सुनसरी, २७ माघ । सुनसरीको ईनरुवामा गएराती मोटरसाइकल दुर्घटना हुँदा एक युवकको ज्यान गएको छ। आफैले चलाएको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा सुनसरी हरिनगरा–३ बस्ने २३ वर्षीय अमरेश कुम्बरको उपचारका क्रमममा ईनरुवा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । को ३० प २९९३ नम्ब�. . .
विराटनगर, २७ माघ । मोरङको बुढीगंगा गाउँपालिकामा प्राधिकरण र प्रहरीको सँयुक्त टोलीले विधुत चोरीमा संलग्न ६ जनालाई नियन्त्रणमा लिएको छ। बुढीगंगा गाउँपालिका ५ का सुरज चौधरी, बुढीगंगा–४ का जगत खड्का, अनन्त मिर्दा, बुढीगंगा–१ का रविन्द्र ठाकुर, राजेश राजबंशी र प्रमोद यादव सहित ६ जनालाई प्रहरीले पक्राउ गर�. . .
भक्तपुर, २७ माघ । आफूले चाहेको बेलामा यौन सम्पर्क गर्न नमानेको भन्दै मरणासन्न हुने गरी श्रीमती कुटपिट गर्ने श्रीमान् जेल चलान भएका छन् । श्रीमती जयन्ती श्रेष्ठलाई गत पुस २६ गते घरमा स्टिलको पाईपले टाउँकोमा पटक– पटक हानेर घाईते बनाउने सूर्यविनायक नगरपालिका–२ बालकोट बस्न ३८ वर्षका सुमन श्रेष्ठ पुर्पक�. . .
विराटनगर, २७ माघ । प्रददेश १को अस्थायी राजधानी विराटनगरका सडक क्षेत्रमा लाग्ने हटिया ब्यवस्थापन हुन सकेको छैन । अस्थायी राजधानी भएसँगै विराटनगरमा चहलपहल बढेको छ । सडकमा सवारी साधनको चहल चाप पनि बढ्दो क्रममा रहेको छ। सातै दिन हरेकवार महानगरका कुनै न कुनै स्थानमा हाट बजार लाग्ने गरेको छ । हटियामा खासगर. . .
विराटनगर, २६ माघ । मोरङको विराटनगर महानगरपालिका १७ स्थित रघुपति जुटमिलमा आगलागी भएको छ। मिलको मेसिन तातिएर आगलागी भएको प्रहरीले जनाएको छ । मेसिन तताउने क्रममा शुक्रवार दिउँसो १ बजेतिर आगलागी भएको हो । आगलागीबाट करिव दश टन जुट जलेको छ। आगो इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी र मिलका कामदारको स. . .
मोरङ, २६माघ । ईलाका प्रहरी कार्यालय रानीले होटलमा अश्लिल क्रियाकलाप गर्ने एक जोडीलाई पक्राउ गरी कारवाही गरेको छ। ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको टोलीले होटल, लज, रेष्टुरेन्ट चेकजाँच अभियानका क्रममा भारत भागलपुर बस्ने ४२ वर्षीय एक पुरुष तथा २५ वर्षीया महिलालाई नियन्त्रणमा लिई शुक्रबार म्याद थप . . .
पाँचथर, २६ माघ। ९ बर्षीया नाबालिकालाई बलात्कार गरेको आरोपमा पाँचथरको तुम्बेवा गाउँपालिका–३ का एक युवक पक्राउ परेका छन् । बलात्कार आरोपमा १८ बर्षीय ‘भीम’ भनिने मनकुमार सम्बाहाम्फेलाई प्रहरीले पक्राउ गरेको हो । लिम्बूले नाबालिकालाई ललाई फकाई बलात्कार गरेको भन्दै उनको परिवारले दिएको उजुरीको आधारमा. . .
सुमन सुस्केरा विराटनगर, २६ माघ । मोरङको विराटनगरको माहौल केहीदिन देखि निरन्तर तातिँर्दै आएको थियो । पहिलो त राजधानी बिराटनगर घोषणा भएसँगै बसेको पहिलो बैठक अनी त्यही बिचमा शुरु भएको संसदिय अभ्यासले विराटनगरवासीलाई थप हौस्याएको थियो । तर पहिलो संसद बैठक भन्दा अघि देखि नै निक्कै चर्चामा रहेका एमालेका �. . .
मोरङ,२६ माघ । मोरङको सुन्दर-हरैचा नगरपालिकामा शुक्रबार विहान दुई मोटरसाइकल एक अर्कासंग ठोक्किंदा दुई जना घाइते भएका छन। बिहान करिब ११ बजेतिर पूर्व पश्चिम लोकमार्ग अन्तरगत सुन्दर-हरैचा नगरपालिका १० बुधबारेमा बा ६६ प ६५२६ र को २८ प २३०० नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएको हो। दुर्घटनामा दुबै मोटरसाइ�. . .
फिदिम–१ माघ। बुद्धमार्गस्थित सूर्य निरौलाको घरमा शुक्रबार दिउँसो साँढे दुई बजेतिर आगलागी भएको हो । आगलागीबाट घरको किचनमा भएका सामान, लत्ताकपडा र त्यसै घरमा रहेको निरौला छापाखानाका सामान जलेर नष्ट भएको छ । विद्युत सर्ट भएर आगलागी हुन पुगेको प्रहरीले जनाएको छ । समयमै दमकल आइपुगेकाले आगो अर्काे घरमा प. . .
रामेछाप, माघ २६ । सदरमुकाम मन्थली बजारको एक घरमा जुवा खेल्दै गर्दा दोरम्बा गाउँपालिका वडा नम्बर ४ का वडा सदस्य रेतु मगरसहित ७ जना जुवाडे प्रहरी खोरमा पुगेका छन् । बिहीबार साँझ स्थानीय देवकोटा चोक नजिकैको एक घरमा जुवा खेल्दै गर्दा दोरम्बा गाउँपालिका वडा नम्बर ४ का रेतु मगर, मन्थलीका नेत्र केसी, राजकुम�. . .
सुमन सुस्केरा विराटनगर, २६ माघ । विराटनगरमा आज भएको प्रदेश नम्बर १ को एमाले संसदिय दलको निर्वाचनबाट १ नम्बर प्रदेशको मुख्यमन्त्रीमा शेरधन राई हुने पक्का भएको छ । शेरधन राई २६ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका प्रतिद्धन्दी भिम आचार्यले २४ मत ल्याउनुभयो ।१ मत भने बदर भयो । १ नम्बर प्रदेशमा एमालेको ५१ ज�. . .