समाचार

उदयपुरमा जुवा खेल्दै गरेका १० जना पक्राउ परे

उदयपुर, जेष्ठ २३ गते। उदयपुरको त्रियुगा नगरपालिका ३ मोतीगढा चौकस्थित एक घरबाट प्रहरीले १० जना जुवाडेलाई नियन्त्रणमा लिएको छ। विशेष सुचनाका आधारमा स्थानीय अमृत खत्रीको घरमा तास खेल्दै गरेका १० जनालाई मंगलबार साँझ पक्राउ गरिएको हो। प्रहरीले जुवाको खालबाट प्रहरीले तास र नगद तीस हजार नौ सय पैसठ्ठी �. . .


सुनसरीमा बिद्यालयमा पढिरहेका विद्यार्थी चट्याङ लागेर घाइते

सुनसरी, जेठ २३ । सुनसरीको विष्णुपादुकास्थित भालढुंगा माविमा चट्याङ लागेर सातजना विद्यार्थी घाइते भएका छन् । मंगलबार दिउँसो कक्षा सन्चालन भइरहेका बेला अचानक परेको चट्याङ लागेर उनीहरु घाइते भएका हुन् । घाइते हुनेहरुमा कक्षा–६ का पूर्णिमा तामाङ, जेसिका तामाङ, मौसम राई, संगम राई, प्रमिला पाण्डे, कक्षा�. . .


सुनसरीमा बर्डफ्लुको आशंका, ४०० चल्लाको मृत्यु

इनरुवा, जेठ २३ । सुनसरीको कोशी गाउँपालिका–६ मा एक कुखुरापालक किसानका ४०० चल्ला मरेका छन् । स्थानीयवासी उपेन्द्र यादवले सोमबार राति चल्ला ल्याएको र मंगलबार बिहान एक–दुई गर्दागर्दै भकाभक चल्लाको मृत्यु भएको स्थानीय प्राविधिक पप्पु पाठकले जानकारी दिए । यादवले कैलाशपति ह्याचरी चितवनबाट ल्याएको चल्ल�. . .


चट्याङ लागेर २ जनाको मृत्यु, ४ जना घाइते

मकवानपुर, २३ जेठ ।  बकैया गाउँपालिका वडा नम्बर ९ च्याउँच्याउँमा चट्याङ लागेर २ जनाको ज्यान गएको छ भने चार जना घाइते भएका छन् । ज्यान जानेमा ५५ वर्षीया छलिमाया थिङ र १५ महिनाका देवबहादुर थिङ रहेका छन् । मंगलबार राति चट्याङ लागेर घाइते भएका उनीहरुको उपचारका लागि हेटौँडा ल्याउँदै गर्दा बोटोमै ज्यान गएको �. . .


संगठित सुन तस्करी प्रकरणः एसएसपी खत्री छुटे कि छुटाइएका थिए ?

काठमाडौं, २३ जेठ। जिल्ला अदालत काठामाडौंले पर्याप्त प्रमाण, आधार र विषयवस्तु केलाउन नसक्दा सुन तस्करीमा जोडिएको एसएसपी श्यामबहादुर खत्री धरौटीमा छुटेर पुरानै धन्दामा सक्रिय भएको खुलेको छ । गत बर्ष साढे ३३ किलो सुन बरामद प्रकरणमा मुछिएका खत्रीलाई न्यायाधीश दीपेन्द्र अधिकारीको ईजालासले वस्तुगत �. . .


कटहरीको महेशपुरका बालबालिकालाई ५१ हजार सहयोग

विराटनगर, २३ जेठ । कटहरी गाउँपालिका १ स्थित महेशपुर आधारभुत विद्यालयले अभिभावक भेला सम्पन्न गरेको छ । महेशपुरस्थित विद्यालय परिसरमा विविध कार्यक्रमको अयाोजना गर्दै सो बिद्यालयले अभिभावक भेला सम्पन्न गरेको हो । भेलामा बोल्दै कटहरी गांउपालिकाका प्रमुख रामकुमार कामतले विकास र समृद्धिको पहिलो आधार श�. . .


