक्षफल प्रकाशित गरेको छ ।  त्रिभुवन विश्वविद्यालयले शुक्रवार एक सूचना जारी गर्दै मानविकी संकायअन्तर्गत स्नातक पहिलो वर्षको परीक्षाफल प्रकाशित भएको जनाएको छ । https://tu.edusanjal.com र http://tu.ntc.net.np/ मा लगइन. . .


विरानगरमा भीष्मको ‘आधा उज्यालो’ कवितासङ्ग्रहको परिचर्चा

विराटनगर, १६ चैत । कवि भीष्म उप्रेतीको कवितासङ्ग्रह ‘आधा उज्यालो’को शुक्रबार विराटनगरमा परिचर्चा गरिएको छ । पूर्वाञ्चल साहित्य प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रममा उप्रेतीको नवौं कवितासङ्ग्रह ‘आधा उज्यालो’माथि परिचर्चा गरिएको हो । तीन दशकभन्दा लामो समयदेखि साहित्यमा सक्रिय उप्रेतीको ‘आधा उज. . .


नेपाल पत्रकार महासंघको ६३ औ स्थापना दिवस, सबै मन्त्री आए मुख्यमन्त्री आएनन्

आवर विराटनगर डट नेट विराटनगर, १६ चैत । नेपाल पत्रकार महासंघको ६३ औ स्थापना दिवसको प्रमुख अतिथि एक नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईलाई बनाईएको थियो । दिउँसो ३ बजे निमन्त्रणा गरिएको कार्यक्रम मुख्यमन्त्री राईको पर्खाईमा झण्डै डेढ घण्टा बित्यो । अन्तिम समयमा पनि मुख्यमन्त्री नआईपुगे पछि कार्यक्. . .


विराटनगरका पत्रकार भन्छन् ’पत्रकारीता बजार नियन्त्रित हुन खोज्यो ’

सुमन/प्रेम विराटनगर, १६ चैत । नेपाल पत्रकार महासंघको ६३ औ स्थापना दिवस बिभिन्न कार्यक्रमको आयोजना गरि मनाएको छ । नेपाल पत्रकार महासंघ मोरङले दिवसको अवसरमा दुईजना सुचनाका अभियनताहरुलाई सम्मान र पुरस्कार बितरण सहित दिवस मनाएको हो । पत्रकारहरुको छाता संस्थाको स्थापना भएको सन्दर्भमा बोल्दै सहभागीले प�. . .


१२ लाख ७१ हजार राशीको विराटगोल्ड कपको तयारी पुरा, फुटबलमा ब्यापारी राजनिति

विराटनगर, १६ चैत । विराट गोल्डकपको तयारी पुरा भएको छ । ‘विराटनगरको साथ, फुटबलको विकास’ भत्रे नारा सहित डे–नाईट फुटबल प्रतियोगिता शनिवार देखि हुँदैछ । प्रतियोगितामा नेपाल, भारत र भूटानका गरी १० वटा टिम सहभागी हुनेछन् । नेपाल वाहिरका भूटानको थिम्पु फुटबल क्लब र भारतको मोहम्डन स्पोर्टिङ क्लब कलकत्ता प्�. . .


विराटनगरमा भ्यानले स्कुटरलाई ठक्कर दिँदा दुई घाइते

मोरङ, चैत्र १६। विराटनगर महानगरपालिका-४ पिपलचौकमा विहीबार भ्यानको ठक्करबाट स्कुटरमा सवार दुई जना घाइते भएका छन्। उत्तरबाट दक्षिण तर्फ आउदै गरेको स १ च १०४५ नम्बरको भ्यानले बेलुका ८ बेजतिर बाटो क्रस गर्दै गरेको को ८ प ५४१३ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो । दुर्घटनामा स्कुटर चालक विराटनगर महानगरप�. . .


बिराटनगरको बखरीमा दाजुको कुटाईबाट भाइ घाइते

मोरङ, चैत्र १६ गते। मोरङको विराटनगर महानगरपालिका-१२ बखरी बस्ने ३० बर्षिय लोक मणी कामतले विहीबार आफ्नै भाइ चन्दन कामतमाथि कुटपिट गरेका छन्। बेलुका १० बजेतिर घरायसी बिबादका कारण उनले भाइलाई कुटपिट गर्नुका साथै शिसाले प्रहार गरेका हुन्। घाइते चन्दनको कोशी अञ्चल अस्पताल विराटनगरमा उपचार भईरहेको छ भ. . .