समाचार

टंकी सिनवारी सहित आज देशभर १५ भन्दा बढि स्थानमा बम भेटियो

देशका विभिन्न स्थानमा शंकास्पद रुपमा मंगलबार फेला परेका बिष्फोटक पदार्थ प्रहरीको सक्रियतामा निष्क्रिय पारिएको छ । ती स्थानहरुमा बिष्फोटक पदार्थ फेला परेको छ भन्ने सूचना प्राप्त हुनासाथ तत्काल घटनास्थलमा खटिएको स्थानीय प्रहरीको समन्वयमा नेपाली सेनाको स्थानीय युनिटको टोलीले बिष्फोटक पदार्थ निष्�. . .


विराटनगरको युनिकको खानामा किरा र ढुसी भेटियो

विराटनगर असार १३, विराटनगरको चिरपरिचित फास्टफुड युनिकको खानामा किरा र ढुसी भेटिएको छ । विराटनगरका स्थानीय लक्ष्मण ढकालले मगाएको सिङ्गडामा किरा र ढुसी भेटिएको उनले आवर विराटनगरलाई बताए । आज दिउँसो खाजा खान मगाएको समोसामा किरा भेटिएको र युनिकमा फोन गरेर गुनासो गर्दा कुनै प्रतिक्रिया नजनाएको उनले बता�. . .


मोरङमा १० हजार मतदाता थपिए

सुमन तिमल्सिना। विराटनगर, असार १३ – मोरङमा निर्वाचन आयोगका कारण छुटेका १० हजार मतदाता अहिले थपिएका छन्  । मनोनयन दर्ताको दिनसम्म ५ लाख ६३ हजार आठ सय ५८ जना मतदाता रहेकोमा अहिले १० हजार ६ सय ४२ जना मतदाता थपिएका हुन् । त्यसलाई आधार मान्दा अहिले विराटनगरमा ५ लाख ७४ हजार ५ सय मतदाता पुगेका छन् । मतदाता नामाव�. . .


झापामा दुर्घटना : स्कुटर चालकको मृत्यु

झापा, असार १३, झापाको शिवसतासी नगरपालिका-१० माइखोलाको पुल नजिकै सोमबार स्कुटरले ओभरट्याक गर्ने क्रममा बसमा ठक्कर खाँदा एक जनाको ज्यान गएको छ। बा ३२ प ६६१३ नम्बरको स्कुटिलाई मे ७ प २३२९ नम्बरको स्कुटिले ओभरट्यक गर्ने क्रममा को १ ख ३९१४ नम्बरको यात्रुवहाक बसमा ठोक्किदा २३२९ नम्बरको स्कुटर चालक झापा शिब. . .


जंगली च्याउ खाएर एकै परिवारका ४ जना बिरामी

पाँचथर, असार १३ गते। पाँचथरको मिक्लाजुङ गाउँपालिका-७ लुम्बाफेमा सोमबार जंगली च्याउ खाएर एकै परिवारका ४ जना बिरामी परेका छन्। स्थानीय ८२ बर्षिय चन्द्र बहादुर माखीम, उनकै नाती १० बर्षिय सगम माखिम, ८ बर्षिय समिर माखिम र नातिनी ७ बर्षिया सपना माखिमले बेलुका जंगलबाट ल्याएको विषालु च्याउ खाएका थिए। च्या�. . .


बिराटनगरमा ७ जना पुर्व मन्त्रीले मतदान गर्ने

सुमन तिम्सिना, मोरङ, असार १३– विराटनगर महानगरपालिकाका विभिन्न मतदान केन्द्रबाट सात जना पूर्वमन्त्रीले मतदान गर्ने भएका छन् । पूर्वमन्त्री लालबाबु पण्डित, सुजाता कोइराला, महेश आचार्य, मिनेन्द्र रिजाल, गिरिराजमणि पोखरेल, उपेन्द्र यादव र गोपी आछामीले मतदान गर्नेछन् । त्यस्तै वहालवाला मन्त्री शिवकुमार. . .


