समाचार

तेह्रथुममा बाढीले खोलाकाे माछा बगाएसँगै बग्यो माझीको रोजीरोटी

तेह्रथुम । तीन वर्ष पहिले तमोरमा आएको बाढीले खोलामा पाइने माछा सखाप पारेपछि माछा मारेर जीविकोपार्जन गर्दै आएका तमोर किनारका माझी विचल्लीमा परेका छन् । ताप्लेजुङका उत्तरी गाउँमा खसेको पहिरोसँगै आएको बाढीले तमोर नदीमा रहेका धेरै माछा बगाएपछि माझीको रोजीरोटी नै खोसिएको छ । तेह्रथुम र पाँचथरका माझीटा�. . .


विराटनगरको स्पार्कको तेस्रो बार्षिक उत्सवको अवसरमा विविध कार्यक्रम

विराटनगर ११ पुस । विराटनगर ९ मा रहेको स्पार्क नेचुरोपेथी एण्ड फिजियोथेरापी अस्पताल प्रा.लिले तेस्रो बार्षिक उत्सवको अवसर पारेर विविद्य कार्यक्रम गरी मनाएको छ । बार्षिक उत्सब कै अवसरमा तीन दिने निःशुल्क शिविरमा पाँच सय भन्दा बढीले स्वास्थ्य लाभ लिएका छन् । शिविरमा विराटनगर मात्र नभएर भारतबाट समेत �. . .


इनरुवामा बिहानै मोटरसाइकल दुर्घटना : मोटरसाइकल चालककाे मृत्यु

इनरुवा, ११ पुस। सुनसरी सदरमुकाम इनरुवामा आज बिहानै मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को१त ७८१६ नंको ट्रयाक्टरमा सोही दिशातर्फ जाँदै गरेको को१२प ९५०८ नंको मोटरसाइकल इनरुवा नगरपालिका– ३ पिपल चोकमा ठोक्किँदा मोटरसाइकल चालक स्थानीयवासी सञ्जय पण्डितको म. . .


तेह्रथुममा लैङ्गिक हिंसा नियन्त्रण सञ्जाल गठन

तेह्रथुम, ११ पुस । तेह्रथुममा लैङ्गिक हिंसा नियन्त्रण र सचेतीकरणका लागि जिल्लास्तरीय लैङ्गिक हिंसा नियन्त्रण सञ्जाल गठन भएको छ । जिल्ला प्रहरी प्रमुखको संयोजकत्वमा महिला हिंसा नियन्त्रण सञ्जाल बनाइएको हो । सन्जालले जिल्लामा लैङ्गिक हिंसाबाट पीडित महिलाहरुलाई न्याय प्राप्तिको निमित्त सुरक्षाको . . .


बिराटनगरको आजको मौसम : आजको न्यूनतम तापक्रम ८ दशमलव ४ डिग्री सेल्सियस

बिराटनगर पुष ११ ,  बिराटनगरको मौसम आज चिसो रहेको छ । बिराटनगरको आज बिहानको न्यूनतम तापक्रम ८ दशमलव ४ डिग्री सेल्सियसमा झरेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । बिराटनगरको आजको अधिकतम तापक्रम २४ दशमलव ६ डिग्री सेल्सियस रहेको छ । यस्तै , काठमाडौंको तापक्रम आज यो वर्षकै कम मापन गरिएको छ । काठ. . .


विराट ट्रेड एक्स्पो : आज सन्दिप क्षेत्री र विश्व नेपालीको प्रस्तुति हुने

बिराटनगर पुष ११ , मोरङ व्यपार संघले आयोजना गरेको विराट ट्रेड एक्स्पोमा आज (बुधबार) साँझ चर्चित कमेडियन सन्दिप क्षेत्री र गायक विश्व नेपालीको प्रस्तुति हुने आयोजकले जनाएको छ । मंगलबार गायिका इन्दिरा जोशी, र्यापर गिरीस खतिवडा तथा एक खुट्टाले नृत्य गर्ने निलम ढुङ्गानाको प्रस्तुती हेर्नको लागि टाढा टाढ�. . .


