समाचार

झापामा रहेको ‘हेभन वाटर पार्क’ मा उत्पादन हुने माछाको लोकप्रियता बढ्दै

भद्रपुर । ‘हेभन वाटर पार्क’ मा उत्पादन हुने माछाको लोकप्रियता दिनप्रतिदिन बढ्दै गइरहेको छ । झापा विर्तामोडका नगर प्रमुख ध्रुव शिवाकोटीद्वारा सञ्चालित यो पार्क माछा पाल्न चाहने कृषकका लागि नमूना नै बनेको छ । विर्तामोड–२ मा १६ विगाहा क्षेत्रफलमा ११ वटा पोखरी बनाएर नगर प्रमुख शिवाकोटीले ५ करोड रुपैया�. . .


विराटनगर महानगरले कर वृद्धि गरेको भन्दै खुल्ला रक्तदान गरेर विरोध

विराटनगर २३ साउन । विराटनगर महानगरपालीकाले जनताको ढाड सेक्ने गरी कर वृद्धि गरेको भन्दै विभिन्न संघ सस्थाहरुले विरोध जनाउन थालेका छन् । यसैविच आम गरिब जनतालाई अत्याधिक करको मुल्य वृद्धि गरेको भन्दै युवा संघ नेपाल र वाइ.सि.यल बिराटनगर कमिटीले रत्तदान गरेर विरोध जनाए । विरोध जनाउनको लागी बन्द, हडताल, आन�. . .


भोलि एक नम्बर प्रदेशमा सार्वजनिक विदा

प्रेम देवान विराटनगर २३ साउन । २४ औं विश्व आदिवासी जनजाती दिवसको अवशरमा एक नम्बर प्रदेशमा प्रदेश सरकारले सार्वजनिक विदा दिएको छ । बिहीबार विश्व भरी आदिवासी जनजाती समुदायले २४ औं विश्व आदिवासी दिवस भव्य लरुपमा मनाउन गहिरहेको छ । यसैविच एक नम्बर प्रदेशमा आदिवासी जनजातीको बाहुल्यता रहेका कारण साउन २४ �. . .


विराटनगरलाई प्लाष्टिक झोला मुक्त शहर बनाउन दवाव सुरु

विराटनगर साउन २३। प्रदेश नम्बर १ को राजधानी विराटनगर महानगरपालिकालाई प्लाष्टिक झोला मुक्त शहर बनाउनु पर्ने माग गर्दे रोटरी क्लव अफ विराटनगर सेन्ट्रलले मंगलवार विराटनगर महानगरपालिका मेयर भिम पराजुलीलाई ज्ञापन पत्र बुझाएको छ । क्लबकि अध्यक्ष मल्लिका रिजालको नेतृत्वमा गएको टोलीले ज्ञापन पत्र बुझाए. . .


एक नम्बर प्रदेशको नाममा मत विभाजन, नेकपा कोशी प्रदेशको तयारीमा-कांग्रेस सगरमाथाको लाईनमा

विराटनगर,२३ साउन । एक नम्बर प्रदेशको नाम के राख्ने भन्ने बारेमा सबैको चासो उतिकै छ । एक नम्बर प्रदेशको नामको बिषयमा अहिले संसदमा पनि यस बिषयले प्रवेश पाएको छैन । नामको बिषय सबैको चासो भएकोले साझा पहिचानको आधारमा राख्नु पर्ने संवाद समुह मोरङ्गले आयोजना गरेको संवाद कार्यक्रमका सहभागिहरुले बताएका छन् ।. . .


विराटनगरकाे रानी मिल्स एरियाबाट अवैध सामान बरामद

विराटनगर, २२ साउन । इलाका प्रहरी कार्यालय रानीले विराटनगर १४ र १५  एरियाबाट ८६ हजार ३ सय रुपैया बराबरको अवैध सामान बरामद गरेको छ ।प्रहरीले तस्करीमा संलग्न १ जनालाई नियन्त्रणमा लिएकाे छ । भन्सार छलेको खाद्यान्न, लत्ताकपडा, हरियो साग सब्जी र पेट्रोलिम पदार्थ सहित मोरङ जहदा गाउँपालिकाका १८ बर्षिय पानाला�. . .