विराटनगरमा मतदाता परिचयपत्र लिन हम्मेहम्मे

सुमन तिमल्सिना । विराटनगर, असार १२ – मतदाता परिचयपत्र लिन लाइनमा बसेका नागरिकले ढिलागरी मतदाता परिचयपत्र वितरण शुरु गर्दा समस्या भएको बताएका छन् । विराटनगरमा मतदाता धेरै भएका स्थानमा शनिबारनै मतदाता परिचयपत्र वितरण गर्नुपर्नेमा सोमबारदेखि मात्र वितरण सुरु गर्दा समस्या भएको स्थानीय बासिन्दाले गुन. . .


बिराटनगरमा युवाहरुद्वारा रगत समुह परिक्षण

विराटनगर असार १२ , युवाहरूको अभियान "बिईङ नेपाली" को आयोजनामा आज विराटनगरमा निशुल्क रगत परिक्षण कार्यक्रम सम्पन्न भएको छ । युवाहरूको समुहले १ सय जनाको निशुल्क रगत समूह परिक्षण गरेको अभियानका रोनक अग्रवालले जानकारी दिए । युवाहरुले सामाजिक कामको लागि उक्त अभियान सुरु गरिएको अग्रवालले बताए ।. . .


बिर्तामोडको बेग्लाबेग्लै स्थानमा आज बम फेला

झापा । बिर्तामोडको बेग्लाबेग्लै स्थानमा आज बम फेला परेको छ । बिर्तामोड नगरपालिका–६ स्थित देवी उच्च मावि नजिकै सडक छेउ र सुब्बाचोकस्थित मैदानमा सुतुली बम फेला परेको इलाका प्रहरी कार्यालय, अनारमनीले जनाएको छ । मतदान केन्द्र रहेको देवी माविको करिब १५० मिटर नजिकै तार निस्किएको अवस्थामा बम फेला परेको हो . . .


तथ्यांकमा दोस्रो चरणको निर्वाचन : १५ हजार पदका लागि ६२ हजार २४० जना प्रतिस्पर्धी चुनावी मैदानमा

दोस्रो चरणको निर्वाचनमा १५ हजार पदका लागि ६२ हजार २४० जना प्रतिस्पर्धी चुनावी मैदानमा होमिँदैछन् । असार १४ गते बुधबार प्रदेश नं १, ५ र ७ मा हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचनबाट ३३४ स्थानीय तहमा १५ हजार जनप्रतिनिधि निर्वाचित हुँदैछन् । जम्मा १५ हजार ३८ जनप्रतिनिधि चुनिनेमा ३८ जना निर्विरोध निर्व. . .


मोरङको दर्वेसामा एक वृद्धको धारिलो हतियार प्रहार गरी हत्या

विराटनगर, असार १२ ,  मोरङको दर्वेसामा एक वृद्धको धारिलो हतियार प्रहार गरी हत्या भएको छ । रंगेली नगरपालिका–९ का ६१ वर्षका पहाडचन्द राजवंशीको आइतबार राति घाँटी रेटी हत्या भएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । दर्वेसा बजारबाट राति घर फर्कने क्रममा सोनाधारको माईथान मन्दिर नजिक नचिनेका मानिसको स. . .


तीन बालबालिका मृत भेटिए

भोजपुर । तीन बालबालिका मृत भेटिएका छन् । मृत भेटिएका तीनै बालबालिका अरुण गाउँपालिका–१ प्याउलीबाट गत शनिबारदेखि हराइरहेका थिए । उनीहरु प्याउलीको मराङडाँडामा स्थानीय तोरन कार्कीको माछा पोखरीमा मृत भेटिएका हुन् । मृत भेटिएकाहरुमा १६ वर्षीय रञ्जित सापकोटा, १४ वर्षीया सुष्मा फुयाँल र आठ वर्षीय प्रदीप �. . .