इलाम, ३० कात्तिक । इलामको माङसेबुङ गाउँपालिका-३ भन्ज्याङमा ट्याक्टर दुर्घटनामा चालक र सह-चालकको मृत्यु भएएको छ । भन्ज्याङ स्थित फाल्गुनन्द कच्ची सडक खण्डमा पाँचथरबाट दमक तर्फ अदुवा बोकेर आउँदै गरेको को १ त ८०२५ नम्बरको ट्याक्टर सडक बाट १५० मिटर तल खसेर दुर्घटना भएको थियो । दुर्घटनामा ट्याक्टर चाल�. . .
उदयपुर, ३० कात्तिक । नेपाली कांग्रेसका नेता तथा सांसद डा नारायण खड्काले केही दिनअघि उदयपुरको बेलका नगरपालिका ८ रंगमहलमा ट्याक्टर दुर्घटनामा परी घाइते भएकाहरूलाई गाउँमै चिकित्सकको टोली बोलाएर उपचार गराइरहेका छन् ।ट्याक्टर दुर्घटनापछि घाइते भएकाहरूलाई उपचारको लागि बीपी कोइराला स्वास्थ बिज्ञान प्�. . .
विराटनगर, ३० कात्तिक। एक नम्बर प्रदेशका प्रदेश प्रमुख गोविन्द तुम्बाहाङ्गले विराटनगरमा भइरहेका विकास निर्माणका विषयमा चासो देखाएका छन् । विहिवार विराटनगर महानगरका मेयर भीम पराजुलीलाई प्रदेश प्रमुखले आफ्नै कार्यालयमा बोलाएर विराटनगरको विकास र भइरहेका गतिविधिका विषयमा जानकारी लिएका हुन् । विराट. . .
काठमाडौँ, ३० कात्तिक । नगरकोटका व्यापारीहरुले दोहोरो पर्यटन शुल्क तत्काल खारेज गर्न माग गर्दै काठमाडौंमा प्रर्दशन गरेका छन् । नगरकोट आउने पर्यटकहरुलाई भगाउने गरी दोहोरो पर्यटन शुल्क स्थानीय सरकारले लिन थालेको भन्दै स्थानीय व्यापारीहरुले तत्काल खारेज गर्न सरकारसँग माग गर्दै काठमाडौंको माइतीघर मण. . .
विराटनगर, ३० कात्तिक । नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्माले बिपन्न बिरामीको उपचारका लागि एक लाख आर्थिक सहयोग गरेका छन् । शरीरमा तातोपानी खनिएर घाईते भई उपचारका क्रममा आर्थिक अभाव झेल्दै आएकी बेलवारी–४की सुकमाया राईको उपचारका लागि डा.शर्माले सहयोग गरेका हुन् । थुक्पा उमालेको तातोपानी फाल�. . .
विराटनगर,३० कात्तिक । ‘शिक्षाका लागि विश्व अभियान’ को छैठौं सम्मेलन आजदेखि काठमाडौंमा सुरु हुने भएको छ । विश्वभरका शिक्षा अधिकारकर्मीहरुको साझा संजालको रुपमा रहेको अभियानको सम्मेलनमा सय भन्दा बढि देशका २ सय ५० जनाभन्दा बढि शिक्षाप्रेमीहरु सहभागी हुनेछन । सम्मेलनलाई संयुक्त राष्ट्र संघका उपमहासचि. . .
विराटनगर, २९ कातिक । विराटनगरबाट छठ हेर्न गएका बेला हराएका बालक १२ घन्टा पनि भेएिका छन् । विराटनगर ६ शान्तिचोक सोमबारे हाटका आशा रामका ८ बर्षिय छोरा अभिनाश राम छठ पुजा हेर्न गएका बेला हराए थिए । विए एफएम पछाडीको नहरमा छठ हेर्न गएका बालक अचानक हराए पछि उनका परिवारजनले आवरविराटनगरमा फोटो सहित बालक हराएको. . .
विराटनगर, २९ कात्तिक । विराटनगर महानगरपालिका वडा नम्बर १४ जतुवामा रहेको कृष्ण गौ सेवा सदनमा रहेका गाई र गोरुलाई महानगरका मेयर भिम पराजुली घाँस हाल्न पुगेका छन् । मेयर भिम पराजुलीका प्रेस संयोजक कौशल निरौलाले आफ्नो फेसबुक स्टाटसमा लेखेका छन्, ‘छठ पर्वको दुईदिन पछि मनाईने ‘गोपाष्टमी’ पर्वको अवसर पारे�. . .
प्रेम देवान/ओवी विराटनगर,२९ कात्तिक । विराटनगरमा बन्दै गरेको सुविधा सम्पन्न बस टर्मिनल (वसपार्क)को निर्माण पुरा भएको छ । तर अहिलेसम्म संचालनको लागि कुनै तयारी देखिएको छैन । निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनी गौरी–पार्वती निर्माण सेवाले बिहिबारदेखि आफ्नो सम्पुर्ण निर्माणको काम सकेको जनाएको �. . .
विराटनगर, २९ कात्तिक । बिभिन्न सामाजिक संजाल, भाईवर, वाट्स एप समेतको माध्यमबाट पुरस्कार परेको भन्दै ठगी गर्ने गिरोहका ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । तपाईहरूलाई ठूलो धनराशीको चिठ्ठा परेको छ उक्त चिठ्ठा वापतको रकम प्राप्त गर्न, कर, बैंकिङ प्रक्रिया तथा सेवा शुल्क समेतको लागि केही रकम जम्मा गरे पश्चा�. . .
काठमाडौं, २९ कात्तिक । सिंहदरबारस्थित गृहमन्त्रालयमा बिहीवार आगलागी भएको छ । गृहमन्त्री रामबहादुर थापाका प्रमुख सुरक्षा सल्लाहकार डा. इन्द्रजित राईको कार्यकक्षमा बिहीवार दिउँसो आगो लागेको हो । राईको कार्यकक्षमा एसी तातेर पड्किँदा आगो लागेको गृहमन्त्रालय स्रोतले जानकारी दियो । आगो लाग्दा राई का�. . .
विराटनगर, २९ कात्तिक । त्रिभूुवन विश्वविद्यालय महाराजगंज कलेज काठमाडौंमा आईओएम एमवीवीएसमा पूर्ण रुपमा छात्रवृद्धीमा नाम निकाल्न सफल भएका विद्यार्थीलाई शिक्षादीप कलेजलले सम्मान गरेको छ । कलेजले विहिबार कलेजमा एक कार्यक्रमको आयोजना गरी प्लस टु पास गरेका ४ विद्यार्थीहरुलाई सम्मान गरेको हो । सम्मा�. . .