समाचार

कोशीमा एक युवाको शंकास्पद मृत्यु, हत्या भएको परिवारको आरोप

बिराटनगर जेठ २५ ,  सुनसरीको कोशी गाउँपालिका–५ श्रीपुरमा रहेको कोशी नदीको कटानको पानीमा नुहाउने क्रममा बिहीबार एकजना युवाको शंकास्पद मृत्यु भएको छ । मृत्यु हुनेमा कोशी गाउँपालिका–३ पश्चिमकुशाहाका २३ वर्षीय सञ्जीव यादव रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । इटहरी उपमहानगरपालिकामा रहेको �. . .


राजपा केन्द्रीय सचिव लामा इटहरीस्थित आफ्नै घरमा मृत्यु

इनरुवा, जेठ २५ गते । राष्ट्रिय जनता पार्टी नेपालका केन्द्रीय सचिव तेन्जी लामाको बिहीबार राति मृत्यु भएको छ । सुनसरीको इटहरीस्थित आफ्नै घरमा अत्यधिक गर्मीका कारण नुहाउन गएको बेला करेन्ट लागेर लामाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, सुनसरीले जनाएको छ । उहाँ ३१ बर्षको हुनुहुन्थ्यो । करेन्ट लागेर गम. . .


फिफा वरीयतामा नेपालको फड्को, जर्मनीको शीर्ष स्थान कायमै

विराटनगर,२५ जेठ । रुस विश्वकप सुरु हुनु एक हप्ता अघि निकालिएको फिफा वरीयतामा जर्मनी पहिलो नम्बरमा यथावत छ । नेइमारको ब्राजिल दोस्रो, बहुप्रतिभाशाली बेल्जियम तेस्रो, रोनाल्डोको यूरोपेली च्याम्पियन पोर्चुगल चौथो स्थानमा छन् ।त्यसैगरी पाँचौंमा मेस्सीको अर्जेन्टिना, छैटौंमा शाकीरीको स्विट्जरल्याण्. . .


अफगानिस्तान सरकारले तालिबान विद्रोहीसँग युद्धविराम गर्ने

२५ जेठ । अफगानिस्तान सरकारले तालिबान विद्रोहीसँग युद्धविराम गर्ने तर अन्य समूहसँगको लडाइँ जारी राख्ने घोषणा गरेको छ । राष्ट्रपति अशरफ गनीले एक साता लामो युद्धविराम इदको पर्वसँग पर्ने गरी गरिएको बताउनु भएको छ । तर तालिबान समूहले भने कुनै प्रतिक्रिया दिइसकेको छैन । गत साता उनीहरूले अफगान अधिकारीहरूस�. . .


सुनसरीको कटान क्षेत्रमा पौडी खेल्नेक्रममा डुबेर युवक मृत्यु

विराटनगर, २४ जेठ । सुनसरीको कोशी गाउँपालिकामा डुबेर एक युवकको ज्यान गएको छ। कोशी गाउँपालिका ३ बस्ने २२ वर्षीय सञ्जय यादवको कोशी गाउँपालिका ५ कोशी कटान क्षेत्रको नहरमा पौडी खेल्नेक्रममा दिउँसो डुबेर ज्यान गएको हो। बिहिबार दिउँसो साथी भरत पराजुली, विक्की गोश्वानीसँगै पौडी खेल्ने क्रममा डुबेर घाइते भ�. . .


मोरङमा लागुऔषधसहित तिन जना पक्राउ

विराटनगर, २४ जेठ । मोरङको निमुवाबाट बिहिबार लागुऔषधसहित दुई युवक पक्राउ परेका छन। इलाका प्रहरी कार्यालय निमुवाको टोलीले बुढीगंगा गाउँपालिका ४ स्थित राहुल पेट्रोल पम्प अगाडीबाट सुनसरी धरान–८ बस्ने प्रेमप्रसाद भट्टराई, धरान ७को विशाल श्रेष्ठ र ईटहरी १४ का अनिल सरदारलाई लागु औषधसहित पक्राउ गरेको हो । . . .