विराटनगर महानगरको राजश्वमा गिरावट, स्थानीय सरकारको प्रगती देखिएन

विराटनगर, २३ जेठ । विराटनगर महानगरपालिकाको अनुमानित राजश्व संकलनमा गिरावट आएको छ । महानगरपालिकाको चालु आर्थिक बर्षमा आन्तरिक श्रोतबाट २७ करोड १४ लाख ४० हजार रुपैयाँ राजश्व भित्र्याउने लक्ष्य थियो । चैत १५ सम्ममा १९ करोड ७७ लाख ५५ हजार ७ सय २२ रुपैयाँ मात्र भित्रिएको छ। स्थानीय तहमा राजश्व ७ शिर्षकमा �. . .


विराटनगर चल्ने नाइट बसका चालक मदिरा सेवन गरेर बस चलाउने गरेको रहस्य

काठमाडौं, २२ जेठ । लामो दूरीका नाइट बसका केहि चालकले मदिरा सेवन गरेर बस चलाउने गरेको रहस्य खुलेको छ । तीन दिनयता प्रहरीले गरेको  चेकजाँचका क्रममा मदिरा सेवन गरेर बस चलाउने गरेकाे भेटिएको हो । प्रहरीका अनुसार आइतबार काठमाडौं–बेनी चल्ने ध१ख ६१३ नम्बरको बसका चालक युव बहादुर सापकोटा र काठमाडौं भैरहवा चल. . .


गरिखानेका कुरा–४, टर्कीको ब्यापार पुर्ब सर्दै, टर्कीको मुल्य प्रतिकिलो २ हजारसम्म

सप्तरी , २२ जेठ । युवाको लहर विदेशतिर बढिरहेका बेला सप्तरी जिल्लाको दुइ युवाले भने गाउँमै नयाँ कामको थालनी गरेका छन् । कञ्चनरुप नगरपालिका वडा नं. १२ रुपनगर घर भएका शाहिद अली र आशिक अलीले जिल्लामै पहिलो पटक टर्की जातको पंक्षी पालन गरेका छन् । गाउँमै बसेर सिर्जनशील काम गर्ने सोच राखेका अलीले चार महिनाअघि �. . .


अवैध उत्खननमा संलग्न स्काईभेटर पक्राउ

विराटनगर, २२ जेठ । मोरङको केरावारीको खदम ओलामा अबैध उत्खनन् गरेको एक्साभेटर प्रहरीले नियन्त्रणमाको छ । ईलाका प्रहरी कार्यालय केराबारीबाट खटिएको प्रहरी टोलीले जिल्ला मोरङ केराबारी गाउपालिका वडा नं. ८ स्थित जंगल छेउ खदम खोलाबाट मिक्स गिटी उत्खनन गरी रहेको अवस्थामा को १ क ८१५८ र बा २ क २७९० नं.को स्काईभे�. . .


विराटनगर तीन टोलीयामा भेटेको पैसा मालिकलाई बुझाउँदा

विराटनगर,२२ जेठ । कसैले काँही नगदै रकम भेट्यो भने त्यो पैसा फिर्ता गर्ला भनेर सायदैले सोच्लान् । तर कोही त्यस्ता ईमान्दार पनि भेटिन्छ जो आफ्नो ईमान पैसामा दाँज्दैनन् । त्यस्तै मध्या एक हुन् विराटनगर १० तीन टोलीयामा भोटीएको पैसा प्रहरीलाई बुझाएका छन् । विराटनगर १० बस्ने बर्ष ३४ का डा. क्षितिज गिरीको नग�. . .


मोरङ कांग्रेस कार्यकर्ता भेट्न गाउँ जाने तयारीमा, अर्को चुनावमा हारको बदला लिने

विराटनगर, २२ जेठ । नेपाली कांग्रेस मोरङले नया रणनिति तथा नया कार्यक्रमका साथ स्थानिय स्तरमा अगुवा कार्यकता परिचालनगर्ने भएको छ । पार्टिलाई संगठित वनाउने उदेश्यले कांग्रेसले गाउँ, नगर तथा वर्डामा प्रशिक्षित कार्यकर्ता परिचालन गर्न लागेको हो । पार्टिले भोगेको पराजयलाई चिर्न नया निति र नया सिदान्तका �. . .