काठमाडौं,१२ चैत । अनलाइन व्यापारको नाममा लाखौं रुपैयाँ ठग्ने एक बंगलादेशी र भारतीय नागरिक पक्राउ परेका छन् । उनीहरुले बंगलादेश, अमेरिका, क्यानडालगायतका देशमा रहेको फोरेक्स इन्टरनेश्नल अनलाइन मनी मार्केटमा लगानी गरेमा २० देखि ६० प्रतिशत फाइदा हुने भन्दै नेपालीलाई ठगेको प्रहरीले जनाएको छ । उनीहरु�. . .
धनुषा, चैत १२ – एसईईको परीक्षाको तेश्रो दिन धनुषामा गणित विषयको परीक्षा सुरु हुनासाथ प्रश्नपत्र आउट भएको छ । सबैला नगरपालिकाको फकिरचन्द्र गामी उच्च माबि परीक्षा केन्द्रबाट परीक्षार्थीले सामाजिक सञ्जालमार्फत प्रश्नपत्र आउट गरेका हुन् ।विद्यार्थीहरुले चिट चोर्न भाइवरको मेसेन्जर र इमोको प्रयोग गर�. . .
ताप्लेजुङ, चैत १२ । ताप्लेजुङमा अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर क्षेत्रमा आज विहानैदेखि यातायात बन्द गरिए पछि तीर्थयात्री मारमा परेका छन् ।सदरमुकाम फुङलिङदेखि पाथीभरा क्षेत्रको तल्लो फेदीसम्म सञ्चालन हुने यातायात बन्द गरिँदा तीर्थयात्री बीचमै अलपत्र परेका हुन् । सयौं स्वदेशी तथा विद�. . .
चैत १२ – रुसको व्यापारिक केन्द्रमा आगो लाग्दा ३७ जनाको ज्यान गएको पुष्टि भएको छ । ४१ बालबालिकासहित ६४ जना हराइरहेका छन् । व्यापारिक केन्द्र रहेको भवनको एक भाग नै भत्किएको छ । रुसी सञ्चार माध्यमका अनुसार भवनको माथिल्लो तलामा आगो लागेको होे । पीडितको उद्दारका लागि ६ सय ६० भन्दा बढी उद्दारकर्मी परिचालन �. . .
मोरङ, चैत्र १२ गते। मोरङको विराटनगर-३ स्थित कोशी राजमार्गमा आइतबार को १ ज २३३२ नम्बरको मारुती भ्यान दुर्घटना हुँदा ४ जना घाइते भएका छन्। बेलुका ८ बजेतिर सडको डिभाइडरमा उक्त भ्यान ठोक्किएर दुर्घटना हुदा भ्यानका चालक झापा माहारानी झोडा-६ बस्ने ६६ बर्षिय अमरेन्द्र कुमार राई, भ्यानाम सवार विराटनगर-१० �. . .
बिराटनगर चैत १२ , गएको शुक्रबारदेखि प्रदर्शनमा आएको सिनेमा ‘शत्रु गते’ले बिराटनगरमा पनि आक्रामक कारोबार गरिरहेको छ ।बिराटनगरको सिटी सिनेमा र हिमालय टाकिजमा ‘शत्रु गते’ हेर्न आउने दर्शकको भिड लागेको छ । सिटि सिनेमाले ‘शत्रु गते’ को दैनिक ७ शो गराउदै आएको छ , जसमा दर्शकको आकर्षण व्यापक देखिन्छ । चलच. . .
सुरक्षित प्रसूति गराउनेभन्दा गर्भपतन गराउनेको संख्या धेरै रहेको पाइएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय इलामका अनुसार तीन आर्थिक वर्षमा चार हजार ८०५ जनाले सुरक्षित गर्भपतन सेवा लिएका र चार हजार १५४ जनाले सुरक्षित प्रसूति सेवा लिएका छन् । सरकारले सुरक्षित गर्भपतन सेवालाई निःशुल्क बनाएपछि सुरक्षित. . .
इलाम, रासस । निर्माण भएको पाँच वर्ष बितिसक्दा पनि जिल्ला सदरमुकाममा रहेको रक्त सञ्चार केन्द्र आर्थिक अभाबका कारणसञ्चालनमा आउन सकेको छैन । रक्त सञ्चार केन्द्रमा काम गर्ने कर्मचारीका लागि आर्थिक स्रोत जुटाउन नसक्दा लामो समयसम्म सो केन्द्र सञ्चालन हुन नसकेको हो । विभिन्न दाताबाट संकलित रु २८ लाख २६ हज�. . .
खोटाङ, रासस । धार्मिक तथा पर्यटकीयस्थल खोटाङको हलेसीमा पूजाआजा गर्ने दर्शनार्थी तथा पर्यटकको भीड लागेको छ । रामनवमीका अवसरमा १५ दिनसम्म लाग्ने मेला भर्न र दर्शन गर्न नेपालका सबै जिल्ला तथा छिमेकी राष्ट्र भारत, चीन, भुटान, बंगलादेश, दक्षिण कोरियालगायत देशबाट हजारौं दर्शनार्थीको सहभागिता छ । हिन्दू, बौ. . .
झापा । चालू आर्थिक वर्षको आठ महिनामा झापामा ३९ हजार २५० सवारी साधन चालक कारवाहीमा परेका छन् । कारवाहीमा परेकामध्ये सबैभन्दा बढी मोटरसाइकल चालक रहेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार चालू आवमा कारवाहीमा परेका चालकबाट ट्राफिक प्रहरीले रु दुई करोड ४९ लाख ३९ हजार राजश्व संकलन गरेको छ । प्रह. . .
विराटनगरमा अायाेजना हुन लागेकाे विराट गाेल्ड कपकाे तयारी कस्ताे हुदैछ ? यस विषयमा अाधारित रहि अावर विराटनगरले याे रिपाेर्ट तयार गरेकाे छ । https://www.youtube.com/watch?v=TNIgwYKpaYk&t=10s. . .
बिराटनगर, १२ चैत । नेपालमा निकै नै प्रतिष्ठा कमाएको एजुकेसन कन्सल्टेन्सी अल्फाविटाको शाखा धरानमा खुलेको छ । धरानमा शुक्रबार उद्घाटन गरिएको छ । कार्यलयको उद्घाटन अल्फाबिटाका प्रमुख द्विराज शर्माले गरेका थिए । उद्घाटन कार्यक्रममा प्रमुख शर्माले नेपालमा हजारौँ एजुकेशनल कन्सल्टेन्सी खुलेर उच्च शिक�. . .