मण्डपमै बेहुली कुटिएको घटना: बिराटनगरमा उपचार हुदै,बेहुली र पेटको बच्चाको स्वास्थ्य सामान्य

विराटनगर पुष ११ । विवाह मण्डपमै कुटपिट हुँदा अचेत भएकी बेहुली तेह्रथुम फेदाप गाँउपालिका–३ जलजलेकी २३ वर्षीया प्रतीक्षा सम्बाहाम्फेको उपचार बिराटनगरको न्युरो अस्पतालमा चलिरहेको छ। उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान तर्फ लगिएकोमा त्यहाँ उपचार हुन नकसेपछि थप उप. . .


बिराटनगरमा अंग्रेजी नयाँ बर्षमा म्युजिक नाइट हुने

बिराटनगर पुष ११ , बिराटनगरमा अंग्रेजी नयाँ बर्षको अवसरमा म्युजिक नाइट हुने भएको छ । डिसेम्बर ३१ तारिकको दिन बिराटनगरमा पूर्वका बिभिन्न डान्स समुह र डिजेको प्रस्तुति सहितको कार्यक्रम हुने भएको छ । टच डान्स स्टुडियो,मिस्टरी डान्स ग्रुप,डिजे तेन्जिङ,भारतको भोइलिंस्त समुह , लगायतको प्रस्तुति रहने आयो�. . .


झापाकाे एउटा गाउँ जहाँ झगडा गर्ने फुर्सद छैन

भद्रपुर, ११ पुस ।  झगडा लिएर पुलिससम्म, वडा कार्यालयमा जानुहुन्छ? झगडाबारे प्रश्नमा उल्टै प्रतिप्रश्न गर्दै सीमा गणेशले भनिन्, ‘त्यस्तो हुँदैन हाम्रो गाउँमा। कोही रक्सी कतै खाएर आई घरमा अलि बढी हो हल्ला गर्‍यो भने महिलाले सोझै प्रहरीकहाँ लगिदिन्छु भनेपछि आफैं चुप लाग्छन्।’ ०३४ सालमा झापाको हल्दीबा�. . .


लिबियाकाे विदेश मन्त्रालयमा आत्मघाती विस्फोट, कम्तिमा  तीन जनाको मृत्यु

त्रिपोली । लिबियाको राजधानी त्रिपोलीस्थित  विदेश मन्त्रालयमा मंगलबार आत्मघाती विस्फोट हुँदा कम्तिमा  तीन जनाको मृत्यु हुनुका साथै मन्त्रालय भवनमा पनि ठूलो क्षति पुगेको छ ।  यसैगरी करिब १० जना घाइते भएको जनाइएको छ । सुरक्षा स्रोतका अनुसार सो कार्यमा इश्लामिक स्टेट (आइएस)को संलग्नता रहेको अनुमान गरि�. . .


गौरीगञ्जमा पौने नौ करोडको सिंचाइ योजना

झापा, ११ पुस ।  गौरीगञ्ज गाउँपालिका–६ को तल्लो रामचन्द्रे सिचाइ उप–आयोजनाको सिलान्यास गरिएको छ। प्रदेश १ आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले  सोमबार उप–आयोजनाको सिलान्यास गरेका हुन्। सिंचाइ आयोजनाका लागि नेपाल सरकारबाट आठ करोड ७८ लाख रुपैयाँ विनियोजन भएको छ। निर्माण कार्य २०७७ पुसमस�. . .


विराट एक्स्पोमा दर्शकको भिड, राष्ट्रिय कलाकारले दिए दमदार प्रस्तुती

विराटनगर, ११ पुस । मोरङ व्यपार संघले आयोजना गरेको विराट ट्रेड एक्स्पोको पाँचौ दिन साँझसम्म दर्शकको भिड लागेको छ । मंगलवार साँझ मात्र १६ हजार भन्दाबढी टिकट बिक्री भएको आयोजकले जनाएको छ । गायिका इन्दिरा जोशी, र्यापर गिरीस खतिवडा तथा एक खुट्टाले नृत्य गर्ने निलम ढुङ्गानाको प्रस्तुती हेर्नको लागि टाढा टा. . .