ताप्लेजुङ, २० असाेज । ताप्लेजुङको फुङलिङ नगरपालिका-८ दोखु सिरान बस्ने नरबहादुर गुरुङको गाई गोठमा वेसारिशे अवस्थामा शिसु फेला परेको छ । बिहान करिब ७ बजेको समयमा वेसारिशे अवस्थामा बर्कोमा पोको पारेर घाँसको थुप्रोमा राखेको अवस्थामा शिसु फेला परेपछी स्थानीयले प्रहरीमा खबर गरेका थिए । खबर प्राप्त हुना�. . .
उदयपुर, २० असाेज । उदयपुरको चौदण्डीगढी नगरपालिका-१० स्थित कृष्ण प्रसाद खतिवडाको घरमा आगलागी हुँदा करिब एक लाख मूल्य बराबरको क्षति भएको छ । बिहान करिब ८ बजे खतिवडाको पुजा कोठामा बालेको बत्तीबाट अचानक कागज सल्किएर आगलागी भएको थियो । आगलागीबाट निजको कोठा भित्र रहेको लत्ताकपडा १ तोला सुन र नगद ५ हजार जलेर . . .
सोलुखुम्बु, २० अासाेज । सोलुखुकाे सोताङ गाउँपालिका-५ खरिदोमा रुखले किचेर शनिवार १ जना घाईते भएका छन् । बिहान ११ बजे रुख काट्ने क्रममा रुख लडेर आँफैलाई किच्दा सोही स्थान बस्ने बर्ष ४५ को राम बहादुर राई घाईते भएका हुन् । रुखले किचेर गम्भीर घाईते भएका राईलाई उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र सोताङ. . .
विराटनगर, २० असाेज । एक नम्बर प्रदेश अन्तर्गत मोरङ र सुनसरीमा आगलागी हुदाँ १४ लाख १० हजार मूल्य बराबरको क्षति भएको छ । राती पौने १२ बजे मोरङको बिराटनगर महानगरपालिका-६ स्थित सरोचिया बस्ने शंकर सहनीको कवाडी गोदाममा अचानक आगलागी हुँदा नजिकै रहेको अमृत कामतको चिया पसलमा समेत आगलागी भएको थियो । आगलागीबाट स�. . .
विराटनगर, २० असोज । विराटनगर महानगरपालिकामा हराउन लागेको जंगली धान फेला परेपछि बैज्ञानिकहरुले त्यसको उद्दार गरेका छन् । जंगली धान पहिला कोशी टप्पुमा पाउँदै आएकोमा त्यहाँको धान हराएपछि पुर्बमा जंगली धान पाउनै मुस्किल थियो । तर बिराटनगर महानगरपालिका वडा नम्बर १९ को बैजनाथपुरमा जंगली धानको ३ प्रजाती �. . .
इनरुवा असोज २० । सुनसरी सदरमुकाम इनरुवामा आजबाट शुरु हुने रात्रिकालीन क्रिकेट प्रतियोगिताको तयारी पूरा भएको छ । मुलुकमै पहिलो पटक इनरुवामा रात्रिकालीन क्रिकेट प्रतियोगिता हुन लागेको हो । फूलबारी क्रिकेट क्लब इनरुवाको आयोजनामा हुन लागेको रात्रिकालीन क्रिकेट प्रतियोगिताको तयारी पूरा भएको आयोजक स. . .
बिराटनगर असोज २० । सांगितिक क्षेत्रलाई प्रर्बद्धन गर्ने उद्धेश्यले आयोजना हुंदै आएको म्युजिक खबर म्युजिक अवार्ड पहिलो पटक विराटनगरमा सम्पन्न भएको छ । सातौं म्युजिक खबर म्युजिक अवाडको सातौं संस्करण शुक्रबार विराटनगरमा सम्पन्न भएको हो । प्रदेश नं १ बाट सुरु भएको यो यात्राले प्रदेश नं ७ सम्म अवार्ड�. . .
विराटनगर, २० असोज । कटहरी–बथनाहा रेलमार्गको प्रगतिबारे रेल विभागले जानकारी लिएको छ । रेल विभागको प्रमुख बलराम मिश्रसहितको टोलीले उक्त रेलमार्गबारे भारतीय पक्षका ठेकेदार कम्पनीसँग जानकारी लिएको हो । जानकारीका क्रममा भारतीय पक्षले रेल निर्माणका क्रममा सुरक्षा चुनौति रहेको, विद्युतको लाइनको प्रबन्. . .
काठमाडौं,२० असोज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेसँगै सत्तारुढ संघीय समाजवादी फोरमका सांसद हरिनारायण रौनियार स्वतः निलम्बनमा परेका छन् ।यद्यपि, प्रतिनिधिसभा नियमावली अनुसार उनले अदालतबाट फैसला नभएसम्म सांसदको लोगो भने प्रयोग गर्न पाउने छन् । तर, सांसद. . .
विराटनगर, २० असोज । अघिल्लो शुक्रवार नागरिक शुक्रबारको साप्ताहिक पत्रिकामा मोडल लक्ष्मी आचर्यको हट तस्वीर छापियो । पत्रिका फोटो आएसंगै सामाजिक संञ्जालमा टिका टिप्पणी हुन थाल्यो । उनको फोटो सेयर गर्दै स्वयम महिलाहरुले समेत विरोध जनाए । उनले एउटा घरपालुवा जनवारलाई समाएर नाङ्गिएको अवस्थामा फोटो खिचा�. . .
विराटनगर, २० असोज । टेक्नोलोजी, इनोभेसन र फ्युचर स्लोगन सहित बिराटनगरमा पहिलोपटक आइसिटी एक्स्पो २०१८ आयोजना हुने भएको छ । लिभिङ विथ आइसिटीले आगामी पुस पहिलो साता विराटनगरमा आइसिटी प्रडक्ट, एजुकेशन, सर्भिस र उद्यमशीलतालाई प्रवद्र्धन गर्ने हिसाबले आइसिटी एक्स्पोको आयोजना गर्ने भएको छ । नेपालमा प्रविध. . .
प्रेम देवान । विराटनगर, २० असोज । पछिल्लो समय चलचित्र क्षेत्रमा एक छुट्टै छलाङ्ग मार्दै आएको ‘छक्का पन्जा’ टिम आफैमा एउटा ब्रांन्ड बनाउन सफल भएको छ । केही समय ओरालो लागेको नेपाली चलचित्र जगतमा एउटा पुस्ताले नेपाली सिने जगतलाई कमेडियन शैलीको फिल्म ल्याएर नयाँ मोड दिलाउन सफल भएको छ । कुनै बेला राजेश हमा. . .