पाँचथर, २२ पुस । पाँचथरको फिदिममा जारी १० औँ रुसलान फाल्गुनन्द गोल्डकप फुटवल प्रतियोगिता अन्र्तगत आज भएको खेलमा आयोजक फिदिम स्पोटिङ क्लव विजयी बन्दै क्वाटर फाइनलको यात्रा तय गरेको छ । मोरङ लाई १–० गोल अन्तरले पछि पार्दे स्पोटिङ क्लव विजयी बनेको हो । आजको खेलमा आयोजक स्पोटिङ क्लवका पहिलो हाफको ७ औँ मिन�. . .
काठमाडाै, २२ पुस। छोराछोरीले कमाईको निश्चित रकम बाबुआमाको ब्यांंक खातामा जम्मा गर्नुपर्ने बाध्यकारी व्यवस्था गर्न लागिएको छ । ज्येष्ठ नागरिक सम्बन्धी ऐन २०६३ लाई संशोधन गर्दै सरकारले कानून निर्माणको तयारी गरेको हो । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाअनुसार ज्�. . .
विराटनगर, २२ पुस । मोरङ जिल्लामा “लैंगिक हिंसा नियन्त्रण संजाल समिति गठन तथा कार्य संचालन विधि” २०७५ जारी गरिएको छ । कार्यसंचालन बिधि अनुसार जिल्ला स्तरिय लैंगिक हिंसा नियन्त्रण संजाल समितिको गठन गरिएको हो । जिल्ला समन्वय समिति मोरङका उपप्रमुख प्रकाश साह, मोरङ जिल्लाका प्रहरी प्रमुख मनोज कुमार के.स�. . .
विराटनगर, २२ पुस । झापाको गौरीगंज गाउपालिका-२ हेमनाडाँगी स्थित जोगेन टुडुको घरमा आगलागी हुँदा उनकी श्रीमतीको जलेर मृत्यु भएको छ । शनिबार राती मादक पदार्थ सेवन गरेर आफ्नै घरको बरण्डामा सुतिरहेको अवस्थामा नजिकै बलेको मट्टितेलबाट बल्ने बत्तीबाट आगो सल्कीएर ओछ्यानमा आगोलागी भएकाे थियाे । अागलागीबाट�. . .
बिराटनगर पुष २२ , बिराटनगरमा नयाँ शैक्षिक परामर्श दिने सस्था खुलेको छ । बिराटनगरको महेन्द्र चोकमा नेक्स्ट टर्म एजुकेसनको शाखा संचालनमा आएको हो । काठमान्डौ , पोखरा लगायतका ठाउँमा शाखा रहेको उक्त नेक्स्ट टर्मले बिराटनगरमा बिद्यार्थीहरुको लागि विदेश जान चाहनेहरुलाई परामर्श दिने बिराटनगर ब्रान्चका न. . .
बिराटनगर पुष २२ , बिराटनगरको बिग होटेलमा आज साँझ डाइन विथ विजय लामा कार्यक्रम हुने भएको छ । विजय लामा एयरलाइन्सका क्याप्टेन साथै सामाजिक अभियन्ताको रुपमा चिनिन्छन । उनले आज साँझ बिग होटेलमा आफ्नो सामाजिक अभियान कालिकोटमा भएको आगलागी पिडितलाई सहयोग गर्ने उदेश्यका साथ कार्यक्रम गर्ने तथा होटेलले आज �. . .
भरतपुर, २२ पुस । नेपालमा घोडा उत्पादन गर्ने उद्देश्यले सरकारी निकायबाटै खोलिएको एक मात्रै उत्पादन केन्द्र चितवनको भरतपुरमा छ । ‘सैनिक इक्वाइन ब्रिडिङ सेन्टर’ नामको सो केन्द्रमा हाल स्वदेशी तथा विदेशी गरी ७३ वटा घोडा छन् । प्रत्येक घोडाका आआफ्नै नाम छन् भने आफ्नै इतिहास छ । विदेशबाट ल्याइएका घोडाक�. . .
सोलुखुम्बु, २२ पुस। जिल्लाको थुलुङ दूधकोसी गाउँपालिका केन्द्र मुक्लिमा निर्माण हुने अस्पतालका लागि २२ रोपनी जग्गा निःशुल्क प्राप्त भएको छ । गाउँपालिकाले निर्माण गर्न लागेको दूधकोशी सामुदायिक अस्पतालका लागि उक्त जग्गा प्राप्त भएको गाउँपालिका अध्यक्ष असिम राईले जानकारी दिए । ‘स्थानीय समाजसेवी गो�. . .
विराटनगर, २१ पुस। काठमाडौंको प्युखाटोलमा जन्मिएका उद्योगी मुकेश उपाध्याय भट्टराईले विक्रम संवत् २०२९ सालमा विराटनगरबाट एसएलसी पास गरेर कलेज पनि विराटनगरमै पढे । पारिवारिक सहयोगले नै सफल भइन्छ भन्ने मान्यता बोकेका उपाध्याय जागिर छाडेरै व्यवसायमा लागेका हुन् । करीब ५ वर्षजति सरकारी जागिर खाएका उन�. . .
एजेन्सी । जापानका एक जना सुसी व्यवसायीले टोकियोमा खुलेको नयाँ माछा बजारमा शनिबार एउटा विशाल टुना माछा ३१ लाख अमेरिकी डलर ( ३४ करोड ७२ लाख) मा खरिद गरेका छन् । जापानमा एउटै माछाको यो अहिलेसम्मकै सबैभन्दा बढी भाउ हो । यो माछा प्रतिकेजी करिब १२ लाख ४९ हजार पर्छ ।अघिल्लो वर्ष विश्व प्रसिद्ध चुकिजी माछा बजार�. . .
नवराज कट्टेल विराटनगर, पुस २२ गते । उखु रोप्ने, गोड्ने, काट्ने र खट्टी व्यवस्थापन गर्ने प्रविधि भित्रिएसँगै खेतीमा संलग्न हुने किसानले राहत महसुस गर्न थालेका छन् । बहुवर्षे नगदे बाली उखु खेतीमा संलग्न किसान प्रविधिसँग जोडिएपछि कृषि मजदुर र कामदारको अभावको झन्झटबाट मुक्त हुँदै प्रविधिको प्रयोगमा कि�. . .
इनरुवा, पुस २२ गते । चरा र अर्नाका लागि प्रसिद्ध मानिने कोसी टप्पु वन्यजन्तु आरक्षको सीमसार क्षेत्रमा पाइने जलपक्षीको गणना शनिबारबाट शुरु भएको छ । सीमसार क्षेत्रमा पाइने चराको अवस्था पत्ता लगाउन कोसी टप्पु र यस आसपासका इलाकामा जलपक्षी ९पानी चरा० को गणना शुरु भएको कोसी पक्षी समाज प्रकाशपुर सुनसरीका �. . .