समाचार

अनलाईन मिडिया समुह मोरङले अनलाईन पत्रकारीतालाई मर्यादित बनाउने

प्रेम देवान विराटनगर ५ फागुन । अनलाईन मिडिया समुह मोरङले आगामी भावी योजनाको बारेमा रणनिती र छलफल गरेर अनलाईन पत्रकारितालाई स्वाच्छ र पारदर्र्शी बनाउने निर्णय गरेको छ। पूर्वी मोरङको पर्यटकीय स्थल बेलबारीमा रहेको वेतना सिमसार क्षेत्रमा शनिवार वसेको अनलाईन समुहको पहिलो बैठकबाट विभिन्न विषयमा छलफल क. . .


ओबी मिडियाको ‘वर्ड विंङस् लाइभ’मा सिमा भक्कानिए पछि….

विराटनगर,५ फागुन । विराटनगरको ओबी मिडिया प्रा.लि. र वर्ड विङ्सको संयुक्त आयोजनामा ओपन स्टेज अन्तरगतको पहिलो सिजन सम्पन्न भएको छ । ‘ओपन स्टेज’ अन्तर्गतको सिजन १ को भब्य सफलता पछी अब ‘वर्ड विंङस् लाइभ’ सम्भव भएको आयोजकले जनाएको छ । पहिलो सिजनमा सहभागि वक्ताहरुले अहिलेको दर्शकका अगाडी बिभिन्न प्रस्तुती . . .


सिमरा गोल्डकप फुटबलको उपाधि नेपाल आर्मीलाई

बारा,५ फागुन । सिमरा गोल्डकप फुटबलको उपाधि नेपाल आर्मीले जितेको छ । बाराको सिमरा रंगशालामा शनिबार भएको खेलमा थ्रीस्टार क्लवलाई २–० ले हराउँदै आर्मीले उपाधी जितेको हो । आर्मीका लागि दिनेश हेम्जन र नवयुग श्रेष्ठले गोल गरे  । उपाधिसँगै आर्मीले ५ लाख ५१ हजार रुपैयाँ पुरस्कार पाएको छ । यो सँगै आर्मीले यो स. . .


नेविसंघको प्रदेशस्तरीय प्रशिक्षण : देउवा पक्षका नेताद्वारा  बहिस्कार

बिराटनगर, ५ फागुन । मोरङको सुन्दरहरैंचामा नेविसंघले आयोजना गरेको १ नम्बर प्रदेशस्तरीय प्रशिक्षणको आधिकारिकतालाई लिएर कांग्रेसभित्रै झगडा चर्किएको हो । नेविसंघको मोरङ क्षेत्र नं ३ को क्षेत्रीय समितिको आयोजनामा मोरङको सुन्दरहरैंचामा शुक्रवार र शनिवार दुई दिने प्रशिक्षण कार्यक्रम राखिएको छ । ‘प्र�. . .


नगर विकास कोषबाट विराटनगर महानगरपालिका सबैभन्दा उत्कृष्ट

विराटनगर , ५ फाल्गुन । नगर विकास कोषले ऋणप्रवाह गरेका देशभरिका नगर मध्ये विराटनगर महानगरपालिका उत्कृष्ठ महानगरको रुपमा परेको छ । कोषको लगानीमा निर्माण भएका आयोजनाहरुको सफल कार्यान्वयन, सञ्चालन तथा व्यवस्थापन गर्न सकेको भन्दै विराटनगर महानगर पुरस्कृत भएको हो । कोषले विराटनगर महानगरलाई सम्मान समेत �. . .


इटहरी क्यान इन्फोटेक मेलामा बिश्वकै सानो मोबाइल प्रदर्शनमा राखिने

इटहरी र सुनसरीको इटहरीमा आगामी फागुन २३ गते देखि हुन गइरहेको प्रदेश स्तरीय हिक भिजन क्यान इन्फोटक मेलामा बिश्वकै सानो मोबाइल प्रदर्शनमा राखिने भएको छ । विश्वभर प्रयोगमा ल्याईएका सूचना प्रविधिका अत्याधुनिक प्रविधिहरूका विषयमा सर्वसाधारण उपभोक्ता लगायत विद्यार्थीइहरुलाई सूचना प्रविधिका विषयमा जा. . .