विराटनगरको विकास अव ड्रोन क्यामेरामा कैद गरिने , नगरवासीलाई के फाईदा ?

विराटनगर, २४ जेठ । विराटनगरमा भइरहेका विकास निर्माणका कार्यहरुको भिडियो ड्रोन क्यामेरामा कैद गरिने भएको छ । विकास हुनुभन्दा अगाडी,शुरु भए पछि र सम्पन्न हुदासम्मको भिडियो कैद गरिने छ । यसको शुभारम्भ विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले जतुवा स्थित ट्रिटमेन्ट प्लान्टवाट गरे । उनले विराटनगरको �. . .


सिजन गुरूङलाइ पुनः म्याद थप , थप सात दिन अनुसन्धान गर्ने

इटहरी,२४ जेठ ।  व्यक्ति कुटपिट तथा जग्गा विवादमा पक्राउ परेका तरहराका सिजन गुरूङलाइ प्रहरीले पुनः म्याद गरेर अनुसन्धान अघि बढाएकाे छ । नेपाली काँग्रेसका महासमिति सदस्य तथा तरूण दल सुनसरी सभापतीसमेत रहेका गुरूङलाइ जेठ ११ गते प्रहरीले पक्राउ गरेकाे थियाे । यस अघि उनलाइ दुइ पटक म्याद थपिसकेकाे छ । इलाका. . .


विराटनगर भित्रैको सामुदायिक विद्यालय बेहाल, काकाकुल बन्दै बिद्यालय धाउँदै (भिडियो सहित)

प्रेम देवान, विराटनगर २४ जेठ । विराटनगर महानगरपालिका भित्रका सामुदायिक विद्यालयहरुमा खानेपानीको अभाव भएको पाईएको छ । उनीहरु शुद्ध पिउने पानीबाट बञ्चित छन् । किताब कपि त परै जाओस राम्रोसँग पढ्ने समेत वातावरण नभएको पाईएको छ । विराटनगर १ परोपकार घाट नजिकै रहेको सयपत्री परोपकार प्राथमिक विद्यालयको अबस. . .


प्रधानमन्त्री ओली शुक्रबार बिराटनगर आउने , प्रदेश १ को संसद बैठकलाई सम्बोधन गर्ने

विराटनगर २४ जेठ।  प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार विराटनगर आउने भएका छन् । प्रदेश १ को संसद बैठकलाई सम्बोधन गर्न उनि बिराटनगर आउन लागेका हुन् । प्रधानमन्त्री ओलीले संसदको जारी बजेट अधिवेशनलाई शनिवार सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।   प्रदेश सभाको बैठक आगामी शुक्रवार बस्दैछ ।. . .


ओखलढुंगामा जिप दुर्घटना हुँदा श्रीमान्–श्रीमतीको मृत्यु

ओखलढुंगा, जेठ २४ । ओखलढुंगामा बिहीबार एक जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । अरु दुईजना घाइते भएका छन् । काठमाडौंबाट सोलुखुम्बु जाँदैै गरेको ना१ज ४९५० नम्बरको जिप ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–६ स्थित भन्डारेखोलामा दुर्घटना भएको हो । दुर्घटनामा परी मृत्यु हुनेमा ओखलढुंगाको सुनकोस�. . .


राजविराजमा विद्युत चोरी गर्ने क्रम अझै घटेन , बीसजना फेरी समातिए

बिराटनगर जेठ २४ , नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र, राजविराजले विद्युत् पोलमा अंकुश लगाई विद्युत चोरी गर्ने बीसजनालाई बुधबार साँझ पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय र नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्रको संयुक्त अनुगमन टालीले जिल्लाको विभिन्न भागबाट २० जनालाई विद्युत् चोरी गरेको आ�. . .