विराटनगर जुटमिलमा जुँगाकाे लडाईँ, अध्यक्षमा दुई पक्षकाे दावी, पत्रकार सम्मेलन गर्दै चिनाउँदै

प्रेम देवान/अाेबि  विराटनगर, २२ साउन । गत साउन १७ गते विराटनगर जुटमिलका सञ्चालक समितिका अध्यक्ष वसन्त वनले नेपाल पत्रकार महासघ शाखा कार्यलय विराटनगरको सभाहलमा आएर पत्रकार सम्मेलन गरे । गत साउन १७ गते पहिलो पटक पत्रकार महासघमा बसन्त वनले पत्रकार सम्मेलन गरेर आफू मिलको आधिकारी अध्यक्ष भएको दावी गर्दै. . .


महेन्द्र मोरङ क्याम्पसमा ६ वटा नयाँ शैक्षिक कार्यक्रम आयाे

विराटनगर, २२ साउन । पूर्वाञ्चलको शैक्षिक धरोहरका रूपमा चिनिदै आएको विराटनगरको महेन्द्र मोरङ क्याम्पसमा थप ६ वटा नयाँ विषय ल्याएको छ । क्याम्पसले थप नयाँ विषयहरु ल्याएसँगै विद्यार्थीहरुलाई राहत हुने भएकाे छ । क्याम्पसका पुराना कार्यक्रमहरुसंगै नयाँ छ वटा विषयका कार्यक्रमहरु ल्याएको क्याम्पस प्रम�. . .


नहरमा खसेकाे भाँडा टिप्दा डुबेर एकै परिवारका दिदी भाईकाे ज्यान गयाे

विराटनगर, २२ साउन । सुनसरी मोरङ सिचाइ आयोजनाको नहरमा डुबेर बेपत्ता भएका एकै परिवारका दुइ जना बालबालिकाकाे शव फेला परेका छ । सिचाइ आयोजनाको रामधुनी नगरपालिका ३ मा झुम्का कारागार नजिकैको नहरमा डुवेर एकै परिवारका २ जना दिदीभाइ वेपत्ता भएका थिए । मंगलबार दिउसो नहरमा डुबेर स्थानिय ११ बर्षीय सृजना खड्का र ९. . .


विराटनगरको न्यूरो अस्पतालमा ६३ जनाले रक्तदान गरे

विराटनगर २२ साउन । न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिटि हस्पिटलको आयोजना तथा रोटरी क्लब अफ विराटनगर मिडटाउनसँगको सहकार्यमा रत्तदान गरिएको छ । नेपाल रेडक्रस सोसाइटी, मोरगं शाखाको प्राविधिक सहयोगमा न्यूरो अस्पतालको प्रांगणमा मंगबार आयोजित रतmदान कार्यक्रममा ६३ पिन्ट ब्लड संकलन गरिएको छ । रत्तदा. . .


विराटनगरका रमेश्वरविक्रम थापाले ‘ब्रेन क्यान्सर’ को उपचारकालागि पत्रकार सम्मेलन गरेर सहयोगको याचना मागे

बिराटनगर २२ साउन । नेकपाका एक सक्रृय कार्यकर्ताले ‘ब्रेन क्यान्सर’ रोगको उपचार गर्न नसक्दा सहयोगको याचना गरेका छन । तात्कालिन मोरंगको डाँगीहाट गाबिस ३ र हाल बेलबारी ८ बाहुनी घर भै बिराटनगर ४ राजबंशी चौकमा बस्दै आएका ५६ बर्षिय रामेश्वरबिक्रम थापा (बिक्रम) ले ‘ब्रेन क्यान्सर ’ को उपचार गराउन आर्थिक अभा. . .


सोलुखुम्बुमा भीरबाट खसेर १ जनाको मृत्यु

सोलुखम्बु, २२ साउन । सोलुखुम्बु जिल्लाको दुधकोशी गाउँपालिका(३ स्थित वासा भीरबाट खसेर साउन २१ गते सोमबार सोही स्थान बस्ने वर्ष ५० को गोपाल कार्कीको मृत्यु भएको छ । सोमबार बिहान घाँस काट्न भनि घरबाट हिडेकोमा कार्की घर फर्की नआएपछि आफन्तले खोजी गर्दै जाँदा दिउँसो ४ बजे निजको शव भीरबाट खसेको अवस्थामा भेटि. . .