रौतहट, १ साउन । बालिका अपहरणपछि बलात्कार गरेको अभियोगमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गरुडाले आज पत्रकार सम्मेलन गरी तीनैजना अभियुक्तलाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा गुजरा नगरपालिका–७ का ३६ वर्षीय बलिष्टर चौधरी, २४ वर्षीय धर्मेन्द्रकुमार चौधरी र १९ वर्षीय जियाल�. . .
विराटनगर, १ साउन । नेदरल्याण्ड्समा हुने घरेलु टिमविरुद्धको एकदिवसीय खेलका लागि विराटनगरका ललित नारायण राजबंशी सहितको नेपाली क्रिकेटको १५ सदस्यीय टिमको घोषणा गरेको छ । बेलायतमा २९ जुलाईमा हुने ट्राइ सिरिज जुन एमसीसी र नेदरल्याण्ड्सबिरुद्दको खेलको लागि टोली त्यस तर्फ प्रस्थान गर्न लागेको हो । पारस ख. . .
विराटनगर, १ साउन । ‘आफू भ्रष्टाचार गर्दिन, अरूलाई पनि गर्न दिन्न, भ्रष्टाचार गर्नेविरूद्ध शून्य सहनशीलता अपनाउँछु’, भन्ने प्रतिवद्धता गरेका विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली एक वर्ष नपुग्दै आर्थिक विवादमा मुछिन थालेका छन् ।गत साउन २ गते शपथ ग्रहण गरेर पदभार सह्मालेका महानगरपालिकाका प्रम�. . .
विराटनगर, १ साउन । विराटनगर महानगरपालिकाको मुख्य बजार ट्राफिक चोकदेखि जलजला चोकसम्म पार्किङ निषेध गरिएपछि आज बिहानै देखि सो सडक खाली देखिएको छ । सर्बसाधारणको मात्र आउजाउ र सवारी साधनको मात्र आउजाउ देखिएपनि अधिकांश सडकमा राखिने मोटरसाईकल र कारहरु थिएनन् । यदी कसैले ल्याएर राखिहाल्यो भने पनि ट्राफिक �. . .
विराटनगर, १ साउन । उपभोग्य सामानको सम्बन्धित निकायको अनुगमन फितलो हुदाँ बजारमा अखाद्य र म्याद गुज्रिएका सामाग्री भेटिन थालेको छ । अखाद्य, मिसावट भएका तथा म्याद गुज्रिएका दैनिक उपभोग्य वस्तुको बिक्री खुलेयाम हुँदा पनि स्थानीय प्रशासन मौन देखिएको छ । विराटनगरका व्यापारीहरुले मनपरी अखाद्य, मिसावट तथा �. . .
काठमाडौं,१ साउन। धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बाको निधन भएको छ । दुई सातादेखि काठमाडौंको ग्राण्डी अस्पतालमा उपचाररत उनको मंगलबार दिउँसो निधन भएको हो ।मेयर सुब्बालाई छातीमा निमोनियाको इन्फेक्सन भएको थियो । सुब्बालाई एक सातासम्म आईसीयुमा राखेर नर्मल बेडमा सारिएको थियो । विगतमा मृगौला प्रत�. . .
काठमाडौं १ साउन । कलाकारको नाममा गैर कलाकारलाई कोरिया, जापान लगायतका देश लगेर उतै छाडेर पैसा असुल्नेगरेको पाइएपछि पक्राउ परेका कलाकार राजेन्द्र खड्गी जेल चलान भएका छन् । कलाकारको नाममा विभिन्न व्यक्तिलाई अवैध रुपमा दक्षिण कोरिया र्पुयाएको आरोप उनि माथि छ । जिल्ला अदालत काठमाडौंले खड्गीलाई पुर्पक्�. . .
पूर्व पश्चिम राजमार्ग अन्तरगत सुनसरीको कोशी गाउँपालिकामा आज बिहान माइक्रो दुर्घटना हुँदा ८ जना घाइते भएका छन। घाइते दुई जनाको अवस्था गम्भीर तथा ६ जना सामान्य रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। पश्चिमबाट पूर्वतर्फ आउदै गरेको बा ४ ख ६९३ नम्बरको माइक्रो कोशी गाउँपालिका ४ स्थित कोशी कटान �. . .
मोरङको विराटनगर १४ स्थित श्री सास्तम कलेज विराटनगरमा प्रहरीले सोमबार लागुपदार्थ दुव्यसन विरुद्ध सचेतनामुलक कार्यक्रम गरेको छ। इलाका प्रहरी कार्यालय रानीले ''लागुऔषध बिरुद्द जनसचेतनामुलक कार्यक्रम” अर्न्तरगत सोमबार विहना सो कलेजमा सचेतनामुलक कक्षा संचालन गरेका हुन। बिहान ७ देखी ९ बजेसम्म आयोजन�. . .
इलाका प्रहरी कार्यालय रानीले जबरजस्ती करणी मुद्दाका फरार एक प्रतिवादीलाई सोमबार पक्राउ गरी अदालतमा उपस्थित गराएको छ। "अदालतबाट कैद जरिवाना भई फरार रहेका प्रतिवादीहरु पक्राउ गर्ने प्रहरीको अभियान अन्तरगत सो कार्यालयबाट खटिएका विशेष टोलीले स्थानीय एक महिलालाई बलात्कारको अभियोग लागेका मोरङ साबिक. . .
विराटनगर, १ साउन । आजबाट बिराटनगर महानगरपालिाको मुख्य बजार ट्राफिक चोकदेखि जलजला चोकसम्म पार्किङ निषेध गरिएको छ। मुख्य बजार क्षेत्रमा एक तर्फी पार्किङ हुँदै आएको थियो । पार्किङका कारण प्रदेश नम्बर १ को अस्थायी राजधानीमा ट्राफिक ब्यवस्थापनमा समस्या देखिएपछि जिल्ला ट्राफिक प्रहरी कायाृलयले साउन १ ग. . .
काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सरकारले संसद्मा दर्ता गराएको चिकित्सा शिक्षा विधेयकको विरोध गर्दै संसद्को बैठक अवरुद्ध गरेको छ । सोमबार बैठक सुरु हुनासाथ कांग्रेस सांसदहरु उठेर विरोध जनाएका थिए । कांग्रेसका सांसद मीन विश्वकर्माले चिकित्सा शिक्षा विधेयकमा उल्लेख गरिएका विषयलाई लिए�. . .