ज्ञान सारथि विद्यापीठमा अभिभावक दिवसमा साँस्कृतिक कार्यक्रम

विराटनगर, फागुन ५ विराटनगर–३ स्थित ज्ञान सारथि विद्यापीठले शुक्रबार अभिभावक दिवसमा साँस्कृतिक कार्यक्रम आयोजना गरेको थियो । विद्यापीठले विद्यालयमा अध्ययनरत विद्यार्थीको पढाइ सँगसँगै उनीहरूको व्यक्तित्व विकास र क्षमता अभिवृद्धि गर्न विभिन्न प्रकारका कार्यक्रम आयोजना गर्दै आएको प्रिन्सिपल एलि�. . .


रोजर फेडररले टेनिस इतिहासमा अर्को कीर्तिमान

५ फागुन । स्विस टेनिस खेलाडी रोजर फेडररले टेनिस इतिहासमा अर्को कीर्तिमान बनाएका छन् । नेदरल्याण्ड्सको रोटेरडम टेनिसको सेमिफाइनलमा पुग्दै फेडरर विश्व वरियताको शीर्ष स्थानमा उक्लने सबै भन्दा बढी उमेरको खेलाडी बनेका छन । रोटेरडममा भएको खेलमा फेडररले घरेलु खेलाडी रोविन हासेलाई दुई एकको सेटमा पराजित �. . .


रानी–विराटनगर–इटहरी–धरान ६ लेन सडक परियोजना : बजेट अभाव, काम कछुवाको गतिमा

सुमन सुस्केरा विराटनगर ५ फागुन ।रानीदेखि विराटनगर हुँदै इटहरी–धरानको लामो सडक योजनाको काम सुरु भएको वि. स. २०७० सालदेखि नै हो । यही समयमा सुरु भएको भैरहवा–बुटवल–कोहलपुर–नेपालगञ्जलगायतका क्षेत्रका कामहरु अन्तिम चरणमा पुगिसकेका छन् । तर रानी–विराटनगर–इटहरी–धरान ६ लेन सडक परियोजनाको काम भने कछुवाक�. . .


नेविसंघको प्रदेश स्तरिय प्रशिक्षण मोरङको हरैचामा शुरु

विराटनगर, ४ फागुन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले नेपाली कांग्रेस पार्टीलाई समय सापेक्ष वनाएर अघि वढ्नुपर्ने वताउनु भएको छ । मोरङको सुन्दरहरैचा नगरपालिकाको विराटचौकमा आजदेखी शूरु भएको नेविसंघको एक नम्बर प्रदेश स्तरिय प्रशिक्षण कार्यक्रमलाई सम्वोधन गर्दै पार्टीलाई सुदृढ बन�. . .


प्रदेश स्तरिय भलिवल प्रतियोगिता : स्ववियु कपमा तीनवटा क्याम्पस सेमिफाइनलमा

विराटनगर,४ फागुन । मोरङको सुन्दरहरैंचामा जारी प्रदेश स्तरिय प्रथम स्ववियु कप भलिवल प्रतियोगितामा आज तीनवटा क्याम्पस सेमिफाइनल प्रवेश गरेका छन् । विराटनगरको निहारिका क्याम्पस, भाषी बहुमुखी क्याम्पस झुम्का र महेन्द्र बहुमुखी क्याम्पस धरान सेमिफाइनल प्रवेश गरेका हुन् । नेहारिकाले इटहरीको जनता बहुम. . .


अन्नपुर्ण एकाडेमी स्कूलको खेलकुद प्रतियोगिता सम्पन्न

विराटनगर, ४ फागुन । विराटनगर ५ मा रहेको अन्नपुर्ण एकाडेमी स्कूलले आयोजना गरेको खेलकुद प्रतियोगिता सम्पन्न भएको छ। गत मंगलबारदेखि शुरु भएको प्रतियोगितामा टेबल टेनिस , ब्याटमिन्टन, चम्चा रेस, स्याक रेस, भलिवल, प्याल्सिन रिले, धागो सिलाई रेस, फुटबल, जुस रेस र जुत्ताको लेस लगाउने लगायतको खेलहरु समावेश रहेक�. . .